७ जेष्ठ २०८१, सोमबार

‘प्रचण्ड’ कपिलबस्तु अाउदै ।

कपिलबस्तु ,असाेज १। माअाेबादी केन्द्रका अध्यक्ष तथा पुर्व प्रधानमन्त्री पुष्पकमल दहाल ‘प्रचण्ड’ कपिलबस्तु अाउने भएका छन । जिल्लाकाे कृष्णनगरमा पार्टि प्रवेशलाई लक्षित गरि असाेजकाे ५ गते प्रचण्ड अाउने भएकाे जानकारी अाज पत्रकार सम्मेलन गरि सल्लाहकार चक्रपाणि खनालले जानकारी गराएका छन । पुर्व प्रधानमन्त्री कृष्णनगर अाउन लागेकाे मुख्य कारण मधेशी जनतामा माअाेबादी प्रतिकाे अाशंका चिरेर मधेशकाे जनतासंग प्रत्यक्ष संवाद गर्ने नै रहेकाे सल्लाहकार खनालले बताएका छन। पुर्व प्रधानमन्त्री प्रचण्डकाे स्वागत तथा कार्यक्रमकाे सबै तैयारी पूरा भइसकेकाे माअाेबादी केन्द्रका कृष्णनगर इन्चार्ज जाबेद खांले बताएका छन । हालै समपन्न स्थानिय निकाय निर्वाचनमा यस जिल्लाबाट एउटा मात्र उपप्रमुख सिटमा माअाेबादीले जितना सफल भएकाे खुशीले गर्दा पुर्व प्रधानमन्त्री प्रचण्ड हाम्राे क्षेत्रमा अाउने भएकाे सल्लाहकार समिति सदस्य शिवप्रसाद जयसवालले खुशी व्यक्त गरेका छन ।

धेरै कमेन्ट गरिएका