कपिलवस्तु , पुस २४ । नेपाल प्रहरीले गलत सुचनामामिसगाइड भएकाले भारतबाट मालसमान आयात गर्ने व्यपाारीहरुलाई सास्ती हुन थालेकाे छ।पुस २१ गते राति लगभग १० बजे भन्सार कार्यालय कृष्णनगरबाट छुटेकाे सिध्रा माछा लाेड गरेकाे युपी ३२ एनएल…
कपिलवस्तु , पुस २२ । जिल्लाकाे बाणगंगामा समाचार प्रकाशन गरेका कारण एक जना पत्रकारलाई समाजिक संजालमा गाली गलाैज र भाैतिक आक्रमणकाे धम्की दिइएकाे छ ।अनलाईन सञ्चार माध्यममा समाचार प्रकाशन गरेको आधारमा नेपाल प्रेस युनियन कपिलवस्तु शाखाका…
कपिलवस्तु ,पुस २२ । कपिलवस्तु प्रहरीले प्रज्ञापन भन्दा बढी ताैलका सिध्रा माछा बरामद गरेकाे छ।कपिलवस्तुकाे कृष्णनगर भन्सारमा अनियमितता बढ्दै गएकाे छ। साेमबार रातको लगभग १० बजेका समय विशेष सुराकीकाे आधारमा खटिएकाे प्रहरी टोलीले चेकजाँच गर्ने क्रममा…
पुजा गुप्ता /कपिलवस्तु , पुस २१ । कपिलवस्तुको नेपाल भारत सीमा मर्यादपुर खुनवा नाकामा एपीएफ, नेपाल प्रहरी र भारतिय एसएसबी को संयुक्तटोलीले सीमा क्षेत्रमा सरसफाई सम्बन्धी जनचेतनामूलक कार्यक्रम सम्पन्न गरेको छ । नेपाल-भारत सिमामा संयुक्त सरसफाइ…
पुजा गुप्ता / कपिलवस्तु , पुस २१ । कपिलवस्तुको यशोधरा गाउँपालिका वडा नम्बर ७ मर्यादपुरमा स्थानीयवासी नागरिकहरूको गुनासो, पिरमर्का, राय तथा सुझाव प्रत्यक्ष रूपमा ग्रहण गर्ने उद्देश्यले नागरिक सुनुवाइ तथा अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ ।…
कपिलवस्तु ,पुस २० ।कपिलवस्तु जिल्लाको शिवराज नगरपालिकामा पौष २१ गतेदेखि राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सुरु हुने भएको छ। नगर खेलकुद विकास समिति आयोजनामा हुन लागेको उक्त प्रतियोगिताका लागि आवश्यक सबै तयारी अन्तिम चरणमा पुगेको समितिले जनाएको…
कपिलवस्तु , पुस १९।होटल तथा पर्यटन व्यवसायी संघ कपिलवस्तुको आयोजनामा आज बाणगंगा नगरपालिका वडा नं ७ को खारखानी दिलपार्कमा आज व्यवसायी भेटघाट तथा वनभोज कार्यक्रम सम्पन्न भएको छ। प्रमुख अतिथिमा वाणगंगा नगरपालिका नगर प्रमुख चक्रपाणि अर्याल…
काठमाडौँ — नेपालको राष्ट्रिय पहिचान, सामाजिक सद्भाव र दीर्घकालीन स्थायित्वलाई केन्द्रमा राख्दै स्थापना हुन गइरहेको राष्ट्रिय एकता दल ले आफ्नो औपचारिक घोषणा सभा आगामी २०८२ साल पुस २५ गते शुक्रबार काठमाडौँमा आयोजना गर्ने भएको छ।दलले जारी…
काठमाडौ,पुस १५। कपिलवस्तुका युवा नेता रशिद मिर्जा वेगकाे क्रेज कपिलवस्तुमा मात्र नभई राष्ट्रिय राजनीतिमा पनि उत्तिकै बढ्दै गएकाेे छ। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को समानुपातिक सांसदको बन्द सूचीमा मिर्जा राशिद बेगको नाम समावेश भएपछि कपिलवस्तु मात्र…
कपिलवस्तु , पुस १२ । राजेन्द्र महताे नेतृत्वकाे राष्ट्रिय मुक्ति पार्टी नेपालले कपिलवस्तुका तीनवटै प्रतिनिधि सभा क्षेत्रका लागि उम्मेदवार सिफारिस गरिसकेकाे छ।कपिलवस्तु जिल्ला कार्यसमितिको बैठकले जिल्ला अध्यक्ष कैलनश अग्रहरीकाे संयाेकत्वमा जिल्लाकाे निर्वाचन क्षेत्र न १,२ र…