कपिलवस्तु, २१ असोज । नेपाली क्रिकेट खेलबाट अन्तरराष्ट्रियस्तरको खेलाडीका रुपमा चर्चा बटुलेका फजलुर रहमान (फैजल खाा) राजनिती साग जोडिएका छन । केहि समय अघि एमाले सचिव प्रदिप ज्ञवालीबाट एमालेमा प्रबेश गरेका खाा प्रदेश सभाको सभासद तर्फ…
नेकपा (एमाले) कपिलवस्तुले समानुपातिकतर्फ प्रदेश कमिटीमा सिफारिस गरेको प्रतितिनिधि सभा र प्रदेश सभाका आकांक्षीहरुको नामावली सिफारिस गरेकाे छ । प्रतितिनिधि सभाका लागि महिला तर्फ: प्रभा पौडेल शान्तिदेवी चमार कमला भुसाल अन्यतर्फ: सिराज अहमद फारुकी बाबुराम आचार्य…
बिरगंज । मधेस आन्दोलन एवं सामाजिक क्षेत्रमा बिशेष पहिचान बनाउदै आएका बिरगंजका प्रभावशाली एवं बौद्धिक युवा नेता ओमप्रकाश सरार्फ निर्वाचन क्षेत्र न.१ को " ख"बिधान सभाबाट बिधायकको उम्मेदवार हुने प्रायः निश्चिति देखीएको छ। राजपा नेपालका बिरगंज…
कपिलवस्तु,असोज ५ । कपिलवस्तु को कृष्णनगरमा आयोजित माओवादी केन्द्रको बिशाल जन सभाका प्रमुख अतिथि अध्यक्ष पुष्पकमल दहालले सभालाई हिन्दीमा सम्बाेधन गरि मधेशी जनताकाे मनमा भित्र माअाेबादी प्रतिकाे नकारात्मक साेचलाई हटाउने प्रयास गरेका थिए । प्रचण्डपुत्र प्रकाश…
कपिलबस्तु ,असाेज १। माअाेबादी केन्द्रका अध्यक्ष तथा पुर्व प्रधानमन्त्री पुष्पकमल दहाल 'प्रचण्ड' कपिलबस्तु अाउने भएका छन । जिल्लाकाे कृष्णनगरमा पार्टि प्रवेशलाई लक्षित गरि असाेजकाे ५ गते प्रचण्ड अाउने भएकाे जानकारी अाज पत्रकार सम्मेलन गरि सल्लाहकार चक्रपाणि…
कपिलवस्तु ,भाद्र २ । अाज भएकाे जिल्ला समन्वय समिति कपिलवस्तुको निर्वाचनमा प्रमुखमा नेपाली कांग्रेसका नारायण खनाल निर्वाचित भएका छन् । कुल ९ सदस्यीय समितिकाे निर्वाचनमा कांग्रेस, माओवादी केन्द्र र स्वतन्त्रको समेत समर्थन पाएका खनालले १२ मत…
कपिलवस्तु । संविधान संशोधन बिना नै हुन लागेको स्थानीय तहको निर्वाचनको विरोध गर्दै राष्ट्रिय जनता पार्टी नेपालका नेता तथा कार्यकर्ताहरुले कपिलवस्तुमा मोटरसाइकल र्याली निकालेका छन्। सदरमुकाम…
काठमाडौं । सत्तारुढ दलले दुई नम्बर प्रदेशको निर्वाचन सार्ने सहमति जनाएको छ भने पाँच नम्बर प्रदेशका विषयमा छलफल हुँदैछ । दुई नम्बरको निर्वाचन सारिए पनि आन्दोलन नरोकिने राष्ट्रिय जनता पार्टीका नेता महेन्द्र यादवले हुलाकी न्यूजलाई बताएका…
कपिलवस्तु । कपिलवस्तुको शिवराज नगरपलिकाको विकासको लागि यस क्षेत्रका समाजसेवी जमशेर अली मियाले मेयर पदमा स्वतन्त्र उम्मेदवारीको घोषण गर्नु भएको छ । चन्द्रौटामा आज पत्रकार सम्मेलनको अयोजना गरी आप्नो उम्मेदवारी घोषणा गर्नु भएको हो । विगत…