कृष्णनगरममा पनि पृथ्वी जयन्तीका दिन एकता दिवस मनाइयो

कृष्णनगर/ पुष २७ । पुर्व राजा पृथ्वीनारायण शाहको सम्झनामा कपिलवस्तुकाे कृष्णनगरमा पनि पृथ्वी जयन्ती मनाईएकाे छ ।
पुर्व राजा पृथ्वीनारायण शाहले नेपाल एकीकरणमा गरेकाे याेग्दानकाे सम्मानमा पृथ्वी जयन्तीकै दिन राष्ट्रिय एकता दिवस पनि मनाइने चलन बढेकाे छ ।
पृथ्वी जयन्ती र राष्ट्रिय एकता दिवसका दिन कृष्णनगर नगरपालिकाका समाजसेवी बिनय कुमार शर्मा,कृष्णनगर उघोग वाणिज्य संघका नव निर्वाचित अध्यक्ष रितेश शर्मा डा. अखिलेश्वर पाण्डे, सुनिल कुमार मोदनवाल, दिपक रजौरिया ( रा.प्रा.प प्रदेश सम्पादन समिती), रमजान मिया , खिफायतुल्लाह खाँ, वडा सदस्य राहुल मोदनवाल लगायतका स्थानीयकाे उपस्थितिमा मनाइएकाे हाे।
Facebook Comments Box