कपिलवस्तुमा सिचाई सहजताका लागी विशेष योजना बनाएको मन्त्री आचार्य ।।

सनिउल्ला धोबी,कपिलवस्तु ।  सिंचाइ राज्यमन्त्री सुरेन्द्र राज आचार्यले गृह जिल्ला कपिलवस्तुको सिंचाइ क्षेत्रको लागि आफू र मन्त्रालय प्रतिवद्ध भएर लागेको बताउनु भएको छ । कपिलवस्तुको पत्थरदैया गाविसको शकंरपुरमा भएको कार्यक्रममा मन्त्री आर्चायले सिचाई क्षेत्रलाई प्रभावकारी तरिकाले संचालन…

Subodh Regmi

९ वर्ष अगाडि

नारायणी महिला बचत र्श्रृण स.संस्थाको नवौ साधारण सभा सम्पन्न

देवानन्द ठाकुर ,कपिलबस्तु कपिलबस्तु को पश्चिमी क्षेत्रमा अवस्थित श्री जनचेतना सा. मा.बि. शिवराज न.पा.-12 लक्ष्मणापुर को प्राड़गणमा श्री नारायणी महिला बचत र्श्रृण स.संस्थाको नवौ साधारण सभा पूर्बाध्यक्ष श्रीमति शारदा रूपाखेती को अध्यक्षता मा र्निबिरोध नया समितीको…

Subodh Regmi

९ वर्ष अगाडि

आठौं कपिलवस्तु महोत्सवको तयारी अन्तीम चरणमा

 अशोक पौडेल ,जितपुर(कपिलवस्तु)। कपिलवस्तु उद्योग वाणिज्य संघ चारनम्बर जीतपुरले आयोजनाको गरेको आठौं कपिलवस्तु महोत्सवको तयारीअन्तीम चरणमा पुगेको छ । यसपटकको महोत्सवमाविगतको तुलनामा विविध आकर्षकहरु हुने भएकाले महोत्सवको चहलपहल बढको हो । महोत्सव व्यवस्थापनलाई चुस्त दुरुस्तर नया प्रविधिहरुको…

Subodh Regmi

९ वर्ष अगाडि

मधेशी माेर्चा द्वारा अाेलीकाे पुतला दहन ।

 अंकुश श्रीवास्तव/कपिलबस्तु , मंसिर २१। जिल्लाकाे बहादुरगंजमा संयुक्त लाेकतान्त्रिक मधेशी माेर्चा र संघीय गठबन्धनले एमाले अध्यक्ष केपी शर्मा अाेलीकाे पुतला दहन गरेका छ ।        मंसिर १४ गते संशाेधन प्रस्ताव दर्ता हुने बित्तिकै एमाले…

Subodh Regmi

९ वर्ष अगाडि

संशोधन प्रस्ताव अपुरो : नेता भट्टराई

कपिलवस्तु, २० मङ्सिर । नयाँ शक्ति पार्टी नेपालका संयोजक डा बाबुराम भट्टराईले सरकारले हालै संसदमा पेस गरेको संविधान संशोधन प्रस्ताव अपुरो रहेको बताउनुभएको छ । नयाँ शक्ति नेपाल पार्टी अन्तरिम जिल्ला परिषद्ले तौलिहवामा आज आयोजना गरेको…

कपिलवस्तु टाइम्स

९ वर्ष अगाडि

केन्द्रीय उपाध्यक्ष चौधरी गरे नयाँ शक्तिमा प्रवेश

कपिलवस्तु– नयाँ शक्ति पार्टीमा विजयकुमार गच्छदार नेतृत्वको मधेशी जनअधिकार फोरम लोकतान्त्रिकका केन्द्रीय उपाध्यक्ष दान बहादुर चौधरी बाबुराम भट्टराई नेतृत्वको नयाँ शक्तिमा प्रवेश गरेका छन् ।सोमबार कपिलवस्तुको तौलिहवामा भएको राजनीतिक प्रशिक्षण तथा पार्टी प्रवेश कार्यक्रममा उनी सहित…

Subodh Regmi

९ वर्ष अगाडि

मुख्यमन्त्री जयललिताको निधन

काठमाडौँ– भारतको तमिलनाडुकी मुख्यमन्त्री जयललिताको सोमबार अपरान्ह निधन भएको छ । विगत दुई महिनादेखि अस्पतालमा उपचार गराइरहेकी मुख्यमन्त्री जयललिताको आइतबार अचानक हृदयधात भएको थियो । एपाेलाे अस्पतालकाे बाहिर उनका शुभचिन्तकहरूकाे बाक्लाे भिड जम्मा भएकाे छ ।…

Subodh Regmi

९ वर्ष अगाडि

बन्द मा बिधालय , बिधार्थीको प्रयोग

अखण्ड प्रदेश न०५ को आन्दोलन  र  बन्द मा बिधालय , बिधार्थीको प्रयोग, सम्बन्धित निकाय मौन ।

Subodh Regmi

९ वर्ष अगाडि

पत्रकार गिरीको श्रद्धाञ्जली सभा सम्पन्न, हरेक बर्ष बिद्यार्थी गिरी क्रियाशिल पत्रकारीता पुरस्कार बितरण गरिने ।

वीरगंज, मंसिर १९ प्रेस मञ्च नेपाल पर्सा शाखाले बीरगंजका क्रियाशिल एवं स्वतन्त्र पत्रकार स्व.विद्यार्थी गिरीको १२औ दिनको पुण्यतिथिको अवसरमा श्रद्धाञ्जली सभा सम्पन्न गरेको छ । गहवा माई मन्दिर पार्कमा सम्पन्न सभामा बोल्दै प्रेस मञ्च नेपालका केन्द्रिय…

Subodh Regmi

९ वर्ष अगाडि

प्रदेश ५ टुक्राएको विरोधमा राजमार्ग ठप्प ।

जानु पाण्डे कपिलवस्तु मंसिर १८ प्रदेश नं. ५ विभाजनको विरोध गर्दै अनेरास्ववियु र युवा संघले पुर्व पश्चिम राजमार्ग ठप्प वनाएको छ । कपिलवस्तुको बुद्धबाटिका नगरपालिकाको गोरुसिंगे स्थित अर्घाखाची चोकमा प्रर्दशन गर्दै ठप्प पारिएको हो । राजमार्ग…

Subodh Regmi

९ वर्ष अगाडि