कपिलबस्तु ,जेठ ३०। संविधान संशाेधनका लागि अान्दाेलित राजपाले भाेली देखि अान्दाेलन झन सशक्त बनाउने केन्द्रीय नेताहरुकाे भनाई छ । चार दिनकाे अाम हड्तालमा अाज पहिलाे दिनकाे मधेश बन्द कपिलबस्तु लगायत अन्य जिल्लाहरुमा पनि सफल भएकाेले मांग…
काठमाडौ । सत्ताधारी दलसँग कुरा नमिलेपछि आन्दोलनको तयारीका लागि बसेको बैठकमा राजपा नेपाल अध्यक्ष मण्डलका सदस्य महेन्द्र राय यादवले संसदबाट पनि राजिनामा दिनुपर्ने प्रस्ताव गरेका छन् । अहिलेको छ जनाको अध्यक्ष मण्डलमा महेन्द्र राय यादव मात्र…
जनकपुरधाम, २९ जेठ – राष्ट्रिय जनता पार्टी नेपालका नेता कार्यकर्ताले नेपाली कांग्रेसको झन्डा र ब्यानर जलाएका छन् । आइतबार पूर्व उपप्रधान तथा गृहमन्त्री विमलेन्द्र निधि चढेको गाडीको झन्डा र ब्यानर जलाइएको हो । पार्टीको कार्यक्रममा सहभागी…
काठमाडौं । राष्ट्रिय जनता पार्टी नेतृत्वको संघीय गठबन्धनले अनिश्चितकालिन आमहड्तालसहितको आन्दोलनका कार्यक्रम घोषणा गरेको छ । संविधान संशोधन विना सरकारले स्थानीय निकायको निर्वाचन गराउन खोजेको भन्दै राजपाले निर्वाचन विथोल्न आन्दोलनको घोषणा गरेको हो । पछिल्लो पटक…
काठमाडौं, वैशाख १६ स्थानीय चुनावमा एउटै चुनाव चिन्ह लिने निर्णय गरेका नयाँ शक्ति नेपाल र संघीय समाजवादी फोरम नेपालले संयुक्त निर्वाचन समन्वय संयन्त्र गठन गरेका छन् । हातले समातेको मशाल चुनाव चिन्ह लिने तय गरेका दुवै…
चन्दन रौनियार बैशाख १२ सुनसरी / सुनसरीको इटहरीमा संघीय गठबन्धनका कार्यकर्ताले दर्जनौँ गाडी तोडफोड गरेका छन। संबिधान संसोधनको माग गर्दै गठबन्धनले निकालेको लाठी जुलुसका क्रममा मोर्चा कार्यकर्ताले गाडी तोडफोड गरेका हुन। जुलुसको क्रममा संघीय लोकतान्त्रिक मधेसी…
कपिलबस्तु , बैशाख ६ । संयुक्त लाेकतान्त्रीक मधेशी माेर्चाकाे बैठकले स्थानिय तह निर्वाचनकाे नामांकन प्रक्रियालाई विफल बनाउन अान्दाेलनकाे कार्यक्रम अघि सारेकाे छ । युवा नेता रजत प्रताप शाहकाे अगुवाईमा अाज बहादुरगंजमा बसेकाे संयुक्त लाेकतान्त्रिक मधेशी माेर्चाकाे…
काठमाडौं, बैशाख ३।संघीय गठबन्धन र संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाले संविधान संशोधन नगरी सरकारले गराउन लागेको स्थानीय तहको चुनाव विरोध गर्न आन्दोलनको घोषणा गरेको छ । घोषित आन्दोलनको कार्यक्रमअनुसार मसाल जुलुस निकाल्नेदेखि अनिश्चितकालिन आमहड्ताल तथा नेपालबन्दसम्म रहेको…
काठमाडौँ, वैशाख ३ – राष्ट्रपति विद्या भण्डारी भारत भ्रमणमा जाने दिन सोमबार सरकारले सार्वजनिक विदा दिने निर्णय गरेको छ । राष्ट्रपति भण्डारीको पहिलो विदेश भ्रमण भएको भन्दै सरकारले विदा दिने निर्णय गरेको हो। यसअघि, चलन पूर्वराष्ट्रपति…
अमित ठाकुर रौतहट,चैत्र २३। सदभावना पार्टीको संस्थापक तथा पुर्व राष्ट्रिय अध्यक्ष स्व. गजेन्द्र नारायण सिंहको ८९ अौं जन्म जयन्ती समारोह सम्पन्न भएकोछ। यस कार्यक्रमको जिल्ला अध्यक्ष शेख जमशेद सभापतित्व गर्नु भएकोथियो।त्यसतै कार्यक्रमको बिसिष्ठ अतिथी केन्द्रीय सह-महा…