अर्जुन कुमार साह ,महोत्तरी/आसोज २६ ।
महोत्तरीको मटिहानीमा विजयदशमीका दिन रावण दहन कार्यक्रम गरिएको छ । मटिहानी दुर्गा पुजा समितिको आयोजनामा ६५ फिटको रावण बनाएको थियो जसमा तीन लाख लागतमा निर्माण गरिएको रावण लाई दहन गरिएको छ । दहन गर्ने तयारी मा राखिएको अवस्थामा रावणलाई महोत्तरीको जिल्ला अधिकारी बिरेन्ऽ यादवले उद्घाटन गरि दहनको स्विकृति दिएका थिए भने अतिथिमा जिल्ला का एसपी जनक भट्टराई, हरि मण्डल, सेनाका प्रमुख लगायत हजारौको संख्यामा श्रद्धालुजन रहेका थिए । भिड देखेर पुजा समितिमा धेरै नै खुशी भएको थियो प्रत्येक बर्ष भन्दा यस बर्ष भिड को संख्या बढी भएको बताईएको छ । रामले रावण माथि विजय प्राप्त गरेको हुनाले यो कार्यक्रम गरिदै आएको छ, तराई मधेशमा नै धुमधाम सित नियमित मनाउदै आइरहेको छ ।
3