बिहीबारदेखि काठमाडौंमा साउथ एसिया ट्रेड फेयर हुँदै, व्यापारिक गतिविधि बढ्ने अपेक्षाबिहीबारदेखि राजधानीमा हुने साउथ एसिया ट्रेड फेयर २०२६ अन्तिम चरणमाव्यापार पुनः चलायमान बनाउने लक्ष्यसहित बिहीबारदेखि साउथ एसिया ट्रेड फेयर २०२६ आयोजना हुँदैसाउथ एसिया ट्रेड फेयर २०२६ः…
शेल्टन, लन्डन । लन्डन वर्ल्ड रेकर्ड्सद्वारा आयोजित एक औपचारिक कार्यक्रममा विभिन्न शैक्षिक, अनुसन्धानात्मक, सामाजिक तथा साहित्यिक क्षेत्रका व्यक्तित्वहरूलाई अन्तर्राष्ट्रिय सम्मान प्रदान गरिएको छ। यही अवसरमा नेपालका प्रख्यात अनुसन्धानकर्ता, लेखक, शिक्षाविद् तथा सामाजिक विज्ञानका शोधकर्ता डा. मोहम्मद…
बिहेको प्रलोभनमा नेपाली युवती फसाउने चिनियाँको धन्दा, जाहेरी नपरेपछि ‘डिपोर्ट’को तयारी काठमाडौं । अध्यागमन विभागमा एउटा सूचना आयो– चिनियाँको एक समूहले काठमाडौंमा भिसा विपरीतको काम गर्दै आएको छ । सूचनालाई थप भेरिफाइ गरेपछि उक्त चिनियाँ समूहलाईलाई…
मुम्बई, मंशिर ३।मुम्बईस्थित अल इण्डिया इन्स्टिट्युट अफ लोकल सेल्फ गभर्नमेन्टको सम्मेलन हल मा १८ नोभेम्बरमा सम्पन्न भारत नेशनल अवार्ड शोमा डा. मोहम्मद साजिद अहमद अलीमी ले आफ्नो उपस्थिति र व्यक्तित्वले कार्यक्रमलाई विशेष बनाएका छन्। फिल्मफेरको ब्यानरअन्तर्गत…
डा. मोहम्मद साजिद अहमद अलिमी – “थैंक यू फर द पेन” अंतर्राष्ट्रिय स्तरमा चर्चित, २०२५ को फिल्मफेयर अवार्डमा नामांकन अँकुश श्रीवास्तवकपिलवस्तु , कार्तिक २९ । शिक्षा, साहित्य र मानव चेतनाको संगममा डा. मोहम्मद साजिद अहमद अलिमीको…
एजेन्सी युक्रेनको ओडेसा शहरमा शुक्रबार राति भएको रूसी ड्रोन आक्रमणमा एक जनाको ज्यान गएको र अन्य केही घाइते भएको युक्रेनी अधिकारीहरूले जनाएका छन्। ओडेसाका मेयर गेन्नाडी ट्रुखानोभका अनुसार, २० भन्दा बढी ड्रोन विभिन्न दिशाबाट शहरमा प्रवेश…
संयुक्त राज्य अमेरिकाले युरोपेली सङ्घबाट ल्याइने गाडीहरूमा नयाँ आयात शुल्क (कर) लगाएको केही समयमै जर्मनीबाट अमेरिकातर्फ गाडी निर्यात अप्रिल र मे महिनामा तीव्र रूपमा घटेको देखिएको छ । यद्यपि जनुअरीदेखि मे महिनासम्मको अवधिमा समग्र निर्यातमा जम्मा…
एजेन्सी अमेरिकी रिपब्लिकनहरूले शुक्रबार बिहान राष्ट्रपति डोनाल्ड ट्रम्पको विदेशी सहायता र सार्वजनिक प्रसारणका लागि नौ अर्ब डलर कोष रद्द गर्ने योजनालाई अनुमोदन गरेका छन्। यो सङ्घीय बजेट कटौती गर्न कंग्रेसले गरेको व्यापक प्रयासको सुरुआत मात्र हो।…
काठमाडौं : पूर्वाधार विकास समितिका समापति दीपकबहादुर सिंहले कलंकी–नारायणगोपाल चोक– कोटेश्वर क्षेत्रमा भइरहेको चक्रपथ विस्तारका क्रममा पहिलेका गल्ती नदोहोर्याउन आग्रह गरेका छन्। शुक्रवार सिंहदरबारमा बसेको समितिको बैठकमा सभापति सिंहले रिङरोड बिस्तार गर्दा कहाँनेर ओभरपास वा अण्डरपास…
एजेन्सी गत महिना एयर इन्डिया जेट दुर्घटनामा दुई सय ६० जनाको मृत्यु भएपछि बोइङका धेरै मोडलमा इन्धन स्विचहरूको छानबिन गर्न भारतले आफ्ना एयरलाइन्सहरूलाई आदेश दिएको छ । भारतको विमान दुर्घटना अनुसन्धान ब्यूरोले शनिबार जारी गरेको प्रारम्भिक…