कृष्णनगरममा पनि पृथ्वी जयन्तीका दिन एकता दिवस मनाइयो

कृष्णनगर/ पुष २७ । पुर्व राजा पृथ्वीनारायण शाहको सम्झनामा कपिलवस्तुकाे कृष्णनगरमा पनि पृथ्वी जयन्ती मनाईएकाे छ । पुर्व राजा पृथ्वीनारायण शाहले नेपाल एकीकरणमा गरेकाे याेग्दानकाे सम्मानमा पृथ्वी जयन्तीकै दिन राष्ट्रिय एकता दिवस पनि मनाइने चलन बढेकाे…

कपिलवस्तु टाइम्स

२ दिन अगाडि

विकासको नाममा वन अतिक्रमण नगरौं: मन्त्री कलवार

कपिलवस्तु । लुम्बिनी प्रदेशका वन तथा वातावरण मन्त्री देव करन कलवारले वातावरण संरक्षण सबैको दायित्व भएको बताउनुभएको छ । उहाँले विकासका नाममा वन क्षेत्र अतिक्रमण गर्ने चलन बढेकोप्रति चिन्ता व्यक्त गर्दै वनजङ्गल जोगाउन सबैले ध्यान दिनुपर्ने…

कपिलवस्तु टाइम्स

२ दिन अगाडि

वृहत सरसफाई अभियान सबैको दायित्व रहेको सरोकारवालाको जोड

विजयनगर, कपिलवस्तु, पुस २६ ।कपिलवस्तु जिल्लाको विजयनगर गाउँपालिकाको आयोजना तथा विजयनगर गाउँपालिका अध्यक्ष गोपाल बहादुर थापाको अध्यक्षतामा खडैचाको शभाहलमा सरसफाई सम्बन्धी वृहत अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ। कार्यक्रममा स्वागत मनतव्य राख्दै विजयनगर गाउँपालिकाकी उपाध्यक्ष लक्ष्मी कुमरी…

कपिलवस्तु टाइम्स

३ दिन अगाडि

खुन डांका मुद्दाका फरार पुराना अपराधी धमाधम पक्राउ

अंकुश श्रीवास्तव कपिलवस्तु , पुस २५ । जिल्ला कृष्णनगरबाट विभिन्न मितिमा खुन डांका मुद्दाका फरार अपराधी १३ बर्ष पछि पक्राउ परेका छन । इलाका प्रहरी कार्यालय कृष्णनगरकाे टाेलीले विशेष सुराकीकाे आधारमा खाेजतलास गर्दा साविक शिवानगर गा.वि.स.…

समाचार डेस्क

४ दिन अगाडि

मुस्लिम महिला सशक्त भई अगाडि बढ्नुपर्ने : मुस्लिम आयाेग

अंकुश श्रीवास्तव कपिलवस्तु , पुस २५ । मुस्लिम महिलाहरु आफु विरुद्ध हुने लैङ्गिक अपराधबारे आवाज उठाउन आयाेगले आग्रह गरेकाे छ । मुस्लिम आयोगको आयोजनामा “मुस्लिम महिला सशक्तीकरण” कार्यक्रममा कृष्णनगरमा सम्पन्न भएकाे छ ।      जिल्लाकाे…

कपिलवस्तु टाइम्स

४ दिन अगाडि

भारतीय काठ तस्करीमा निर्भर सिमानाका दर्जनौं काठ मिल

कपिलवस्तु , पुस २२ । जिल्लाकाे पश्चिमी सिमाना हुँदै भारतीय काठ तस्करी बढेपछि दर्जनौं काठ उद्योग स्थापित भएका छन । नेपालकाे कपिलवस्तुकाे पश्चिमी तथा भारतीय जिल्ला बलरामपुरमा पर्ने भांभर बन रेञ्जबाट कृष्णनगर नगरपालिका र विजयनगर गाउंपालिकासंग…

कपिलवस्तु टाइम्स

१ हप्ता अगाडि

उद्योग वाणिज्य संघकाे अध्यक्षमा शर्मा निर्वाचित

अंकुश श्रीवास्तव कृष्णनगर , पुस २०। उद्योग वाणिज्य संघ कृष्णनगरकाे निर्वाचनमा रितेश शर्माकाे नेतृत्वमा नया कार्यसमिति चयन भएका छन । पुस १९ गते सम्पन्न भएकाे निर्वाचनमा अध्यक्ष पदका लागि रितेश शर्मा निर्वाचित भएका हुन । कुल…

कपिलवस्तु टाइम्स

१ हप्ता अगाडि

बिजयनगरमा छाडा पशुचौपायाले किसान मर्कामा

कपिलवस्तु , पुस १८ । कपिलवस्तु जिल्लाको बिजयनगर गाउँपालिकामा छाडा पशुचौपायाले किसानको बालिनाली चरेर नास गर्दा मर्कामा परेका छन् । जन तन दुख गरि लगाएको गहुँ उम्रीना नपाउदै गाइबस्तुले चरेपछी किसान निकै दुखी पिडित भएको बिजयनगर…

कपिलवस्तु टाइम्स

२ हप्ता अगाडि

उद्योग वाणिज्य संघ निर्वाचन : अदृश्य शक्तिले प्रतिस्पर्धा राेचक बनाए

अँकुश श्रीवास्तव कपिलवस्तु , पुस १८ । उद्योग वाणिज्य संघ कृष्णनगरकाे निर्वाचनमा अदृश्य राजनीति शक्ति हाबि हुन थालेपछि प्रतिस्पर्धा झन राेचक बनेकाे छ । पुस १९ मा हुन गईरहेकाे उद्योग वाणिज्य संघ कृष्णनगरकाे निर्वाचनमा स्थानीय राजनीतिक…

कपिलवस्तु टाइम्स

२ हप्ता अगाडि

डुबान भाेगेकाे महेन्द्र माविमा चारकाेठे भवन शिलान्यास

कृष्णनगर , पुस १६ । बर्सेनि पानीकाे डुबान भाेग्ने कृष्णनगर नगरपालिकाकाे महेन्द्र माविमा चारकाेठे भवन शिलान्यास गरिएकाे छ । पानी जमेर पठनपाठन अवरुद्ध भईरहेकाले संघीय सरकारकाे सशर्त अनुदानकाे लगभग ५५ लाख बजेट कृष्णनगर नगरपालिकाले विनियोजन गरि…

कपिलवस्तु टाइम्स

२ हप्ता अगाडि

1 2 3 242