९ असार २०८१, शनिबार

काग्रेसको भातृ संगठन नेपाल दलित सघं क्षेत्र नं ४ को अधिवेशन सम्पन्न

–नेपाली काग्रेसको भातृ संगठन नेपाल दलित सघं क्षेत्र नं ४ को अधिवेशन कपिलवस्तुको महाराजगन्जमा सम्पन्न भएको छ ।
कृष्ण चन्द्र पासी अध्यक्षताकमा, ११ जनाको क्षेत्रीय कार्य समिती गठन गरिएको हो । सो कार्य समितीको सचिव गोमा गन्र्दभ, कोषाध्यक्ष झगुरु पासी, लगातत सदस्यहरु रहनु भएको छ । कार्यक्रको प्रमुख अतिथि पुर्व सांसद विष्णु राज आचार्या, विशिष्ट अतिथि कार्यबहाक सभापती अब्दुल कलाम खान,अतिथिहरु दलित संघको केन्द्रिय सदस्य राम देव पासी,अतिथि महाधिवेशन प्रतिनिधी दृग नारायण पाण्डmे नेपाली काग्रेस क्षेत्र नं ४ का सचिव कमल केसी लगायत रहनु भएको थियो । अध्यक्षता  कृष्ण चन्द्र पासीको अध्यक्ष्तामा भएको कार्यक्रमको सञ्चालन शिव नारायण पासीले गर्नुभएको सहकर्मी नरसिहं कहारले जानकारी दिनुभएको छ ।

धेरै कमेन्ट गरिएका

ताजा उपडेट