ट्रम्प र सीबीच टेलिफोन वार्ता, एकअर्कालाई भ्रमणको निम्तो

एजेन्सी कर वृद्धिको विवादले चिसिएको सम्बन्धबीच अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र चिनिया राष्ट्रपति सी जिनपिङबीच टेलिफोन वार्ता भएको छ । डेढ घण्टासम्म चलेको वार्तामा अधिकतर समय दुई देशबीचको व्यापारबारे कुराकानी भएको दुवै देशका अधिकारीले पुष्टि गरेका…

Kapilvastu Times

११ महिना अगाडि

दक्षिण कोरियामा नयाँ राष्ट्रपति चयन गर्न मतदान शुरु

एजेन्सी दक्षिण कोरियामा नयाँ राष्ट्रपति चयन गर्न मतदान शुरु भएको छ। स्थानीय समयअनुसार बिहान ६ बजे मतदान शुरु भएको हो। निर्वाचनमा वामपन्थी विचारधाराको डेमोक्रेटिक पार्टी अफ कोरिया डीपीके र दक्षिणपन्थी विचारधाराको पीपुल पावर पार्टी पीपीपीबीच मुख्य…

Kapilvastu Times

११ महिना अगाडि

आगलागीका कारण क्यानाडामा २६ हजार भन्दा बढी विस्थापित

एजेन्सी क्यानाडाली अधिकारीहरूले क्यानडाको जङ्गलमा लागेकोका कारण क्यानाडाका तीन प्रान्तका २६ हजार भन्दा बढी बासिन्दाहरू विस्तापित भएको जनाएका छन्। उनीहरुका अनुसार आगो अझै नियन्त्रणमा आउन सकेको छैन। शनिबार सम्म म्यानिटोबामा लगभग १७ हजार अल्बर्टामा एक हजार…

Kapilvastu Times

११ महिना अगाडि

विमानमा सर्प : विषालु भाइपरसहित भारतीय तस्कर पक्राउ

एजेन्सी दर्जनौँ विषालु सर्प तस्करी गरिरहेका एक यात्रुलाई थाइल्यान्डबाट वित्तीय राजधानी मुम्बईमा उडान भरेर आएपछि रोकिएको भारतीय भन्सार अधिकारीहरूले बताएका छन्। चवालिस वटा इन्डोनेसियाली पिट भाइपरहरू समावेश भएका सर्पहरू ‘चेक–इन ब्यागेजमा लुकाएर राखिएको’ मुम्बई भन्सारले आइतबार…

Kapilvastu Times

११ महिना अगाडि

युद्धविरामको प्रस्ताव हमासद्वारा स्वीकार, १० जिवित र १८ मृतक बन्धक रिहा गर्न तयार

काठमाडौं : अमेरिकी युद्धविराम प्रस्ताव स्वीकार गर्दै हमास समूह १० जना जिवित र १८ मृत बन्धक रिहा गर्न तयार भएको छ। तर, उसले प्यालेस्टाइनी कैदीहरुको रिहाइका साथै स्थायी युद्धविराम र गाजाबाट इजरायली फौजको पूर्ण फिर्तीलाई प्रमुख…

Kapilvastu Times

११ महिना अगाडि

लिभरपुलको विजय र्‍यालीमा कार कुदाउँदा ४७ जना घाइते

एजेन्सी काठमाडौं : बेलायतको लिभरपूल सहरमा एक व्यक्तिले फुटबल समर्थकहरुमाथि गाडी कुदाएका छन्। इङ्लिस प्रिमियर लिग फुटबलको च्याम्पियन लिभरपुल क्लबको विजयी ¥यालीमा सहभागीहरुमाथि एक व्यक्तिले गाडी कुदाउँदा ४७ जना घाइते भएका छन्। जसमध्ये २७ जनालाई अस्पताल…

Kapilvastu Times

१२ महिना अगाडि

इजरायली हवाई आक्रमणमा ५४ प्यालेष्टिनी मारिए

एजेन्सी इजरायली हवाई आक्रमणका क्रममा गाजामा गएराति कम्तीमा ५४ प्यालेष्टिनी मारिएका छन्। आक्रमणमा परी कैयौँ मानिस घाइते भएका छन्। मारिएकामध्ये धेरैजसो विद्यालयमा आश्रय लिएर बसेका रहेका बिबिसीले जनाएको छ। गाजा शहरको फहमी अल–जरगावी विद्यालयमा बेइत लाहियाका…

Kapilvastu Times

१२ महिना अगाडि

गाजामा इजरायली हवाई आक्रमण, एक चिकित्सकका नौ सन्तान मारिए

एजेन्सी इजरायली हवाई आक्रमणमा गाजामा एक चिकित्सकका नौ सन्तानको मृत्यु भएको छ। १० बच्चा रहेकी स्थानीय चिकित्सक डा. अलाआ अल-नज्जारको खान युनिसमा रहेको घरमा भएको इजरायली हवाई आक्रमणमा उनका १० मध्ये ९ सन्तानको मृत्यु भएको हो।…

Kapilvastu Times

१२ महिना अगाडि

जलवायु परिवर्तन : प्रवासी चराको बसाइँसराइ प्रभावित बन्दै

एजेन्सी एजेन्सी : चराहरू सधैं मानिसका लागि प्रेरणाको स्रोत बनेका छन् । हवाइजहाजहरू पनि कहीँ न कहीँ चराबाट प्रेरित रहेको मानिन्छ । मान्छे उड्न मात्र नभई धेरै सन्दर्भ चराबाट प्रेरित छन् । वर्षमा दुईपटक, भालु र…

Kapilvastu Times

१२ महिना अगाडि

वाशिङ्टन डीसीमा इजरायली दूतावासका दुई कर्मचारीको हत्या

एजेन्सी काठमाडौं : अमेरिकारको वासिङ्टन डीसीस्थित यहूदी संग्रहालय बाहिर दुई इजरायली दूतावासका कर्मचारीलाई गोली हानी हत्या गरिएको छ। हत्या गरिएकाहरुमा एक पुरुष र एक महिला छन्। उनिहरुलाई क्यापिटल यहूदी संग्रहालयमा आयोजित एक कार्यक्रमबाट बाहिर निस्कने क्रममा…

Kapilvastu Times

१२ महिना अगाडि