कपिलवस्तुको चन्द्रौटामा विरोध प्रदर्शन

सनिउल्ला धोबी, कपिलवस्तु मंसीर १६ .प्रदेश विभाजनको विरोध गर्दै कपिलवस्तुको चन्द्रौटामा विरोध प्रदर्शन भएको छ । सरकारले प्रदेश नम्बर ५ बाट पहाडी पाँच जिल्लालाई अलग गरी संशोधन प्रस्ताव दर्ता गरेपछि कपिलवस्तुको चन्द्रौटा लगायत जिल्लाका विभिन्न स्थानमा…

कपिलवस्तु टाइम्स

९ वर्ष अगाडि

व्यापार संघ कपिलवस्तुद्धारा प्रधामन्त्री प्रचण्डलाई ज्ञापन पत्र

कृष्ण गैरे , कपिलवस्तु मसिंर १५ सरकारले प्रदेस न ५ विभाजन गर्ने प्रस्ताव संसदमा दर्ता गरेको विरुद्धमा व्यापार संघ कपिलवस्तुले आज प्रधानमन्त्री समक्ष ज्ञापन पत्र पठाएको छ । व्यापार संघ कपिलवस्तुले आज ईलाका प्रसाशन कार्यलय चन्द्रौटा…

कपिलवस्तु टाइम्स

९ वर्ष अगाडि

सांसद शाह द्वारा १५० वटा फोहरपात्र वितरण ।

 अंकुश कुमार श्रीवास्तव/कपिलबस्तु,मंसीर १४ । जिल्लाको कृष्णनगर नगरपालिका बजार भित्र फोहोर ब्यावस्थापन गर्न सांसद शाह द्वारा फोहोरपात्र वितरण गरिएको छ । "हाम्रो कृष्णनगर स्वच्छ र सुन्दर कृष्णनगर " भन्ने नाराका साथ आज कपिलबस्तु क्षेत्र नः ५…

कपिलवस्तु टाइम्स

९ वर्ष अगाडि

सांसदको पूर्वाधार बजेट सडकमा

सनिउल्ला धोबी,चन्द्रौटा (कपिलवस्तु), मंसिर १४ कपिलवस्तुको क्षेत्र नम्बर-५ बाट निर्वाचित सङ्घीय समाजवादी फोरम नेपालका सांसद् अभिषेक प्रताप साहले निर्वाचन क्षेत्र पूर्वाधार विशेष कार्यक्रमका लागि १८ योजना पेस गरेकोमा १४ वटा सडकका रहेका छन् । पूर्वाधार निर्माणमा…

कपिलवस्तु टाइम्स

९ वर्ष अगाडि

मोर्चाको माग नै सम्बोधन नहुने संशोधन प्रस्ताव ल्याएमा विद्रोह गर्ने :अध्यक्ष ठाकुर

सनिउल्ला धोबी ,कपिलवस्तु मंसीर १३/ तराई मधेस लोकतान्त्रिक पार्टी अध्यक्ष महन्थ ठाकुरले अंगिकृत नागरिकलाई उच्च पद सरकारी प्रपोगण्डा भएको बताएका छन् ।कपिलवस्तुको चन्द्रौटामा तमालोपाले अयोजना गरेको कार्यकर्ता भेटघाट तथा चियापान कार्यक्रमममा मधेसी मोर्चाका नेता ठाकुरले भने,…

Subodh Regmi

९ वर्ष अगाडि

संशोधन प्रस्ताव यथाशीघ्र संसदमा दर्ता गर्न महतोको आग्रह

अंकुश श्री /कपिलवस्तु, १३ मंसीर । सद्भावना पार्टी जिल्ला कमिटिको आयोजनामा तौलिहवामा आएका कार्यकर्ता प्रशिक्षण कार्यक्रममा  केन्द्रीय अध्यक्ष राजेन्द्र महतोले संविधान संशोधनका लागि दलहरु गम्भिर नरहेको आरोप लगाएका छन ।        कार्यकर्ता प्रशिक्षणका लागि…

Subodh Regmi

९ वर्ष अगाडि

नागरीक समाजका अगुवाहरु बर्तमान संविधान सिमान्कनको विषयमा गम्भीर : नागरीक अगुवाहरु

नेपालगंजमा नागरिक समाजका अगुवाहरु सम्मानित नेपालगंज, मंसिर । मधेसी नागरीक समाज बााकेले गरेको आयोजनामा बर्तमान संविधान सिमान्कनमा मधेश र मधेशीको अवस्था समस्या एवम समाधान विषयक अन्तक्रिया कार्यक्रम नेपालगंज बाकेमा सम्पन्न भएको छ ।विगत लामो समयदेखि मधेसको…

Subodh Regmi

९ वर्ष अगाडि

नेपाली कांग्रेसद्वारा खुरुहुरियामा अन्तरक्रिया, स्थानीय निर्वाचनमा बहुमत ल्याउन अभियानमा जुट्नुपर्नेमा जोड ।।

सीताराम चौधरी, चन्द्रौटा(कपिलवस्तु), ११ मंसिर । नेपाली कांग्रेस कपिलवस्तुले जिल्लाको खुरुहुरियामा अन्तरक्रिया कार्यक्रम गरेको छ । स्थानीय निर्वाचन तथा आन्तरिक विविध विषयमा केन्द्रित रही गाउँ समितिको आयोजनामा अन्तरक्रिया गरेको हो । अन्तरक्रियामा प्रमुख अतिथि क्षेत्र नं.…

Subodh Regmi

९ वर्ष अगाडि

माओवादी केन्द्रको हेडक्वाटर र पोलिटब्यूरो बैठक आज

११ मंसिर, काठमाडौं । नेकपा माओवादी केन्द्रको केन्द्रीय कार्यालय बैठक आज बस्दैछ । प्रचण्ड निवास लाजिम्पाटमा बिहान ८ बजे बोलाइएको बैठकमा संविधान संशोधन, पछिल्लो राजनीतिक परिस्थितिबारे छलफल हुने छ । शुक्रबार संसद सचिवालयमा विधेयक दर्ताको तयारी…

कपिलवस्तु टाइम्स

९ वर्ष अगाडि

सुकुम्बासीका नाममा एक हजार परिवारको बसोबास  

पूर्णप्रसाद मिश्र काठमाडौँ,मंसिर ११ वाग्मती तथा विष्णुमती नदी किनार अतिक्रमण गरी एक हजार ४६५ परिवारले अव्यवस्थित बसोबास गरेका छन् । विसं २०४७ देखि सुकुम्बासीका नाममा काठमाडौँ उपत्यकाका नदी किनार अतिक्रमण गर्न सुरु भएको अधिकारसम्पन्न वाग्मती सभ्यता…

कपिलवस्तु टाइम्स

९ वर्ष अगाडि