अगस्ट १ देखि क्यानडामा ३५ प्रतिशत कर लगाउने ट्रम्पको घोषणा

एजेन्सी अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अगस्ट १ देखि क्यानडाबाट आयातमा ३५ प्रतिशत कर लगाउने घोषणा गरेका छन्। ​ट्रम्पले आफ्नो सामाजिक सञ्जाल प्लेटफर्म ट्रुथ सोसलमा क्यानडाका प्रधानमन्त्री मार्क कार्नीलाई सम्बोधन गरिएको पत्र पोस्ट गरेका छन्। जसमा क्यानडाले…

Kapilvastu Times

११ महिना अगाडि

थप १४ देशमाथि कर बढाउने ट्रम्पको घोषणा

एजेन्सी काठमाडौं :अमेरिकाले थप १४ देशमाथि कर बढाउने घोषणा गरेको छ। राष्ट्रपति डोनाल्ड ट्रम्पले १४ देशका राष्ट्र प्रमुखलाई पत्र लेख्दै कर बढाइएको जानकारी पठाएका छन्। उनले ती पत्रहरु आफ्नो सामाजिक सञ्जाल सोसियल ट्रुथमार्फत् सार्वजनिक गरेका छन्।…

Kapilvastu Times

११ महिना अगाडि

एलोन मस्कको पार्टी घोषणा हास्यास्पद : ट्रम्प

एजेन्सी एजेन्सी : अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले हालै नयाँ पार्टी घोषणा गरेका व्यवसायी एवं टेस्लाका सिईओ एलोन मस्कको आलोचना गरेका छन् । ट्रम्पले मस्कको तेस्रो पार्टी बनाउने घोषणालाई हास्यास्पद भन्दै उनको यो कदमले भ्रम मात्र पैदा…

Kapilvastu Times

११ महिना अगाडि

टेक्सासमा बाढीबाट मृत्यु हुनेको संख्या ४३ पुग्यो, २७ बालबालिका बेपत्ता

एजेन्सी अमेरिकाको टेक्सासमा बाढीबाट मृत्यु हुनेको संख्या ४३ पुगेको छ। यीमध्ये १५ जना बालबालिका छन्। कर्ट काउन्टीका स्थानीय अधिकारीहरूका अनुसार अझै २७ बालबालिका बेपत्ता छन्। ग्वाडालुप नदी किनारको एक क्रिश्चियन युवा क्याम्पमा रहेका बालबालिका बाढीबाट बेपत्ता…

Kapilvastu Times

११ महिना अगाडि

चीनद्वारा नयाँ परीक्षण उपग्रह सफलतापूर्वक प्रक्षेपण

एजेन्सी चीनले दक्षिणपश्चिमी प्रान्त सिचुआनमा रहेको सिचाङ उपग्रह प्रक्षेपण केन्द्रबाट अन्तरिक्षमा नयाँ परीक्षण उपग्रह पठाएको छ । शियान–२८ बी ०१ उपग्रह साँझ ५ः३५ बजे (बेइजिङ समय) लङ मार्च–४ सी वाहक रकेटबाट प्रक्षेपण गरिएको थियो । पूर्व…

Kapilvastu Times

११ महिना अगाडि

चीनमा ‘टायर र सडक बीचको घर्षण’ बाट विद्युत उत्पादन गर्ने नयाँ यन्त्र तयार

एजेन्सी चिनियाँ वैज्ञानिकहरूको टोलीले एक अत्याधुनिक उपकरण विकास गरेको छ, जसले सवारी साधनका टायर र सडक बीचको घर्षणबाट सफा विद्युत उत्पादन गर्न सक्छ। यस उपकरणलाई ‘रोडबेड ट्राइबोलोजिकल ऊर्जा सङ्कलन यन्त्र’ भनिन्छ र यसले ऊर्जा सङ्कलनको नयाँ…

Kapilvastu Times

११ महिना अगाडि

इटालीमा गर्मीको लहर, प्रमुख शहरहरूमा उच्च स्वास्थ्य शतर्कता जारी

एजेन्सी इटालीभर ठूलो गर्मीको लहर फैलिरहेको छ। इटालीका अधिकारीहरूकाअनुसार धेरै प्रमुख शहरहरूमा तापक्रम ४० डिग्री सेल्सियससम्म पुगेको छ। स्वास्थ्य मन्त्रालयले जुन २४ र त्यसपछिका दुई दिनका लागि गर्मीको शतर्कता जारी गरेको छ। जनतालाई रोकथाम निर्देशिकाहरू पालना…

Kapilvastu Times

११ महिना अगाडि

इजरायलका लागि जासुसी गरेको अभियोगमा इरानद्वारा एक व्यक्तिलाई मृत्युदण्ड

एजेन्सी इरानको न्यायपालिकाले इजरायलका लागि जासुसी गरेको अभियोगमा दोषी ठहर भएका एक व्यक्तिलाई सोमबार मृत्युदण्ड दिएको जनाएको छ । 'यहूदी शासन (इजरायल)का लागि गुप्तचरको रूपमा सहयोग गरेको आरोपमा आज बिहान इरानी नागरिक मोहम्मद–अमिन महदावी शायेस्तेहलाई फाँसी…

Kapilvastu Times

११ महिना अगाडि

इरानलाई मुख्य व्यापारिक मार्ग बन्द गर्नबाट रोक्न अमेरिकाको चीनलाई आग्रह

एजेन्सी अमेरिकी विदेशमन्त्री मार्को रुबियोले इरानी आणविक स्थलमा अमेरिकी आक्रमणपछि महत्वपूर्ण व्यापारिक मार्ग होर्मुज जलमार्ग बन्द गर्नबाट रोक्न इरानसँग समन्वय गर्न चीनसँग आग्रह गरेका छन्। तेल निर्यातको दृष्टिबाट यो जलमार्ग निकै महत्त्वपूर्ण छ किनकी इराक, कतार…

Kapilvastu Times

११ महिना अगाडि

सिरियाद्वारा सार्वजनिक क्षेत्रका कामदारहरूको लागि दुई सय प्रतिशत तलव वृद्धि गर्ने कानून पारित

एजेन्सी सिरियाले सार्वजनिक क्षेत्रका कामदारहरूको लागि २०० प्रतिशत तलव वृद्धि गर्ने कानून बनाएको छ। सिरियाली अन्तरिम नेता अहमद अल–शाराले आइतबार एक आदेश जारी गर्दै सार्वजनिक क्षेत्रका कर्मचारीहरूको आधारभूत तलब र ज्यालामा २०० प्रतिशत वृद्धि गर्ने अनुमति…

Kapilvastu Times

११ महिना अगाडि