इरान र इजरायल युद्ध- चौथो दिन पनि जारी

काठमाडौं : इजरायल र इरानबीच चौथो दिनसम्म पनि निरन्तर आक्रमण जारी छ। इरानले इजरायलको राजधानी तेल अभिव, पुरानो राजधानी जेरुसेलम तथा हाइफा सहरमा निरन्तर मिसाइल प्रहार गरिरहेको समाचारहरुमा जनाइएको छ। यी सहरमा गएराति पनि कयौँ मिसाइल…

Kapilvastu Times

१२ महिना अगाडि

इरानको आक्रमणपछि ८ जना इजरायलीको मृत्यु, १३० भन्दा बढी घाइते

एजेन्सी| इजरायलमाथि रातभरि भएको इरानी आक्रमणको लहरमा बालबालिकासहित कम्तीमा आठ जनाको मृत्यु भएको आपत्कालीन सेवाले जनाएको छ। हवाई आक्रमणको साइरनले देशभरका लाखौँ मानिसलाई आश्रयस्थानमा लुक्न बाध्य बनाएको थियो। मध्य क्षेत्रमा १० वर्षीय बालकसहित कम्तीमा चार जनाको…

Kapilvastu Times

१२ महिना अगाडि

इरानले आक्रमण चर्काएपछि नेतन्याहूलाई सुरक्षित स्थानमा सारियो

एजेन्सी काठमाडौं : इजरायल र इरानबीच सुरु भएको युद्ध थप चर्किएको छ। दुवै देशले एकअर्काविरुद्ध शक्तिशाली मिसाइल प्रहार गरिरहेका छन्। बिहीबार राति इजरायलले आक्रमण गरेपछि इरानले जवाफी आक्रमण सुरु गरेको हो।इजरायलले गरेको आक्रमणमा इरानमा सैन्य प्रमुख…

Kapilvastu Times

१२ महिना अगाडि

केदारनाथ जाँदै गरेको हेलिकप्टर दुर्घटना, ७ जनाको मृत्यु

काठमाडौं : भारतको उत्तराखण्डस्थित केदारनाथ धाममा आज बिहान हेलिकप्टर दुर्घटना हुँदा ७ जनाको मृत्यु भएको छ। गौरीकुण्ड क्षेत्रको त्रिजुगीनारायण नजिकै दुर्घटना हुँदा हेलिकप्टरमा सवार ७ जनाको मृत्यु भएको बताइएको छ। मृत्यु हुनेमा एक बच्चा पनि छन्।…

Kapilvastu Times

१२ महिना अगाडि

इजरायल इरानबीच युद्दको संकेत, बदला लिने तेहरानको वाचा

एजेन्सी इजरायलले शुक्रबार इरानमाथि हवाई आक्रमणको शृङ्खला सञ्चालन गर्दै तेहरानका आणविक र सैन्य स्थलहरू सहित एक सय वटा लक्ष्यमा आक्रमण गरेको छ। साथै आक्रमणमा सशस्त्र बलका प्रमुख, इरानका रिभोलुसनरी गार्डका प्रमुख र शीर्ष आणविक वैज्ञानिकहरूको मृत्यु…

Kapilvastu Times

१२ महिना अगाडि

पाकिस्तानमा ‘तीन करोड गरिबीमा धकेलिए’: आर्थिक पतन र बढ्दो आप्रवासनका लागि सरकारलाई दोष

पाकिस्तान तहरिक–ए–इन्साफ (पिटिआई) ले सोमबार पाकिस्तानको हालै जारी आर्थिक सर्वेक्षणलाई लिएर सरकारको कडा आलोचना गर्दै यसलाई गठबन्धनको असफल आर्थिक व्यवस्थापन र देशमा गहिरो सङ्कटको प्रमाण भनेको छ। पिटिआईका सूचना सचिव शेख वकास अकरम र विपक्षी नेता…

Kapilvastu Times

१२ महिना अगाडि

अमेरिकाको लस एन्जल्स हिंसा भड्किँदै, ट्रम्पले हस्तक्षेप गरेको भन्दै राज्य सरकार असन्तुष्ट

एजेन्सी काठमाडौं : अमेरिकाको क्यालिफोर्नियास्थित लस एन्जल्समा सरकारले छापा मारेपछि सुरु भएको विरोध हिंसामा परिणत भएको छ। राज्य सरकारको सहमतिबिनै राष्ट्रपति डोनाल्ड ट्रम्पको आदेशमा आप्रवासीविरुद्ध सहरमा छापा मार्न सुरु भएपछि हजारौँ मानिस सडकमा उत्रिएर प्रदर्शन गरेका…

Kapilvastu Times

१२ महिना अगाडि

भारतमा ६ हजार नाघ्यो कोरोना संक्रमितको संख्या : ५८ जनाको मृत्यु

भारतमा कोरोना भाइरस संक्रमितहरूको संख्या तीव्र गतिमा बढिरहेको छ। शनिबार मात्रै ३७८ नयाँ संक्रमित फेला परेसँगै देशभर सक्रिय संक्रमितको संख्या ६,१३३ पुगेको छ। तीमध्ये सबैभन्दा धेरै १,९५० केसहरू केरलामा छन्। स्वास्थ्य विभागका अनुसार, पछिल्लो ९ दिनमा…

Kapilvastu Times

१२ महिना अगाडि

‘गाजामा थाइ बन्धकको मृत शरीर फेला’

एजेन्सी इजरायली सरकारका एक प्रतिनिधिले थाइल्याण्डका अन्तिम बन्धक नाट्टापोङ पिन्टाको मृत्यु भएको पुष्टि भएको जानकारी दिएको छ। इजरायली सेनाले शनिबार जारी गरेको वक्तव्यमा दक्षिण गाजाको राफा क्षेत्रबाट पिन्टाको शव निकालिएको जनाएको छ। सन् २०२३ को अक्टोबर…

Kapilvastu Times

१२ महिना अगाडि

ट्रम्प र मस्कबीचको विवादले नासाको बजेट अन्योलमा

काठमाडौं : अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र स्पेस एक्सका संस्थापक एलन मस्कबीचको विवादले नासाको बजेटको भविष्यलाई थप अन्योलमा पारेको छ। अमेरिकी अन्तरिक्ष संस्था नासाले अमेरिकी संसदमा बुझाएको नयाँ बजेट अनुरोध अनुसार, वैज्ञानिक परियोजनाका लागि बजेट झण्डै…

Kapilvastu Times

१२ महिना अगाडि