नेताहरुले दोहोर्याए आआफ्नै अडान

मंसिर १९, २०७३- राष्ट्रपति विद्यादेवी भण्डारीले संसदमा प्रतिनिधित्व गर्ने सबै दलका नेताहरुलाई आइतवार आफ्नै निवासमा एकमुष्ठ स्वागत गर्दै संविधान सशोधनको विषयमा भइरहेको प्रगति जान्न चाहेकी थिइन् । उनले संविधान कार्यान्वयनका तगारा खुलाएर चुनावमा जानुपर्ने टिप्पणी गदै…

Subodh Regmi

९ वर्ष अगाडि

प्रदेश ५ टुक्राएको विरोधमा राजमार्ग ठप्प ।

जानु पाण्डे कपिलवस्तु मंसिर १८ प्रदेश नं. ५ विभाजनको विरोध गर्दै अनेरास्ववियु र युवा संघले पुर्व पश्चिम राजमार्ग ठप्प वनाएको छ । कपिलवस्तुको बुद्धबाटिका नगरपालिकाको गोरुसिंगे स्थित अर्घाखाची चोकमा प्रर्दशन गर्दै ठप्प पारिएको हो । राजमार्ग…

Subodh Regmi

९ वर्ष अगाडि

चुनाव घोषणाको तयारीमा सरकार

राजेश चाम्लिङ राई /काठमाडौँ, मङ्सिर १९ गते ।  सरकारले संविधान संशोधन प्रक्रियाका लागि लामो समय नपर्खने भएको छ ।  प्रस्ताव पारित नभए पनि एक दुई दिनभित्रै चुनाव घोषणा गर्ने सरकारको तयारी छ । सदनमा पेश भएको संशोधन…

कपिलवस्तु टाइम्स

९ वर्ष अगाडि

राष्ट्रपति भण्डारीद्वारा सर्वदलीय बैठक आहृवान

१९ मंसिर, काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले संसदमा प्रतिनिधित्व गर्ने राजनीतिक दलहरुको बैठक आह्वान गरेकी छिन् । राष्ट्रपतिले आइतबार अपराह्न ४ बजे संसदमा रहेका सबै दललाई राष्ट्रपति भवन शीतलनिवास बोलाएकी छिन् । संविधान संशोधन प्रस्तावलाई लिएर…

कपिलवस्तु टाइम्स

९ वर्ष अगाडि

कपिलवस्तुको चन्द्रौटामा विरोध प्रदर्शन

सनिउल्ला धोबी, कपिलवस्तु मंसीर १६ .प्रदेश विभाजनको विरोध गर्दै कपिलवस्तुको चन्द्रौटामा विरोध प्रदर्शन भएको छ । सरकारले प्रदेश नम्बर ५ बाट पहाडी पाँच जिल्लालाई अलग गरी संशोधन प्रस्ताव दर्ता गरेपछि कपिलवस्तुको चन्द्रौटा लगायत जिल्लाका विभिन्न स्थानमा…

कपिलवस्तु टाइम्स

९ वर्ष अगाडि

व्यापार संघ कपिलवस्तुद्धारा प्रधामन्त्री प्रचण्डलाई ज्ञापन पत्र

कृष्ण गैरे , कपिलवस्तु मसिंर १५ सरकारले प्रदेस न ५ विभाजन गर्ने प्रस्ताव संसदमा दर्ता गरेको विरुद्धमा व्यापार संघ कपिलवस्तुले आज प्रधानमन्त्री समक्ष ज्ञापन पत्र पठाएको छ । व्यापार संघ कपिलवस्तुले आज ईलाका प्रसाशन कार्यलय चन्द्रौटा…

कपिलवस्तु टाइम्स

९ वर्ष अगाडि

सांसद शाह द्वारा १५० वटा फोहरपात्र वितरण ।

 अंकुश कुमार श्रीवास्तव/कपिलबस्तु,मंसीर १४ । जिल्लाको कृष्णनगर नगरपालिका बजार भित्र फोहोर ब्यावस्थापन गर्न सांसद शाह द्वारा फोहोरपात्र वितरण गरिएको छ । "हाम्रो कृष्णनगर स्वच्छ र सुन्दर कृष्णनगर " भन्ने नाराका साथ आज कपिलबस्तु क्षेत्र नः ५…

कपिलवस्तु टाइम्स

९ वर्ष अगाडि

सांसदको पूर्वाधार बजेट सडकमा

सनिउल्ला धोबी,चन्द्रौटा (कपिलवस्तु), मंसिर १४ कपिलवस्तुको क्षेत्र नम्बर-५ बाट निर्वाचित सङ्घीय समाजवादी फोरम नेपालका सांसद् अभिषेक प्रताप साहले निर्वाचन क्षेत्र पूर्वाधार विशेष कार्यक्रमका लागि १८ योजना पेस गरेकोमा १४ वटा सडकका रहेका छन् । पूर्वाधार निर्माणमा…

कपिलवस्तु टाइम्स

९ वर्ष अगाडि

मोर्चाको माग नै सम्बोधन नहुने संशोधन प्रस्ताव ल्याएमा विद्रोह गर्ने :अध्यक्ष ठाकुर

सनिउल्ला धोबी ,कपिलवस्तु मंसीर १३/ तराई मधेस लोकतान्त्रिक पार्टी अध्यक्ष महन्थ ठाकुरले अंगिकृत नागरिकलाई उच्च पद सरकारी प्रपोगण्डा भएको बताएका छन् ।कपिलवस्तुको चन्द्रौटामा तमालोपाले अयोजना गरेको कार्यकर्ता भेटघाट तथा चियापान कार्यक्रमममा मधेसी मोर्चाका नेता ठाकुरले भने,…

Subodh Regmi

९ वर्ष अगाडि

संशोधन प्रस्ताव यथाशीघ्र संसदमा दर्ता गर्न महतोको आग्रह

अंकुश श्री /कपिलवस्तु, १३ मंसीर । सद्भावना पार्टी जिल्ला कमिटिको आयोजनामा तौलिहवामा आएका कार्यकर्ता प्रशिक्षण कार्यक्रममा  केन्द्रीय अध्यक्ष राजेन्द्र महतोले संविधान संशोधनका लागि दलहरु गम्भिर नरहेको आरोप लगाएका छन ।        कार्यकर्ता प्रशिक्षणका लागि…

Subodh Regmi

९ वर्ष अगाडि