नारायणी महिला बचत र्श्रृण स.संस्थाको नवौ साधारण सभा सम्पन्न

सेयर गर्नुहोस

देवानन्द ठाकुर ,कपिलबस्तु

कपिलबस्तु को पश्चिमी क्षेत्रमा अवस्थित श्री जनचेतना सा. मा.बि. शिवराज न.पा.-12 लक्ष्मणापुर को प्राड़गणमा श्री नारायणी महिला बचत र्श्रृण स.संस्थाको नवौ साधारण सभा पूर्बाध्यक्ष श्रीमति शारदा रूपाखेती को अध्यक्षता मा र्निबिरोध नया समितीको गठन भएको छ। ब्यावस्थापक पदमा श्रीमति सुनिता सुवेदी , अध्यक्ष पदमा श्रीमति चन्द्र कला भण्डारी र सचिव पदमा श्रीमति हरिकला घिमिरे ओझा पदमा छनोट भएका छन।

Facebook Comments Box