एमालेको बन्द प्रति कपिलवस्तुमा काग्रेस सहित २१ दलको विरोध

कपिलवस्तु,मंसीर १९ संविधान संशोधन प्रस्तावमा ५ नम्बर प्रदेश विभाजनको विषयलाई लिएर नेकपा एमालेले गरेको आन्दोलन प्रति कपिलवस्तुका २१ दलले विरोध जनाएका छन् । नेपाली कांग्रेस, माओवादी केन्द्र राप्रपा, राप्रपा नेपाल तथा मधेशी मोर्चामा आबद्ध दलहरुले कपिलवस्तु…

कपिलवस्तु टाइम्स

९ वर्ष अगाडि

कपिलवस्तु एक महिनादेखि सिडिओ विहीन, सेवाग्राही मर्कामा

सनिउल्ला धोवी १९ मंसिर, काठमाडौं । कपिलबस्तु जिल्लामा एक महिनादेखि प्रमुख जिल्ला अधिकारी नहुँदा सेवाग्राहीलाई समस्या भएको छ । गत कार्तिक १८ गते प्रमुख जिल्ला अधिकारी इन्दु घिमिरेको सरुवा भएको र हालसम्म पनि उनको स्थानमा कसैलाई…

कपिलवस्तु टाइम्स

९ वर्ष अगाडि

आठ करोडको खानेपानी योजना निर्माण हुँदै

उर्लाबारी (मोरङ), मङ्सिर १९ गते । मोरङको केरौन–१ स्थित मानेचोकमा रु आठ करोडको लागतमा एक लाख ५० हजार लिटर क्षमता भएको खानेपानी आयोजना निर्माण भइरहेको छ । खानेपानी तथा सरसफाइ डिभिजन कार्यालय मोरङ र खानेपानी तथा…

कपिलवस्तु टाइम्स

९ वर्ष अगाडि

चुनाव घोषणाको तयारीमा सरकार

राजेश चाम्लिङ राई /काठमाडौँ, मङ्सिर १९ गते ।  सरकारले संविधान संशोधन प्रक्रियाका लागि लामो समय नपर्खने भएको छ ।  प्रस्ताव पारित नभए पनि एक दुई दिनभित्रै चुनाव घोषणा गर्ने सरकारको तयारी छ । सदनमा पेश भएको संशोधन…

कपिलवस्तु टाइम्स

९ वर्ष अगाडि

राष्ट्रपति भण्डारीद्वारा सर्वदलीय बैठक आहृवान

१९ मंसिर, काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले संसदमा प्रतिनिधित्व गर्ने राजनीतिक दलहरुको बैठक आह्वान गरेकी छिन् । राष्ट्रपतिले आइतबार अपराह्न ४ बजे संसदमा रहेका सबै दललाई राष्ट्रपति भवन शीतलनिवास बोलाएकी छिन् । संविधान संशोधन प्रस्तावलाई लिएर…

कपिलवस्तु टाइम्स

९ वर्ष अगाडि

आज विवाह पञ्चमी, जानकी मन्दिरमा विशेष कार्यक्रम

१९ मङंसिर,  त्रेता युगमा मार्गशीर्ष शुक्ल पञ्चमीका दिन भगवान् राम र सीताको विवाह भएको सम्झनामा आज मुलुकभर विवाह पञ्चमी महोत्सव मनाइँदैछ । त्रेतायुगमा मिथिलाको राजधानी जनकपुरधाममा भगवान् सीता र रामको विवाह भएको मान्यताका आधारमा उत्सव मनाउने…

कपिलवस्तु टाइम्स

९ वर्ष अगाडि

कपिलवस्तुमा बालिका सम्मेलन शुरु

दिलिप कुमार यादव कपिलवस्तु, १७ मंसिर / कपिलवस्तु जिल्लामा पहिलो पटक बालिका सम्मेलन शुरु गरिएको छ । महिला तथा बालबालिका कार्यालयको आयोजना युनिसेफ र युएसएडको सहयोग तथा कालिका स्वाबलम्बन सामाजिक केन्द्र र युवालयको समन्वयमा तौलिहवामा तिन…

Subodh Regmi

९ वर्ष अगाडि

चन्द्रौटामा महिला हिंसा विरुद्धको १६ दिने अभियान

कपिलवस्तु , महिला हिंसा विरुद्धको १६ दिने अभियान अन्तर्गत यहि मंसिर १० गते देखि २५ गते सम्म विभिन्न कार्यक्रम गरी मनाउदै आएको छ । संस्थाले अभियान सफल पार्न विभिन्न संस्थाको सहकार्यमा विभिन्न कार्यक्रम गरी १६ दिने…

Subodh Regmi

९ वर्ष अगाडि

मुस्लिमको शैक्षिक समस्याप्रति गम्भीर हुन मदरसा संघको आग्रह

कृष्णनगर /कपिलवस्तु, १७ मंसिर । नेपालका अल्पसंख्यक मुस्लिम समुदायको शैक्षिक समस्याप्रति सरकार गम्भीर हुनुपर्ने राष्ट्रिय मदरसा संघका अध्यक्ष डा। अब्दुल गनी अलकूफीले अपिल गर्नुभएको छ । रुपन्देहीको भैरहवा एयरपोर्टमा आपूर्तिमन्त्री दीपक बोहरासँग मदरसा र मुस्लिम समुदायका…

Subodh Regmi

९ वर्ष अगाडि

गल्ला व्यापारीबाट मार खेप्दै आएका किसानलाई राहत

पल्लेदारीमा खर्चबापतको डेढ किलो बढी परिमाण नकाटिने सहमति चन्द्रौटा, १७ मंसिर । खाद्यान्न विक्रीमा सदियौंदेखि गल्ला व्यापारीबाट मार खेप्दै आएका किसानले अब भने राहत पाउने भएका छन् । खाद्यान्न विक्री गर्दा व्यापारीले किसानबाट पल्लेदारीमा खर्चबापत एकदेखि…

Subodh Regmi

९ वर्ष अगाडि