मधेशीयाेंका विश्वास गवां चुकी है खसबादी पार्टीयां :महन्त ठाकुर

अंकुश श्रीवास्तव (कृष्णनगर) कपिलबस्तु, पौष ५ । तराई मधेश लाेकतान्त्रीक पार्टी के राष्ट्राध्यक्ष महन्त ठाकुर ने  तराई मधेश जनजागरण अभियान कार्यक्रम मे कहा कि नेपालकी खसबादी पार्टीयाें ने अपनी विश्वासनियता मधेश अाैर मधेशीयाें से गवां दी है…

Subodh Regmi

९ वर्ष अगाडि

गोली प्रहारबाट युवासंघका जिल्ला अध्यक्षको मृत्यु

रुपन्देही , भैरहवा । एमाले निकट युवासंघका जिल्ला अध्यक्ष दुर्गा तिवारीको अज्ञात समुहको गोली प्रहारबाट हत्या भएको छ । सोमबार अपरान्ह रातो मोटरसाइकलमा आएको अज्ञात समुहले उनीमाथि देवदह नगरपालिकामा पर्ने खैरेनीबजारमा गोली हानेको प्रहरीले जनाएको छ…

Subodh Regmi

९ वर्ष अगाडि

‘अब एमालेमुक्त मधेस’ : राजेन्द्र महतो

काठमाडौँ – सद्भावना पार्टीका अध्यक्ष राजेन्द्र महतोले प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले आफ्नो हठ जारी राखे एमालेमुक्त मधेस बनाउने चेतावनी दिएका छन् । आइतबार रिपोटर्स क्लबमा बोल्दै अध्यक्ष महताले भने, ‘एमालेले जुन हठ देखाइरहेको छ, त्यसलाई…

Subodh Regmi

९ वर्ष अगाडि

सांसद शाहको स्पष्टिकरण,सामाजिक संजालमा मधेशी जनताको जनभावना मात्र पोखेको

अंकुश श्रीवास्तव, कपिलबस्तु । मधेशी नेताहरुलाई मधेश मै आएर मधेस अलग राष्ट्र हुनपर्छ भन्ने भनाई आफ्नो फेसबुक स्टेटसमा राखेपछि संघीय समाजवादी फोरम नेपालका सांसद् अभिषेक प्रताप शाहलाई पार्टीले स्पष्टिकरण सोधेकोमा शाहले लिखित स्पष्टिकरण दिएका छन् ।…

Subodh Regmi

९ वर्ष अगाडि

हजारौ कार्यकर्ताका बीच “नेपाल संघिय समाजवादी पार्टी”को घोषणा

काठमाडौं,पुस २ । पुर्व गृहराज्यमन्त्री मन्त्री मोहम्मद रिजवान अन्सारीको नेतृत्वमा "नेपाल संघिय समाजवादी पार्टी"को घोषणा भएको छ । गत वर्षको माघ महिनादेखि संघिय नव विचार समुहको नामले राजनीतिक गतिविधि गरिरहेका अन्सारीले शनिबार बुद्धनगरको एक पार्टी प्यालेसामा…

Subodh Regmi

९ वर्ष अगाडि

प्रचण्ड नितिले उपेक्षित समुदायको समस्या समाधान नहुने : उपेन्द्र यादव

दिलिप कुमार यादव कपिलवस्तु । पुष्पकमल दहाल ( प्रचण्ड )को रबैया तथा संविधान संसोधनको प्रस्तावले मधेशी, मुस्लिम, थारु अदिवासी जनजातीहरुको अधिकार नदिने संघिय समाजवादी फोरम नेपालका अध्यक्ष उपेन्द्र यादवले बताएका छन । पकडीमा अयोजित कार्यक्रममा बोल्दै…

Subodh Regmi

९ वर्ष अगाडि

कपिलवस्तुको घटनाको अनुसन्धान गर्न गृहमन्त्रीको निर्देशन

२७ मंसिर, काठमाडौँ,। कपिलवस्तु विद्यानगर गाविस बसबरिया गाउँका अमरदीप यादवका घरमा सोमबार पाँच/छ जना मुस्लिम युवा आई विवाद गर्दा घाइते भएकामध्ये करिब ५५ वर्षीय मुन्नालाल यादवको मृत्यु भएको छ । यादवका पक्षका छ/सात जना उक्त स्थानमा पुगेपछि…

कपिलवस्तु टाइम्स

९ वर्ष अगाडि

केही दिनभित्र निर्वाचनको मिति तोक्ने : प्रधानमन्त्री

 काठमाडौं ,२८ मंसिर। प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले केही दिनभित्रै स्थानीय निर्वाचनको मिति घोषणा गर्ने बताएका छन् । मंगलबार कांग्रेस र एमालेका अध्यक्षसँग यसबारे गम्भीर ढंगले छलफल गरेको उनले जानकारी दिए। १३ औं ज्यापू दिवसको अवसरमा काठमाडौंको…

Subodh Regmi

९ वर्ष अगाडि

प्रधानमन्त्रीको स्वागत र्‍यालीमा छात्राको ज्यान गयो

 काठमाडौं ,२४ मंसिर । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको स्वागतका लागि र्‍यालीमा सहभागी छात्राको ज्यान गएको छ ।      वीरेन्द्रनगरमा सुरू भएको कर्णाली एक्स्पो तथा अन्तर्राष्ट्रिय व्यापार मेला उद्घाटनका क्रममा निकालिएको र्‍यालीमा सहभागी १३ वर्षीया छात्रा…

Subodh Regmi

९ वर्ष अगाडि

नेपाली कांग्रेस कपिलवस्तु क्षेत्र नं :५ द्वारा राज्यमन्त्री आचार्यलाई अभिनन्दन ।।

कृष्णनगर,कपिलवस्तु । भर्खरै नियुक्त सिंचाई राज्यमन्त्री सुरेन्द्रराज आचार्यलाई नेपाली कांग्रेस कपिलवस्तु क्षेत्र नं। ५ले सम्मान तथा अभिनन्दन गरेको छ । कपिलवस्तुको कृष्णनगरमा एक कार्यक्रमको आयोजना गरी नवनियुक्त सिंचाई राज्यमन्त्री आचार्यलाई स्वागत गर्दै अभिनन्दन गरेको हो ।…

Subodh Regmi

९ वर्ष अगाडि