डेढ लाख दर्शकद्वारा मेला अवलोकन, ७ करोडको कारोबार कपिलवस्तुटाइम्स/ कपिलवस्तु, १३ मंसिर । व्यापार संघ कपिलवस्तुले यही मंसिर २ गतेदेखि संचालन गरेको “चन्द्रौटा तेस्रो कृषि, पर्यटन तथा औद्योगिक व्यापार महोत्सव २०७३” भव्यतापूर्वक सम्पन्न भएको छ ।…
अंकुश श्री /कपिलवस्तु, १३ मंसीर । सद्भावना पार्टी जिल्ला कमिटिको आयोजनामा तौलिहवामा आएका कार्यकर्ता प्रशिक्षण कार्यक्रममा केन्द्रीय अध्यक्ष राजेन्द्र महतोले संविधान संशोधनका लागि दलहरु गम्भिर नरहेको आरोप लगाएका छन । कार्यकर्ता प्रशिक्षणका लागि…
नेपालगंजमा नागरिक समाजका अगुवाहरु सम्मानित नेपालगंज, मंसिर । मधेसी नागरीक समाज बााकेले गरेको आयोजनामा बर्तमान संविधान सिमान्कनमा मधेश र मधेशीको अवस्था समस्या एवम समाधान विषयक अन्तक्रिया कार्यक्रम नेपालगंज बाकेमा सम्पन्न भएको छ ।विगत लामो समयदेखि मधेसको…
अंकुश श्री /कपिलबस्तु । प्रेस मञ्च नेपालकाे १३ सदसीय कपिलबस्तु शाखा कार्यकरणी समिति गठन भएकाे छ । प्रेस मञ्च नेपालका केन्द्रीय अध्यक्ष संताेष पटेलकाे अध्यक्षता सदभावना पार्टी का राष्ट्रीय अध्यक्ष राजेन्द्र महताेकाे प्रमुख अतिथ्यतामा १३ सदस्य…
सीताराम चौधरी, चन्द्रौटा(कपिलवस्तु), ११ मंसिर । चन्द्रौटा महोत्सवको दशौं दिन अर्थात शनिबार मेलामा दर्शकहरुको ओइरो लाग्यो । महोत्सव सकिनै लाग्दा गाउँ गाउँबाट दर्शकहरु खनिएपछि महोत्सव स्थलमा पाइला टेक्ने ठाउँ नै थिएन । महोत्सवमा अपेक्षा गरेभन्दा पनि…
सीताराम चौधरी, चन्द्रौटा(कपिलवस्तु), ११ मंसिर । नेपाली कांग्रेस कपिलवस्तुले जिल्लाको खुरुहुरियामा अन्तरक्रिया कार्यक्रम गरेको छ । स्थानीय निर्वाचन तथा आन्तरिक विविध विषयमा केन्द्रित रही गाउँ समितिको आयोजनामा अन्तरक्रिया गरेको हो । अन्तरक्रियामा प्रमुख अतिथि क्षेत्र नं.…
सनिउल्ला धोबी, कपिलवस्तु मंसीर १२, लामो समय देखी सर्घष गर्दै आएका रिजाल अन्तत नायक नै भए । द्धन्द्धकाल देखी निरन्तर नित्य क्षेत्रमा लागेका उनी अहिले दुई ठुला पर्दाको चलचित्रमा मुख्य नायकको अभिनय गरीरहेका छन । हरी…
सनिउल्ला धोबी कपिलवस्तु मंसीर ११ कपिलवस्तुको चन्द्रौटामा मंसरी २ गते देखी सञ्चालित महोत्सवमा सेक्युरिटीको रुपमा काम गर्दै आएकी एक युवती अहिले चर्चित भएकी छिन । महोत्सवमा आउने जो पनि उनको त्यो जादुगार रुप हेर्दा लठ्ठा पर्छन ।…
पूर्णप्रसाद मिश्र काठमाडौँ,मंसिर ११ वाग्मती तथा विष्णुमती नदी किनार अतिक्रमण गरी एक हजार ४६५ परिवारले अव्यवस्थित बसोबास गरेका छन् । विसं २०४७ देखि सुकुम्बासीका नाममा काठमाडौँ उपत्यकाका नदी किनार अतिक्रमण गर्न सुरु भएको अधिकारसम्पन्न वाग्मती सभ्यता…
११ मंसिर, काठमाडौं । सरकारले आइतबार संविधान संशोधन प्रस्ताव दर्ता गर्ने तयारी गरेको छ । त्यसअघि सत्तारुढ दल कांग्रेस र माओवादीले संविधान संशोधनका विषयमा विभिन्न दलहरुसँग थप छलफल गर्ने भएका छन् । मस्यौदा तयार भए पनि…