प्रचण्ड नितिले उपेक्षित समुदायको समस्या समाधान नहुने : उपेन्द्र यादव

दिलिप कुमार यादव कपिलवस्तु । पुष्पकमल दहाल ( प्रचण्ड )को रबैया तथा संविधान संसोधनको प्रस्तावले मधेशी, मुस्लिम, थारु अदिवासी जनजातीहरुको अधिकार नदिने संघिय समाजवादी फोरम नेपालका अध्यक्ष उपेन्द्र यादवले बताएका छन । पकडीमा अयोजित कार्यक्रममा बोल्दै…

Subodh Regmi

९ वर्ष अगाडि

कपिलवस्तुको घटनाको अनुसन्धान गर्न गृहमन्त्रीको निर्देशन

२७ मंसिर, काठमाडौँ,। कपिलवस्तु विद्यानगर गाविस बसबरिया गाउँका अमरदीप यादवका घरमा सोमबार पाँच/छ जना मुस्लिम युवा आई विवाद गर्दा घाइते भएकामध्ये करिब ५५ वर्षीय मुन्नालाल यादवको मृत्यु भएको छ । यादवका पक्षका छ/सात जना उक्त स्थानमा पुगेपछि…

कपिलवस्तु टाइम्स

९ वर्ष अगाडि

केही दिनभित्र निर्वाचनको मिति तोक्ने : प्रधानमन्त्री

 काठमाडौं ,२८ मंसिर। प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले केही दिनभित्रै स्थानीय निर्वाचनको मिति घोषणा गर्ने बताएका छन् । मंगलबार कांग्रेस र एमालेका अध्यक्षसँग यसबारे गम्भीर ढंगले छलफल गरेको उनले जानकारी दिए। १३ औं ज्यापू दिवसको अवसरमा काठमाडौंको…

Subodh Regmi

९ वर्ष अगाडि

प्रधानमन्त्रीको स्वागत र्‍यालीमा छात्राको ज्यान गयो

 काठमाडौं ,२४ मंसिर । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको स्वागतका लागि र्‍यालीमा सहभागी छात्राको ज्यान गएको छ ।      वीरेन्द्रनगरमा सुरू भएको कर्णाली एक्स्पो तथा अन्तर्राष्ट्रिय व्यापार मेला उद्घाटनका क्रममा निकालिएको र्‍यालीमा सहभागी १३ वर्षीया छात्रा…

Subodh Regmi

९ वर्ष अगाडि

नेपाली कांग्रेस कपिलवस्तु क्षेत्र नं :५ द्वारा राज्यमन्त्री आचार्यलाई अभिनन्दन ।।

कृष्णनगर,कपिलवस्तु । भर्खरै नियुक्त सिंचाई राज्यमन्त्री सुरेन्द्रराज आचार्यलाई नेपाली कांग्रेस कपिलवस्तु क्षेत्र नं। ५ले सम्मान तथा अभिनन्दन गरेको छ । कपिलवस्तुको कृष्णनगरमा एक कार्यक्रमको आयोजना गरी नवनियुक्त सिंचाई राज्यमन्त्री आचार्यलाई स्वागत गर्दै अभिनन्दन गरेको हो ।…

Subodh Regmi

९ वर्ष अगाडि

सिाचाई व्यवस्थापनमा गृहजिल्लालाई पहिलो प्राथमिकता: राज्यमन्त्री आचार्य

सीताराम चौधरी, चन्द्रौटा। नेपाल सरकारको सिाचाई राज्यमन्त्री सुरेन्द्रराज आचार्यले कपिलवस्तु जिल्लाको खेतीयोग्य भूमिका लागि सिाचाईको व्यवस्थापनलाई पहिलो प्राथमिकतामा राखिएको बताउनुभएको छ । व्यापार संघ कपिलवस्तुले चन्द्रौटामा आयोजना गरेको बधाई तथा सम्मान कार्यक्रमलाई सम्बोधन गर्दै सिाचाई राज्यमन्त्री…

Subodh Regmi

९ वर्ष अगाडि

विधयेकको विरोधमा ज्ञापन पत्र पेस ।।

कपिलवस्तु, मंसिर २३ । सरकारले पेस गरेको विधयेकको विरुद्धमा संयुक्त संर्घष समिती शिक्षक तथा सामाजिक संघ संस्था कपिलवस्तुले विहिवार ज्ञापन पत्र बुझाएका छन । प्रदेश नं. ५ बाट पहाड अलग गराउन लागेकोमा विरोध गर्दै ज्ञापन पत्र…

Subodh Regmi

९ वर्ष अगाडि

प्रदेश नं. ५ बाट पहाडी जिल्ला हटाउनु हुदैन : रक्षा मन्त्री खााड

जानु पाण्डे कपिलवस्तु , नेपाली कांग्रेसका नेता तथा रक्षा मन्त्रि बाल कृष्ण खााडलेप्रदेश नं. ५ बाट पहाडी जिल्ला हटाउन दर्ता भएको विधयेकमा सर्मथन नरहको बताउनु भयो ।      घुमाउरो पारामा बोल्दै मन्त्री खााडले यहाका जनताको…

Subodh Regmi

९ वर्ष अगाडि

कपिलवस्तुमा सिचाई सहजताका लागी विशेष योजना बनाएको मन्त्री आचार्य ।।

सनिउल्ला धोबी,कपिलवस्तु ।  सिंचाइ राज्यमन्त्री सुरेन्द्र राज आचार्यले गृह जिल्ला कपिलवस्तुको सिंचाइ क्षेत्रको लागि आफू र मन्त्रालय प्रतिवद्ध भएर लागेको बताउनु भएको छ । कपिलवस्तुको पत्थरदैया गाविसको शकंरपुरमा भएको कार्यक्रममा मन्त्री आर्चायले सिचाई क्षेत्रलाई प्रभावकारी तरिकाले संचालन…

Subodh Regmi

९ वर्ष अगाडि

मधेशी माेर्चा द्वारा अाेलीकाे पुतला दहन ।

 अंकुश श्रीवास्तव/कपिलबस्तु , मंसिर २१। जिल्लाकाे बहादुरगंजमा संयुक्त लाेकतान्त्रिक मधेशी माेर्चा र संघीय गठबन्धनले एमाले अध्यक्ष केपी शर्मा अाेलीकाे पुतला दहन गरेका छ ।        मंसिर १४ गते संशाेधन प्रस्ताव दर्ता हुने बित्तिकै एमाले…

Subodh Regmi

९ वर्ष अगाडि