६ जेष्ठ २०८१, आईतवार

नेकपा को नगर समिति अध्यक्ष पद मा जावेद आलम खान र विजय जयसवाल चयन

शहबाज खान,कपिलवस्तु
कपिलबस्तुका कर्मठ, इमान्दार, जुझारु तथा युवा नेता जावेद आलम खान र बिजय जैसवाल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) कृष्णनगर नगरपालिका र महाराजगंज नगरपालिकाको गरिमामय अध्यक्ष पदमा चयन हुनुभएको मा राष्ट्रीय मदरसा संघ नेपाल का राष्ट्रीय अध्यक्ष डा.अब्दुल गनी अलकूफी र राष्ट्रीय महासचिव मौलाना मसहूद खाँ नेपाली ले हार्दिक बधाइ तथा सफल कार्यकालको शुभकामना व्यक्त गरेका छन्।

धेरै कमेन्ट गरिएका