२३ बैशाख २०८१, आईतवार

महोत्सवमा सुन्दरी सेक्युरिटी अनुको प्रशंसा

20161126_124613

सनिउल्ला धोबी कपिलवस्तु मंसीर ११
कपिलवस्तुको चन्द्रौटामा मंसरी २ गते देखी सञ्चालित महोत्सवमा सेक्युरिटीको रुपमा काम गर्दै आएकी एक युवती अहिले चर्चित भएकी छिन । महोत्सवमा आउने जो पनि उनको

त्यो जादुगार रुप हेर्दा लठ्ठा पर्छन । पताली जिउ डाल ,बारुली कम्मार भएकी ती सुन्दरी सेक्युरिटीको नाम हो अनु सारु मगर । अनुको घर बुटवल हो
सेक्युरिटीको रुपमा डे«समा मन्चको साइडमा सधै डियुटी गर्ने अनुको चर्चा महोत्सवमा आउने सबैले गर्छन ।

 

20161126_124652

महोत्सवमा आउने राष्ट्रिय कलाकार देखी स्थानिय कलाकारहरुले उनको रुपको खुलेरा चर्चा गर्छन । महोत्सवमा मुख्य अर्कषण रुपमा आएकी गायीका कोमल वली, गायक बद्री पंगेनी , शिव परियार प्रमोद खरेल हस्याकलाकार सन्दीप क्षेत्री, जितु नेपाल माइला बा लगायतले उनको रुपकोप्रशांस खुलेर गर्छन ।

उनको त्यो रुपको चर्चा गर्दै कतिले त उनकै रुपको बारेमा गित ,गजल समेत भन्छन । महोत्सवमा आउने हरेक कलाकार देखी अतिथिहरु समेत उनको प्रशांसा गरेका हुन्छन । उनलाई फिल्मको नायीका हो भनेर सोध्ने गर्छन ।
सुन्दर हासीलो मुहार भएकी अनु सारु मगर भन्छीन मलाई सबैले प्रशांस गर्दा खुसी लाग्छ । केहि नराम्रो नजर हेर्छन तर म उनिहरुलाई खुलेर प्रतिबाद गर्छ । सत्य कुरामा आफु कहिल्य नडराउने उनको भनाई छ ।

20161126_124630

हेर्दा महिला प्रहरी जस्तो देखीने उनी सेक्युरिटीको काम गर्दै आएकी छन । विभिन्न नेपाली गीतहरुमा अभिनय गरेकी अनु मेहनती र सुन्दर छिन । १९ बर्षीय भएकी अनुका भन्छीन अब नेपाल प्रहरी वा सशस्त्र प्रहरीको जगीर खाएर देशको सेवा गर्नेछु ।

धेरै कमेन्ट गरिएका