[caption id="attachment_224" align="alignnone" width="432"] saniulla[/caption] सनिउल्ला धोबी, कपिलवस्तु असोज ३० कपिलवस्तुको शिवराज नगरपालिको विभिन्न स्थानमा धर्मको नामका करोडौको सर्वाजनिक जग्गा कब्जा गरिएको छ । धर्मको नाममा शिवराज नगरपालिकाको केहि जंगल,आठ नंम्बर र अैलानी जग्गा कब्जा गरी धर्मिक…
रासस,कपिलवस्तु, २८ असोज । पछिल्लो समय कपिलवस्तुमा मोटरसाइकल चोरी गर्ने गिरोह सक्रिय भएका छन् । कपिलवस्तुको चन्द्रौटामा सात महिनाको अन्तरालमा पाँचवटा मोटरसाइकल चोरी भएका छन् । हालसम्म शिवराज नगरपालिकाभित्र बेचन गुप्ता, पदम ढकाल, सिराज खान डक्टर,…
सनिउल्ला धोबी, असोज २८ कपिलवस्तुका एक कार्यक्रममा बोल्ने बाक्ताहरुले नेपाली काँग्रेसले मात्र देश विकास सम्भव भएको बताएका छन । नेपाली काँग्रेसलाई गाउ स्तर सम्म लैजानु आजको अवश्यता रहेको बताएका छन । कपिलवस्तुको कृष्णनगरमा नेपाली काँगे्रस क्षेत्र…
कपिलवस्तुमा सद्भाव कायम गर्न बृहत सराय जात्रा सम्पन्न ।। सनिउल्ला धोबी असोज २८ कपिलवस्तुको चन्द्रौटामा विजया दशमीको त्रयोदशीका अवसर पारेर आज बृहत सराय जात्रा सम्पन्न भएको छ । परम्परादेखि चल्दै आएको हिन्दू सांस्कृतिक पर्वलाई जगेर्ना गर्न…
सनिउल्ला धोबी,कपिलवस्तु असोज २७ कपिलवस्तुको चन्ऽौटामा विजयादशमीको त्रयोदशीका अवसर पारेर भोली शुक्रवार बृहत सराय जात्रा निकालिने भएको छ । परम्परादेखि चल्दै आएको हिन्दू सांस्कृतिक पर्वलाई जगेर्ना गर्न तथा जातीय एवं धार्मिक सद्भाव कायम गर्न र भाइचाराको…
[caption id="attachment_193" align="alignright" width="300"] नौटंकी कार्यक्रम[/caption] कपिलवस्तु , असोज २७ । कपिलवस्तुका हिन्दु र मुस्लीमहरुले यस बर्ष दशै र मोहरम सगसगै परेकोले समाजमा सद्भाव कायम होस भन्दै सांस्कृतीक कार्यक्रम नौटंकी कार्यक्रमको अयोजना गरेका छन । …
काठमाडौं, २७ असोज । सरकारी कर्मचारी र शिक्षकहरुले अनिवार्यरुपमा आफ्ना छोराछोरी सामुदायिक विद्यालयमा पढाउनुपर्ने भएको छ । सरकारी भत्ता र तलब सुविधा खाने सरकारी कर्मचारी र शिक्षकले अब सरकारी बिद्यालयमा अाफ्ना छाेराछाेरीलाई पढाउने अनिवार्यता सरकारले गरेकाे…
जनकपुरधाम । युवा तथा खेलकुद मंत्री दलजित श्रीपाइलीले राज्यले मधेशी खेलाडीलाई उचित सम्मान गर्न नसकेको स्वीकार गरेका छन । मधेशी खेलाडी पनि राष्ट्रिय गहना हुन, दशैं, तिहार तथा छठको अवसरमा धनुषाको सबैलामा शुक्रवारबाट सुरु भएको राष्ट्रिय…
अर्जुन कुमार साह ,महोत्तरी/आसोज २६ । महोत्तरीको मटिहानीमा विजयदशमीका दिन रावण दहन कार्यक्रम गरिएको छ । मटिहानी दुर्गा पुजा समितिको आयोजनामा ६५ फिटको रावण बनाएको थियो जसमा तीन लाख लागतमा निर्माण गरिएको रावण लाई दहन गरिएको…
सनिउल्ला धोबी,चन्द्रौटा कपिलवस्तु असोज २६ ईस्लाम धर्मावलम्वीहरुको मोहरम पर्व आज मनाइदै छ । मोहरम पर्वको अवसारमा कपिलवस्तुमा ७५ फिटको अग्लो ताहजिया बनाइएको छ । कपिलवस्तुको रामनगर गाविस पटनामा नेपालकै सबैभन्दा अग्लो ताजिया बनाइएको हो । पटना…