राजकुमार ठाकुर ,कपिलवस्तु । कपिलवस्तुको लालपुर गाविस सितलापुरमा टेक्टर पाल्टीदा टेक्टर धनीे चालकको मृत्यु भएको छ । सितलापुर निवासी टेक्टर धनी २८ बर्षीय गिरिराज नाउको मुत्यु भएको हो । उनको घटना स्थलमै उनको ज्यान गएको सितलापुरका राम बचन…
काठमाडौं । परीक्षा नियन्त्रण कार्यालयले २०७३ सालको कक्षा १० को वार्षिक परीक्षा आगामी चैत ३ देखि १४ गतेसम्म सञ्चालन गर्ने भएको छ । विगतमा एसएलसी परीक्षाका रूपमा रहेको यस परीक्षालाई अब एसईई बनाइएको छ । परीक्षा…
खग प्रसाद चापागाई कपिलवस्तु, २४ मंसिर । लैङ्गिक हिंसा बिरुद्धको १६ दिवशिय अभियानका अवसरमा कपिलवस्तुको हर्दौना गाबिसमा नागरिक प्रहरी अन्तरक्रिया सम्पन्न गरिएको छ । साथी संस्था आस्था परियोजना तथा जिल्ला प्रहरी कार्यालय कपिलवस्तुको संयुक्त आयोजना…
काठमाडौं ,२४ मंसिर । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको स्वागतका लागि र्यालीमा सहभागी छात्राको ज्यान गएको छ । वीरेन्द्रनगरमा सुरू भएको कर्णाली एक्स्पो तथा अन्तर्राष्ट्रिय व्यापार मेला उद्घाटनका क्रममा निकालिएको र्यालीमा सहभागी १३ वर्षीया छात्रा…
कृष्णनगर,कपिलवस्तु । भर्खरै नियुक्त सिंचाई राज्यमन्त्री सुरेन्द्रराज आचार्यलाई नेपाली कांग्रेस कपिलवस्तु क्षेत्र नं। ५ले सम्मान तथा अभिनन्दन गरेको छ । कपिलवस्तुको कृष्णनगरमा एक कार्यक्रमको आयोजना गरी नवनियुक्त सिंचाई राज्यमन्त्री आचार्यलाई स्वागत गर्दै अभिनन्दन गरेको हो ।…
सीताराम चौधरी, चन्द्रौटा। नेपाल सरकारको सिाचाई राज्यमन्त्री सुरेन्द्रराज आचार्यले कपिलवस्तु जिल्लाको खेतीयोग्य भूमिका लागि सिाचाईको व्यवस्थापनलाई पहिलो प्राथमिकतामा राखिएको बताउनुभएको छ । व्यापार संघ कपिलवस्तुले चन्द्रौटामा आयोजना गरेको बधाई तथा सम्मान कार्यक्रमलाई सम्बोधन गर्दै सिाचाई राज्यमन्त्री…
कपिलवस्तु, मंसिर २३ । सरकारले पेस गरेको विधयेकको विरुद्धमा संयुक्त संर्घष समिती शिक्षक तथा सामाजिक संघ संस्था कपिलवस्तुले विहिवार ज्ञापन पत्र बुझाएका छन । प्रदेश नं. ५ बाट पहाड अलग गराउन लागेकोमा विरोध गर्दै ज्ञापन पत्र…
कपिलबस्तु, नेपाल के पूर्व प्रधानमंत्री और नये संविधान समिति के अध्यक्ष को राष्ट्रीय मदरसा संघ नेपाल का ज्ञापन दिया है । मदरसों की उपाधि प्राप्त करने वालों को भी वही अवसर दिए जाएं जो एक शास्त्री…
जानु पाण्डे कपिलवस्तु , नेपाली कांग्रेसका नेता तथा रक्षा मन्त्रि बाल कृष्ण खााडलेप्रदेश नं. ५ बाट पहाडी जिल्ला हटाउन दर्ता भएको विधयेकमा सर्मथन नरहको बताउनु भयो । घुमाउरो पारामा बोल्दै मन्त्री खााडले यहाका जनताको…
अमर श्रीवास्तव/कपिलबस्तु । जिल्लाकाे बहादुरगंज गाबिसलाई सरसफाई युक्त गाबिस बनाउन भी-वाससिसिकाे एकदिने अन्तर्क्रिया कार्यक्रम सम्पन्न भएकाे छ । युएसअाईडी अन्तर्गतकाे सुअाहारा कार्यक्रमकाे लागि सरसफाई र खुलादिशामुक्त गाबिस घाेषणा गर्नकाे लागि स्थानियहरुकाे सक्रियता बढाउन बहादुरगंज गाबिसमा सचिव…