६ जेष्ठ २०८१, आईतवार

नेपाली कांग्रेस कपिलवस्तुद्धारा शुभकामना आदान प्रदान

14517484_1243000722417704_7266314079065957621_n
सनिउल्ला धोबी,असोज २०,
नेपालीहरुको महान पर्व बडादशै नजिकिएसगै कपिलवस्तु जिल्लाका बिभिन्न स्थानमा हाल आएर दिनहु जसो शुभकामना आदान प्रदान कार्यक्रमको आयोजना हुन थालेका छन ।
यसै विच नेपाली काग्रेस शिवराज नगरपालिका वडा नं ६ चन्द्रौटामा शुभकामना अदान प्रदान कार्यक्रम सम्पन्न भएको छ । नेपाली काग्रेस शिवराज नगरपालिका वडा नं ६ का वडा सभापती देवीलाल गैरेको सभापतीत्वमा भएको कायक्रमको प्रमुख अतिथी नेपाली काग्रेसका पुर्व संसद विष्णु राज आचार्या रहनु भएको थियो । अन्य अतिथीमा नेपाली काग्रेस कपिलवस्तुका सस्थापक सभापती नवराज पाण्डेय,सस्थापक उपसभापती ब्राह्मनन्द उपाध्यय, क्षेत्र नं ५ का क्षेत्रीय सभापती अकिल मिया, जिल्ला सदस्य तथा महासमिती सदस्य प्रेम बहादुर रायमाझी, महासमिती सदस्य इश्वरी पाण्डे, महाधिवेशन प्रतिनीधी तथा जिल्ला सदस्य हुमकान्त खनाल, जिल्ला सदस्य राम चरित्र मौर्या,भानुभक्त बराल, हरि प्रसाद पोखरेल, महाधिवेशन प्रतिनीधी प्यार मोह्मद मिया, कृष्ण प्रसाद पौडेल,चन्द्रौटा उद्योग वाण्ज्यि सघका अध्यक्ष जमशेद अलि मिया, नेपाल विद्यार्थी संघ केन्द्रिय कार्य समिती सदस्य विशाल गुप्ता, नेपाल तरुण जिल्ला अध्यक्ष खोम बहादुर सिह ठाकुरी, नेपाल तरुण दल क्षेत्र नं ५ का क्षेत्रीय अध्यक्ष शेरज अह्मद खान,नेपाल तरुण दल शिवराज नगर अध्यक्ष युवराज घिमिरे, सचिव भुवनेश्वर सिहं, नेपाल तरुण दल महाधिवेशन प्रतिनिधी गौरी रैदास, कृष्ण प्रसाद आचार्या, महिला सघकी शोभा कुर्मी, सरस्वती गैरे, सुमित्रा गुप्ता लगातयको अतिथ्यिता रहेको थियो ।

यसै विच
नेपाली काग्रेस सिवराज नगरपालीका वडा १० को आयोजना आज कपिलवस्तुको चन्द्रौटामा विजया दशमीको अवसरमा सुभकामना आदान प्रदान कार्यक्रम सम्पन्न भएको छ । वडा कार्यलयमा सम्पन्न कार्यक्रममा विजया दसमीले आफसी सदभाव सान्ति अमय चयन समृद्धी तर्फ अगाडी वढन सवैलाई प्ररणा दिन सकोस भनी कामना गरिएको थियो । विजया दसमी दिपावली छठ तथा मोहरम पर्वले सवैलाई एकतामा वाध्न सिकायोस भनी कार्यक्रममा वोल्ने व्यताले जोड दिएका थिए ।
साथै कार्यक्रमको अवसर पारी विभिन्न पाटी परित्याग गरि २४ जना नेपाली काग्रेसमा प्रवेस गरेका थिए । प्रकास वेल्वासे , सालीकराम पौडेल , राधा पौडेल , हिमा भटराई , विष्णु भण्डारी , दुर्गा प्र रेग्मी वालासिह विष्ट विन्तीराम थारु श्ुासिल घिमिरे , चैतुराम थारु लगायतका नव प्रवेसीलाई पार्टीमा स्वागत गरिएको वडा सचिव जन्जित वन्जाडेले जानकारी दिनुभयो । कार्यक्रम वडा सभापती तराप्रसाद पौडेलको सभापतीत्व , कोषाध्यक्ष कासिराम घिमीरेको स्वागत तथा सचिव जन्जीत वन्जाडेको सन्चालनमा सम्पन्न भएको हो । कार्यक्रममा नेपाली काग्रेसका संथापक सभापती नवराज पाण्डे पुर्व जिल्ला सचिव विनोद नेपाल , नेपाली काग्रसका कृष्ण प्रसाद पौडेल , नारायण पौडेल , घनश्याम पौडेल पदम थामी केसव पाण्डे लगायतकाले सम्पुर्ण नेपालीलाई विजया दसमीको सुभकामना व्यतm गर्नुभएको थियो ।
त्यस्तै कपिलवस्तुमा नेपाल शिक्षक सघं क्षेत्रीय कार्य समिति क्षेत्र नः १ ले पनि कपिलवस्तुको बाणगंगा बैरीयामा रहेको जेसिस हलमा शुभकामना आदान प्रदान कार्यक्रम सम्पन्न गरेको छ ।
सो अवसरमा कपिलवस्तु क्षेत्र नः १ का सासंद अत्तहर कमाल मुसलवान, क्षेत्र नः १ का क्षेत्रीय सभापति केशव कुमार श्रेष्ठ, महासमिति सदस्य दुर्गा सेन, गुणलक्ष्मी ज्ञवाली, त्यस्तै जिल्ला नेताहरु दोलकराम घिमिरे दुर्गा केसि, बिष्णु प्रसाद न्यौपाने,शतिm खोम सिहं ठकुरी राजेन्द्र पौडेल,रवि काप्mले दिनेश क्षेत्री मिना केसि लगायतले शुभकामना मन्त्ब्य सहित आआप्mनो धारणा राख्नु भएको थियो । कार्यक्रम सघंकी क्षेत्रीय सभापति रिता ज्ञवालीको सभापतित्व, सचिव चन्द्रकान्त पोखरेल सिकेको सञ्चालन सम्पन्न भएको थियो।
यसैबिच बाणगंगा नगर वडा नः २ मा पनि शुभकामना आदान प्रदान कार्यक्रम सम्पन्न भएको छ । वडा सभापति रेम बहादुर रेश्मी को अध्यक्षता गोपाल भुसालको सञ्चालन , महासमिति सदस्यगुणलक्ष्मी ज्ञवालीको प्रमुख आथित्यतता कार्यक्रम सम्पन्न भएको युवा नेता कुमार थापाले जानकारी दिनु भयो ।

धेरै कमेन्ट गरिएका