कृष्णनगर,कपिलवस्तु । भर्खरै नियुक्त सिंचाई राज्यमन्त्री सुरेन्द्रराज आचार्यलाई नेपाली कांग्रेस कपिलवस्तु क्षेत्र नं। ५ले सम्मान तथा अभिनन्दन गरेको छ । कपिलवस्तुको कृष्णनगरमा एक कार्यक्रमको आयोजना गरी नवनियुक्त सिंचाई राज्यमन्त्री आचार्यलाई स्वागत गर्दै अभिनन्दन गरेको हो ।…
सीताराम चौधरी, चन्द्रौटा। नेपाल सरकारको सिाचाई राज्यमन्त्री सुरेन्द्रराज आचार्यले कपिलवस्तु जिल्लाको खेतीयोग्य भूमिका लागि सिाचाईको व्यवस्थापनलाई पहिलो प्राथमिकतामा राखिएको बताउनुभएको छ । व्यापार संघ कपिलवस्तुले चन्द्रौटामा आयोजना गरेको बधाई तथा सम्मान कार्यक्रमलाई सम्बोधन गर्दै सिाचाई राज्यमन्त्री…
कपिलवस्तु, मंसिर २३ । सरकारले पेस गरेको विधयेकको विरुद्धमा संयुक्त संर्घष समिती शिक्षक तथा सामाजिक संघ संस्था कपिलवस्तुले विहिवार ज्ञापन पत्र बुझाएका छन । प्रदेश नं. ५ बाट पहाड अलग गराउन लागेकोमा विरोध गर्दै ज्ञापन पत्र…
जानु पाण्डे कपिलवस्तु , नेपाली कांग्रेसका नेता तथा रक्षा मन्त्रि बाल कृष्ण खााडलेप्रदेश नं. ५ बाट पहाडी जिल्ला हटाउन दर्ता भएको विधयेकमा सर्मथन नरहको बताउनु भयो । घुमाउरो पारामा बोल्दै मन्त्री खााडले यहाका जनताको…
सनिउल्ला धोबी,कपिलवस्तु । सिंचाइ राज्यमन्त्री सुरेन्द्र राज आचार्यले गृह जिल्ला कपिलवस्तुको सिंचाइ क्षेत्रको लागि आफू र मन्त्रालय प्रतिवद्ध भएर लागेको बताउनु भएको छ । कपिलवस्तुको पत्थरदैया गाविसको शकंरपुरमा भएको कार्यक्रममा मन्त्री आर्चायले सिचाई क्षेत्रलाई प्रभावकारी तरिकाले संचालन…
अंकुश श्रीवास्तव/कपिलबस्तु , मंसिर २१। जिल्लाकाे बहादुरगंजमा संयुक्त लाेकतान्त्रिक मधेशी माेर्चा र संघीय गठबन्धनले एमाले अध्यक्ष केपी शर्मा अाेलीकाे पुतला दहन गरेका छ । मंसिर १४ गते संशाेधन प्रस्ताव दर्ता हुने बित्तिकै एमाले…
मंसिर १९, २०७३- राष्ट्रपति विद्यादेवी भण्डारीले संसदमा प्रतिनिधित्व गर्ने सबै दलका नेताहरुलाई आइतवार आफ्नै निवासमा एकमुष्ठ स्वागत गर्दै संविधान सशोधनको विषयमा भइरहेको प्रगति जान्न चाहेकी थिइन् । उनले संविधान कार्यान्वयनका तगारा खुलाएर चुनावमा जानुपर्ने टिप्पणी गदै…
जानु पाण्डे कपिलवस्तु मंसिर १८ प्रदेश नं. ५ विभाजनको विरोध गर्दै अनेरास्ववियु र युवा संघले पुर्व पश्चिम राजमार्ग ठप्प वनाएको छ । कपिलवस्तुको बुद्धबाटिका नगरपालिकाको गोरुसिंगे स्थित अर्घाखाची चोकमा प्रर्दशन गर्दै ठप्प पारिएको हो । राजमार्ग…
राजेश चाम्लिङ राई /काठमाडौँ, मङ्सिर १९ गते । सरकारले संविधान संशोधन प्रक्रियाका लागि लामो समय नपर्खने भएको छ । प्रस्ताव पारित नभए पनि एक दुई दिनभित्रै चुनाव घोषणा गर्ने सरकारको तयारी छ । सदनमा पेश भएको संशोधन…
१९ मंसिर, काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले संसदमा प्रतिनिधित्व गर्ने राजनीतिक दलहरुको बैठक आह्वान गरेकी छिन् । राष्ट्रपतिले आइतबार अपराह्न ४ बजे संसदमा रहेका सबै दललाई राष्ट्रपति भवन शीतलनिवास बोलाएकी छिन् । संविधान संशोधन प्रस्तावलाई लिएर…