सनिउल्ला धोबी, असोज २८
कपिलवस्तुका एक कार्यक्रममा बोल्ने बाक्ताहरुले नेपाली काँग्रेसले मात्र देश विकास सम्भव भएको बताएका छन । नेपाली काँग्रेसलाई गाउ स्तर सम्म लैजानु आजको अवश्यता रहेको बताएका छन । कपिलवस्तुको कृष्णनगरमा नेपाली काँगे्रस क्षेत्र नं ५द्धारा अयोजित शुभकामना अदान प्रदान कार्यक्रममा नेपाली काग्रेस क्षेत्र नं ४ का संसद सुरेन्द्रराज आचार्याले अहिलेको अवास्थामा सविधान संशौधन कार्य अगाडी बढाउन नेपाली काग्रेस लागि परेको बताउनु भयो । उहाले नेपालमा ४७ सालको ०६२,६३ मा नेपाली काग्रेसले अहम भुमिका खेलेको र अहिले पनि सविधान कार्यन्वयन गराउन आफुहरु लागेको बताउनु भयो ।
नेपाली काँगे्रस क्षेत्र नं ५ का क्षेत्रीय सभापती अकिल मियाले अब नेपाली काग्रेसलाई विस्तार गरी गाउ स्तर सम्म सगंटन मजबुत गर्ने बताउनु भयो । नेपाली काग्रेस स्थापक काल देखी जनताको सेवामा सर्पपित पाटी रहेकोले जनताको हक अधिकारका लागि हरपल हरदम तत्पर अकिल मियाले बताउनु भयो ।
शुभकामना अदान प्रदान कार्यक्रममा बोल्ने वाक्ताहरुले अब यस क्षेत्रमा पनि नेपाली काग्रेसको विजयीको झाण्डा फाहराउने बेला अएको बताएका थिए ।
सो शुभकामना आदान प्रदान कार्यक्रम नेपाली काग्रेस क्षेत्र ५ का सभापती अकिल मियाको अयक्षता ,संसद सुरेन्द राज आचार्याको प्रमुख अतिथ्यितामा सो कार्यक्रम सम्पन्न भएको हो ।
विशिष्ट अतिथिहरुमा पुर्व मन्त्री विरेन्द्र कुमार कानोडिया, कार्यवाहक सभापती अब्दुल कलाम खा, महासमिती सदस्य ब्राम्हनन्द उपाध्यय रहनु भएको थियो । अन्य अतिथीहरुमा जिल्ला सदस्य हुमकान्ता खनाल ,हरि प्रसाद पोखरेल, महासमिती सदस्य इश्वरी प्साद पाण्डे,महाधिवेशन प्रतिनीधी कृष्ण पौडेल लगायत रहनु भएको थियो त्यस्तै चन्द्रौटा उद्योग वाण्ज्यि सघ चन्द्रौटाका अध्यय जमसेद अलि मिया,कृष्णनगर उद्योग वाण्ज्यि सघका उपाध्यक्ष दिनेश गुप्ता समेत बोल्नु भएको थियो ।
‘‘‘‘
3