कपिलवस्तु– नयाँ शक्ति पार्टीमा विजयकुमार गच्छदार नेतृत्वको मधेशी जनअधिकार फोरम लोकतान्त्रिकका केन्द्रीय उपाध्यक्ष दान बहादुर चौधरी बाबुराम भट्टराई नेतृत्वको नयाँ शक्तिमा प्रवेश गरेका छन् ।सोमबार कपिलवस्तुको तौलिहवामा भएको राजनीतिक प्रशिक्षण तथा पार्टी प्रवेश कार्यक्रममा उनी सहित…
काठमाडौँ– भारतको तमिलनाडुकी मुख्यमन्त्री जयललिताको सोमबार अपरान्ह निधन भएको छ । विगत दुई महिनादेखि अस्पतालमा उपचार गराइरहेकी मुख्यमन्त्री जयललिताको आइतबार अचानक हृदयधात भएको थियो । एपाेलाे अस्पतालकाे बाहिर उनका शुभचिन्तकहरूकाे बाक्लाे भिड जम्मा भएकाे छ ।…
अखण्ड प्रदेश न०५ को आन्दोलन र बन्द मा बिधालय , बिधार्थीको प्रयोग, सम्बन्धित निकाय मौन ।
वीरगंज, मंसिर १९ प्रेस मञ्च नेपाल पर्सा शाखाले बीरगंजका क्रियाशिल एवं स्वतन्त्र पत्रकार स्व.विद्यार्थी गिरीको १२औ दिनको पुण्यतिथिको अवसरमा श्रद्धाञ्जली सभा सम्पन्न गरेको छ । गहवा माई मन्दिर पार्कमा सम्पन्न सभामा बोल्दै प्रेस मञ्च नेपालका केन्द्रिय…
मंसिर १९, २०७३- राष्ट्रपति विद्यादेवी भण्डारीले संसदमा प्रतिनिधित्व गर्ने सबै दलका नेताहरुलाई आइतवार आफ्नै निवासमा एकमुष्ठ स्वागत गर्दै संविधान सशोधनको विषयमा भइरहेको प्रगति जान्न चाहेकी थिइन् । उनले संविधान कार्यान्वयनका तगारा खुलाएर चुनावमा जानुपर्ने टिप्पणी गदै…
जानु पाण्डे कपिलवस्तु मंसिर १८ प्रदेश नं. ५ विभाजनको विरोध गर्दै अनेरास्ववियु र युवा संघले पुर्व पश्चिम राजमार्ग ठप्प वनाएको छ । कपिलवस्तुको बुद्धबाटिका नगरपालिकाको गोरुसिंगे स्थित अर्घाखाची चोकमा प्रर्दशन गर्दै ठप्प पारिएको हो । राजमार्ग…
दिलिप कुमार यादव कपिलवस्तु, १७ मंसिर / कपिलवस्तु जिल्लामा पहिलो पटक बालिका सम्मेलन शुरु गरिएको छ । महिला तथा बालबालिका कार्यालयको आयोजना युनिसेफ र युएसएडको सहयोग तथा कालिका स्वाबलम्बन सामाजिक केन्द्र र युवालयको समन्वयमा तौलिहवामा तिन…
कपिलवस्तु , महिला हिंसा विरुद्धको १६ दिने अभियान अन्तर्गत यहि मंसिर १० गते देखि २५ गते सम्म विभिन्न कार्यक्रम गरी मनाउदै आएको छ । संस्थाले अभियान सफल पार्न विभिन्न संस्थाको सहकार्यमा विभिन्न कार्यक्रम गरी १६ दिने…
कृष्णनगर /कपिलवस्तु, १७ मंसिर । नेपालका अल्पसंख्यक मुस्लिम समुदायको शैक्षिक समस्याप्रति सरकार गम्भीर हुनुपर्ने राष्ट्रिय मदरसा संघका अध्यक्ष डा। अब्दुल गनी अलकूफीले अपिल गर्नुभएको छ । रुपन्देहीको भैरहवा एयरपोर्टमा आपूर्तिमन्त्री दीपक बोहरासँग मदरसा र मुस्लिम समुदायका…
पल्लेदारीमा खर्चबापतको डेढ किलो बढी परिमाण नकाटिने सहमति चन्द्रौटा, १७ मंसिर । खाद्यान्न विक्रीमा सदियौंदेखि गल्ला व्यापारीबाट मार खेप्दै आएका किसानले अब भने राहत पाउने भएका छन् । खाद्यान्न विक्री गर्दा व्यापारीले किसानबाट पल्लेदारीमा खर्चबापत एकदेखि…