१५ बैशाख २०८१, शनिबार

मेलमिलाप केन्द्रलाई राम्रो बनाउना हामी सबैको कर्तव्य : गुप्ता

दिलिप कुमार यादव, कपिलवस्तु । कपिलवस्तुको याशोधर गााउपलिका वार्ड नं. २ सविकको गौरी गाविसमा संचालनमा आएको मेलमिलाप केन्द्रलाई सबैले सहयोग गर्नु पर्ने तराई मधेश लोकतान्त्रिक पार्टीका महासचिव तथा कपिलवस्तु क्षेत्र नं. ३ का संसाद बृजेश कुमार गुप्ताले बताएका छन । गौरी गाविसको सामुदायिक मेलमिलाप केन्द्रको उद्घाटन गर्न पुगेका गुप्ता पहिला ठुलाबडको घरमा सबै झैझगडाको मेलमिलाप हुन्थो । तर अब ठुला बडाको कुरा नामाने पछि यास्तो मेलमिलाप केन्द्रेको अवश्यकता रहेको उहााले बताउका छन । गााउको समस्य गााउमै समाधान होस भन्ने उद्देश्यले संचालन भएको केन्द्र गााउमै सामाधान हुनु पर्ने धारण राखेका थिए । सेलार्ड कपिलवस्तुले गौरी गाविसमा मेलमिलाप कर्ता तयार गरि गौरीमा मेलमिलाप केन्द्र संचालनमा ल्याएको छ । गााउका समस्या गााउमै समाभान गर्नको लागी मेलमिलाप केन्द्र संचालन गर्नु परेको सेलार्ड कपिलवस्तुको संयोजक दिनेश चन्द्र त्रिपाठीले बताएका छन । गौरी गाविसमा संचालनमा आएका केन्द्रको रिबन काटी संसाद गुप्ताले उद्घाटन गरेका थिए । याशोधर गााउपलिकाको सविक गौरी गाविसको सचिव हेमन्त चौधरीको अध्यक्षता, संसाद बृजेश कुमार गुप्ताको प्रमुख अतिथ्याता, याशोधरा गााउपलिकाका कार्यकारी अधिकृत जयप्रकाश गुप्ताको विशिष्ट अतिथ्याता, सेलार्ड कपिलवस्तुका संयोजक दिनेश चन्द्र त्रिपाठीको अतिथ्यातामा सम्पन्न कार्यक्रममा स्वास्थ्य चौकी प्रमुखको स्वागत मन्तव्य तथा अरुणेन्द्रमाणी त्रिपाठीको संचालनमा कार्यक्रम सम्पन्न भएको छ ।

१५ चैत्र २०७३, मंगलवार १३:४६

खोज्नुहोस्

धेरै कमेन्ट गरिएका

ताजा उपडेट

सम्पादकीय

सबै हेनुर्होस