१५ चैत्र २०८०, बिहीबार

रिपोर्टस क्लव नेपाल चन्द्रौटा शाखा गठन

सनिउल्ला धोबी, कपिलवस्तु ८ चैत

रिपोर्टस क्लव नेपाल चन्द्रौटा शाखा गठन गरिएको छ । कपिलवस्तुका क्रियाशिल पत्रकारहरुको भेलाले शाखा गठन गरीएको हो ।

जिल्लाको चन्द्रौटामा भएको भेलाले सनिउल्ला धोविलाई अध्यक्षमा चयन गरेको छ । जसको उपाध्यक्षमा कृष्ण गैरे, सचिव दिपक केसि, कोषाध्यक्ष माधव बेल्वासे, सह सचिव गिता पौडेल , कार्य समिति सदस्यहरुमा अशोक पोख्रेल,शान्ता सुनाम, अशोक पौडेल, अनिता गिरि, अराज सिंह बेल्वासे र अंकुश श्रीवास्तवलाई चयन गरिएको छ ।

साधारण सदस्यहरुमा विजय आचार्य ,विनय चौवे,मनिष गुप्ता, चुरामणि अर्याल, गणेश पोख्रेल, पुन्हरि घिमिरे, सन्तोष पन्थि, कृष्ण हरिजन, विनोद भट्टराई, प्रतिमा विश्वकर्मा रहनु भएको छ । मङगलवार भएको भेलाले विभिन्न निर्णय समेत गरेको छ । सस्थाका कार्यलय चन्द्रौटाको उपयुक्त स्थानमा राख्ने र सो कार्यलयमा पत्रकार सम्मेलन साक्षत्कार जस्ता कार्यक्रलाई निरन्तरता दिने निर्णय भएको छ ।

सस्थाका अध्यक्ष सनिउल्ला धोविले जिल्लाका विभिन्न संघ सस्था, व्यापारि,उघागी राजनितिक दलका नेताहरु संग सहकार्य गरि कार्यक्रमा गरिने वताए । पत्रकारहरुको सस्था रहेकोले कुनै राजनितिक र व्याक्तिको दवावमा नरहने र सवैको सहयोग आवश्यक रहेको अध्यक्ष धोविले वताए ।

८ चैत्र २०७३, मंगलवार १५:०२

खोज्नुहोस्

धेरै कमेन्ट गरिएका

सम्पादकीय

सबै हेनुर्होस