नेपाली काग्रेसले मनायो मिलाप दिवस

सेयर गर्नुहोस

कपिलवस्तु ।आज मेल मिलाप दिवस नेपाली काग्रेसले विभीन्न कार्यक्रममा गरि मनाएको छ । त्यसै गरी नेपाली काग्रेस कपिलवस्तुले पनि विपिले सुरुवात गरेको मिल मिलाप दिवस एक कार्यक्रमको अयोजना गरी मनाएको छ । कपिलवस्तुको तौलिहवामा अयोजीत कार्यक्रममा बोल्ने अधिकान्स बाक्ताहरुले विपिले अवलम्बान गरेको मार्गमा नेपाली काग्रेस हिडेको बताएका थिए । नेपाली काग्रेस कपिलवस्तुका कार्यबहाक सभापती अब्दुल कलाम खा को सभापतीत्वमा भएको कार्यक्रमा प्रमुख अतिथि सांसद अतहर कमाल मुसालमान रहनुभएको थियो । शिशिष्ट अतिथीमा पुर्व जिल्ला सभापतीहरु राजेश आचार्य र सुधाकर पाण्डेय रहनु भएको थियो । अन्य अतिथिहरुमा पुर्व जिल्ला सचिव सस्थापक उपसभापती ब्राम्हनन्द उपाध्यय, कोषाध्यक्ष शोहरत तेली, पुर्व जिल्ला सचिव हुमकान्त खनाल, सुरेश शर्मा, क्षेत्रीय सभापतीहरु मन्नान खान, अकिल मिया, जिल्ला सदस्य विरेन्द्र मिश्रा, अब्दुल रउफ, चत्रुभुजमाणी त्रिपाठी, प्रेम बहादुर सिह रायमाझी, केशरी प्रसाद चौहान, महिला सघंको जिल्ला सभापती मिना के.सी, नेपाल तरुण दलका जिल्ला सभापती खोम बहादुर ठाकुरी शाक्ती लगायतको सहभगीता रहेको थियो ।

Facebook Comments Box