बिरगञ्ज, १९ चैत । सदभावना पार्टीका सह–अध्यक्ष एवं सांसद लक्ष्मणलाल कर्णले संविधान संसोधन गरि मधेसको माग संस्थागत नभएसम्म मोर्चा कुनै पनि चुनावको ‘चु’ सम्म सुन्न नचाहेको प्रष्ट पारेका छन् । सद्भावना पार्टी बिरगञ्ज नगर कार्य समितिले…
चन्दन रौनियार सर्लाही, १२ चैत । सद्भावना पार्टीका अध्यक्ष राजेन्द्र महतोले मधेशी जनताको माग सम्बोधन नगरी तीन ठूला दलले बन्दुकको दम्भमा मधेशमा चुनाव गराउन खोजे देश अकल्पनिय द्वन्द्वमा फँस्ने चेतावनी दिएका छन् । गृह जिल्ला सर्लाहीमा…
कपिलबस्तु –नयाँशक्ति पार्टी नेपालका अन्तरिम जिल्ला परिषद सदस्य एवम नयाँ विद्यार्थी युनियनका केन्द्रिय सचिवालय सदस्यमाथि आक्रमण भएको छ । आईतबार साँझ परिषद सदस्य चन्द्र बहादुर बढईलाई कपिलवस्तुका लालापति मुसलमानले धारिलो हतियार प्रहार गरी आक्रमण गरेका हुन्…
काठमाडौँ,६ चैत । व्यवस्थापिका–संसद्को आजको बैठक पनि संयुक्त लोकतान्त्रिक मधेसी मोर्चामा आबद्ध दलहरुले बहिष्कार गरे । आफूहरुले प्रमुखताका साथ उठान गरेको संविधान संशोधनको माग पूरा नगरिएको जनाउँदै उनीहरुले सदनको बैठकमा सहभागि भएनन् । सभामुख ओनसरी घर्तीले…
लखनऊ , मुख्यमंत्री के रूप में योगी आदित्यनाथ रविवार को भारी सुरक्षा व्यवस्था की बीच रविवार को शपथग्रहण करेंगे। वह बुलेट प्रूफ कार से समारोह स्थल पहुंचेंगे। मुख्यमंत्री के रूप में योगी आदित्यनाथ का नाम तय…
नेपालगञ्ज ६, चैत । चैत्र १ गते प्रह्री र आन्दोलनकारी बिच नेपालगंज गुलरिया सडक खण्डमा भएको झडपमा परी घाईते भएका सोनपुर गाविस वार्ड नं. ८ बस्ने जमील भाँटको उपचारका क्रममा नेपालगंज मेडिकल कलेजमा निधन भएको छ…
काठमाडौं, फागुन २६ गते । संयुक्त लोकतान्त्रिक मधेशी मोर्चाका नेता एवं सद्भावना पार्टीका अध्यक्ष राजेन्द्र महतोले अधिकारका लागि हुने मधेश आन्दोलनको क्रममा बालबालिकाहरुलाई पठनपाठनबाट वञ्चित नहुने वातावरण बनाइने प्रतिबद्धता व्यक्त गरेका छन् । उनले आन्दोलनबाट अध्यय्नअध्यापनलाई…
कपिलवस्तुमा फागनु २५, मधेशी मोर्चाको बन्दले आज दोस्रो दिन पनि कपिलवस्तुको जनजीवन कष्टकर बनेको थियो । सदरमुकाम तौलिहवा, चन्द्रौटा, कृष्णनगर, बहादुरगन्ज, खरेन्द्रपुर महाराजगन्ज सहित दक्षिणी भेगका स्थानीय हाट बजार र कलकारखाना पूर्ण रुपमा बन्द रहयो ।…
कपिलवस्तु, २५फाल्गुण। संयुक्त लोकतान्त्रिक मधेशी मोर्चा द्वारा सप्तरी घटनाको विरोध गर्दै गरेको मधेश बन्दक़ो आज दोस्रो दिन कपिलवस्तु पूणॆ रुपले बन्द गरिएको छ। केपी ओली चोर देश छोड, नेपाल सरकार मुर्दावाद, भनेर नारा लगाउँदै बजार परिक्रमा…
-औद्योगिक क्षेत्र नजिकै मधेसी मोर्चाका कार्यकर्ता र प्रहरीबीच झडप-स्थिति अति नै तनाबग्रस्त ! ३ दर्जन जति गोलि चल्यो ! २ गोलि लागेको मध्ये गा.बि.स. मलेठको सज्जन महतोको मृत्यु ..