बुद्धस्थको विकासकालागि चिन सरकारको सहयोग रहने .. कपिलवस्तु । राजुदत उ हुन ताई जीवित बुद्धकारुपमा मानिएका चाईना बुद्धिस्ट एशोसियनका उपाध्यक्ष झुकाङ र चिनका राजदुत उ हुन ताई सहीतको टोली सोमवार प्राचिन कपिलवस्तु स्थित चार बुद्ध स्थलको अवलोकन…
सनिउल्ला धोबी,कपिलवस्तु असोज २३ कपिलवस्तुका संसदहरुले समयथान बहुमुखी क्याम्पसको प्रगति र बिकासको लागि अलग अलग पार्टि नभनी एक भएर लाग्ने र संसद बिकाश कोषबाट क्याम्पसलाई विशेष रुपमा सहयोग गर्ने प्रतिबद्धता ब्यक्त गरेका छन । क्षेत्र नं…
[caption id="attachment_141" align="alignright" width="300"] fulmati-and-mamta[/caption] सनिउल्ला धोबी, कपिलवस्तु असोज २३ . फुलमती यादवको विहे भएको १२ बर्ष भयो । एउटी २ बर्षीय छोरी पनि छिन । उनी छोरी ममता सहित अहिले करिब २ बर्ष देखी आपm्नो…
अंकुश श्रीवास्तव /कपिलबस्तु ,असाेज २१ । जिल्लाकाे पश्चिमी कृष्णनगर नगरपालिका मताहतकाे एम्बुलेंस र दमकल छिट्टै संचालन हुने भएकाे छ । नगरपालिका कृष्णनगर तथा नागरिक समाजकाे पहल तथा भारतीय दुताबासकाे सहयाेगमा कृष्णनगर अाइपुगेकाे एम्बुलेन्स…
[caption id="attachment_95" align="alignleft" width="277"] Source-DPO KPL.[/caption] कपिलबस्तु ,२१असोज। जिल्लाको सदरमुकाम कपिलवस्तु नगरपालिका ताैलिहवाको सुरक्षा व्यवस्थालाई थप मजबुत, भरपर्दो र प्रबिधिमैत्री बनाईएकाे छ । विशेष सुरक्षालाई मध्यनजर जिल्ला प्रहरी कार्यालय कपिलवस्तुको अगुवाईमा कबनपा ताैलिहवाकाे विभिन्न चाैकमा…
२१ असोज, कपिलवस्तु । कपिलबस्तुमा अवैध काठ ओसारपसारमा संलग्न मोटरसाइकल सहित १६ क्युफिट काठ बरामद गरिएको छ । इलाका बन कार्यालय गोरुसिंगेबाट सशस्त्र बन रक्षकसहितको टोलीले दुइवटा मोटरसाइकलसहित १६ क्यूफिट काठ बरामद गरेको हो । बाणगंगा…
कपिलवस्तु,असोज २० अस्थाई शिक्षक संघर्ष समिति कपिलवस्तुले अस्थाई शिक्षकहरुको माग पुरा भएन भने कडा आन्दोलनमा जाने चेतावनी दिएको छन् । आज यशोधरा माध्यमिक विद्यालय तौलिहवामा अस्थाई शिक्षक संघर्ष समितिका अध्यक्ष कनकमान श्रेष्ठको अध्यक्षतामा बसेको बैठकले अस्थाई…
सनिउल्ला धोबी,असोज २० कपिलवस्तुमा रागाँको अक्रमणबाट एक जनाको मृत्यु भएको छ । कपिलवस्तुको बहादुरगन्ज गाविस ३ सुखरामपुरमा रागाको अक्रामणले २२ बर्षीय कृष्णलाल यादवको मृत्यु भएको हो । रागाको अक्रमणबाट गम्भीर घाइते यादवको भैरहवामा उपचारको क्रममा मृत्यु…
सनिउल्ला धोबी,असोज २०, नेपालीहरुको महान पर्व बडादशै नजिकिएसगै कपिलवस्तु जिल्लाका बिभिन्न स्थानमा हाल आएर दिनहु जसो शुभकामना आदान प्रदान कार्यक्रमको आयोजना हुन थालेका छन । यसै विच नेपाली काग्रेस शिवराज नगरपालिका वडा नं ६ चन्द्रौटामा शुभकामना…
अर्जुन साह/ महोत्तरी । तराई मानवअधिकार रक्षक सञ्जाल (थर्ड एलायन्स) को पााचौ साधारणसभा महोत्तरी जिल्लाको सदरमुकाम जलेश्वरमा सम्पन्न भएको छ । आईतबार दिन नेपाल पत्रकार महासंघ महोत्तरी शाखाको सभाहलमा सम्पन्न भएको सो पााचौ साधारणसभामा सञ्जालको आर्थिक…