७ बैशाख २०८१, शुक्रबार

नागरिक र प्रहारी नाटकमा ।।

दिलिप कुमार यादव, कपिलवस्तु । कपिलवस्तुको महराजगंजमा ३ दिन सम्म चलेको ड्रामा क्लिनिकमा नागरीक तथा प्रहारी संगसंगै नाटक प्रस्तुत गरेका छन । कपिलवस्तुको महराजगंजमा प्रहारी तथा नागरिक विचको मतभेदलाई अनत्य गरि प्रहारी नागरीकको सम्बन्धलाई बढाउने उद्देश्यले ड्रामा क्लिनिक महराजगंजमा गरिएको थियो । नागरिक तथा प्रहारीले मिलेर सरसफाई तथा चेली बेटी बेचविखानको विषयमा नाटक प्रस्तुत गरिएको थियो । नाटक पछि बोल्दै वाड प्रहारी कार्यलयका प्रहारी निरीक्षक झविन्द्र भट्टराईले हामी पनि नागरिकको साथी हौ । हामी नागरीको साथ विन केहि गर्न नासक्ले बताएका छन । तसर्थ यास्तो नागरीक तथा प्रहारीको नाटकले हामीलाई नागरी तथा प्रहारीको काम गर्ने बातवारण प्रगढ हुने विश्वास व्याक्त गर्नु भयो ।
प्रहरी र नागरीकहरुको विचमा सहकार्य गरी सिमान्तकृत समुदायको सुरक्षा र न्यायमा पहुाच वढाउन कपिलवस्तुमा ड्रामा क्लिनिक सम्पन्न भएको छ । शनिवार देखी तिन दिन सम्म चलेको ड्रामा क्लिनिकमा विभिन्न तालीम, खेलको माध्यम वाट समुदायमा काम गर्दा आईपर्ने समस्या, समाधानको उपाय र सहकार्यमा काम गर्दा हुने फाईदाको वारेमा अभ्यास गरिएको छ । प्रहरी र नागरीकहरु एकै ठाउा महराजगंजमा भेला भएर सुरक्षा र न्यायमा सिमान्तकृत समुदायको पहुाच वढाउन सकिन्छ भन्ने विषयमा छलफलमा केन्ऽित भएका थिए । प्रहरीको जिम्मेवारी सवै भन्दा धेरै छ । मानिस अफ्ठेरोमा पर्‍यो भने सवै भन्दा पहीले गुहार्ने भनेकै प्रहरीलाई हो । श्रीमान, श्रीमतीको विचमा हुने विवाद देखी लिएर जघन्य अपराधका घटनाहरु पनि प्रहरीले हेर्नूपर्छ । तर, प्रहरीले एक्लै चाहेर हिंसामा परेकाहरुलाई न्याय दिलाउन अथवा अपराधीहरुलाई कानुनी कटघरामा उभ्याउन मुस्किल पर्छ । शान्ति, सुरक्षा र न्यायको अनुभुतीको लागी प्रहरी र नागरिकहरुको विचमा समन्वय, सहकार्य र एकता हुन जरुरी रहेको वुझाई छ ।
अहिलेको अवस्थामा प्रहारी प्रति आम नागरिकको सम्बन्ध विग्रेको भन्दै यस्ता सम्बन्धलाई सुदृढ पर्न नागरिक प्रहारीलाइृ संगै राखी ड्रामा क्लिनिक कार्यक्रम गरिएको सिद्धार्थ सामाजिक विकास संस्थाका पहुाच कार्यक्रम संयोजक नावराज घिमिरेले बताएका छन । ड्रामा क्लिलिनिकमा १० जना प्रहारी तथा ३० जना युवा, महिला, विभिन्न संघसंस्थाका व्याक्तिहरुलाई सहभागी गराई ड्रामा क्लिनिक कार्यक्रम गरिएको छ । द्धान्द चक्रको मध्यमाबाट हामी सबै कसरी मिलेर काम गर्ने, प्रहारी हाम्रै साथी हुन बुझने, प्रहारीलाई हामी आम नागरिकले सत्या तथ्याको जानकारी गराउने अदि विषयको बरेमा जानकारी गराइउको छ । भने विभिन्न खेल सुरक्षित अवतरण जास्ता खेलको माध्यमबाट प्रहारी तथा नागरिकको विच सम्बन्ध कायम गर्न विभिन्न खेल खेलाईको थियो । चैत्र १२ गते देखि सुरु भएको कार्यक्रम चैत्र १४ गते अर्थत ३ दिन सम्म चलेको छ । ड्रामा क्लिनिकमा विभिन्न खेलको मध्यामबाट प्रहारी तथा नागरिक विचको सम्बन्ध बनाउनाको लागी विभिन्न क्रियाकलाप संचालन गरेको सर्च फर कामन ग्राउण्डको फिल्ड संयोजक रुकैया खातुनले जानकारी दिनु भएको छ । सिद्धार्थ सामाजिक विकास संस्थाका अध्क्ष तेज प्रसाद आर्चायको अध्यक्षता शास्त्र प्रहारीका प्रहारी नायब उपरिक्षक गेहेन्द्र बहादुर भाण्डारीको प्रमुख अतिथ्याता, वाड प्रहारी कार्यलय चन्द्रौटाका प्रहारी निरिक्षक झविन्द्र भटट्राई, सर्च फर कामन ग्रउण्डका क्षेत्रिय संयोजक जिवन्त वाग्ले, सेलार्डका दिनेश चन्द्र त्रिपाठी लगायतको अतिथ्यातामा कार्यक्रम सम्पन्न भएको छ । कार्यक्रमलाई सर्च फर कामन ग्राउण्डको क्षेत्रिय संयोजक जिवन्त वाग्ले, सेलार्ड कपिलवस्तुको संयोजक दिनेश चन्द्र त्रिपाठी, रुकैया खातुनले सहाजिकरण गरिरहेका छन । युके एड तथा सर्च फर कामन ग्राउण्डको अर्थिक सहयोग तथा सिद्धार्थ सामाजिक विकास केन्द्रको अयोजना तथा नेपाल प्रहारीको समन्वयमा कार्यक्रम संचालन गरिएको थियो ।

धेरै कमेन्ट गरिएका

ताजा उपडेट