१३ बैशाख २०८१, बिहीबार

ताैलिहवामा सिसि क्यामेरा जडान ।।

 

Source-DPO KPL.
Source-DPO KPL.

कपिलबस्तु ,२१असोजजिल्लाको सदरमुकाम कपिलवस्तु नगरपालिका ताैलिहवाको सुरक्षा व्यवस्थालाई थप मजबुत, भरपर्दो र प्रबिधिमैत्री बनाईएकाे छ । विशेष सुरक्षालाई मध्यनजर जिल्ला प्रहरी कार्यालय कपिलवस्तुको अगुवाईमा कबनपा ताैलिहवाकाे विभिन्न चाैकमा सिसि क्यामेरा जडान गरिएकाे छ । संघसंस्था ,नागरिक समाज,उद्योगी, व्यवसायी तथा राजनितिक दल समेतको सर्वपक्षिय सहमतिमा बजारकाे बिभिन्न संबेदनशील ८ स्थान जमुवारटोल,बैंक रोड,जिल्ला प्रशासन चोक,अन्दोलन चोक,बहादुरगंज चोक,शिवालय मंदिर तथा चोक बजारमा सिसप क्यामेरा जठान गरिएकाे छ । जडान सबै क्यामेराहरुकाे मेनिटिरिङ केन्द्र जिल्ला प्रहरी कार्यालय कपिलवस्तुको कन्ट्रोल रुम राखिएकाे छ जसलाई चाैबिसै घण्टा रेकार्ड गर्ने कार्यलयले जनाएकाे छ । 

धेरै कमेन्ट गरिएका

ताजा उपडेट