टेक्टरले लियो, टेक्टर धनीको ज्यान ।।

सेयर गर्नुहोस

राजकुमार ठाकुर ,कपिलवस्तु ।

कपिलवस्तुको लालपुर गाविस सितलापुरमा टेक्टर पाल्टीदा टेक्टर धनीे चालकको मृत्यु भएको छ । सितलापुर निवासी टेक्टर धनी २८ बर्षीय गिरिराज नाउको मुत्यु भएको हो । उनको घटना स्थलमै उनको ज्यान गएको सितलापुरका राम बचन कु्र्मीले बताउनु भयो ।लु २ त ५२९३ नम्बरको  टेक्टरमा लोड गरिएको माटो खासल्दा अचानक टेक्टर पाल्टीएर उनको ज्यान गएको प्रहरीले जानएको छ ।
Facebook Comments Box