हेटौंडा : बागमती सरकारले हिँउदे अधिवेशन अन्त्य गर्ने निर्णय गरेको छ। बुधबार बिहान बसेको मन्त्री परिषद्को बैठकले २० चैतको राति १२ बजे सभाको हिउँदे अधिवेशन अन्त्यका लागि प्रदेश प्रमुख समक्ष सिफारिस गर्ने निर्णय गरेको हो। सरकार…
पर्वत : राज्यका तर्फबाट आफूलाई प्राप्त हुने सम्पूर्ण सेवा सुविधा जनताको हितमा खर्च गर्दै आएको गण्डकी प्रदेशका मन्त्री बिन्दुकुमार थापाले झण्डै ८० लाख रुपैयाँ सामाजिक सेवामा खर्चिएका छन्। गण्डकीका सामाजिक विकास, युवा तथा खेलकुद मन्त्रीको रुपमा…
विराटनगर : नेकपा एकीकृत समाजवादीका महासचिव घनश्याम भुसालले भारतको काम नेपाललाई अस्थिर, कमजोर पार्ने र फाइदा लिने भएको बताएका छन्। उनले राजतन्त्र, गणतन्त्र जुन व्यवस्थामा पनि भारतको नीति त्यही रहेको उनको भनाइ छ। नेकपा एकीकृत समाजवादी…
काठमाडौँ : राजावादी समूहको प्रदर्शनमा सहभागी नहुन सरकारले सर्वसाधारणलाई अपिल गरेको छ। मंगलवार मन्त्रिपरिषद् बैठकका निर्णय सुनाउँदै सञ्चार तथा सूचना प्रविधिमन्त्री तथा सरकारका प्रवक्ता पृथ्वीसुब्बा गुरुङले राजावादी समूहको अराजक प्रदर्शनमा सहभागी नहुन सरकारले अपिल गरेको बताए।…
काठमाडौँ : राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद सोविता गौतमले संसदको हिउँदे अधिवेशन नियन्त्रणमुखी भएको आरोप लगाएकी छन्। मंगलवार संसद भवनबाहिर सञ्चारकर्मीसँग उनले यस्तो आरोप लगाएकी हुन्। उनले रास्वपाको बुझाइमा चुनौतीपूर्ण र नियन्त्रणमुखी रहेको आरोप लगाइन्। उनले कानून…
काठमाडौँ : राष्ट्रिय प्रजातन्त्र पार्टीका सांसद ज्ञानबहादुर शाहीले वरिष्ठ नेता दीपक बोहराप्रति श्रद्धाञ्जलि दिँदै शोकलाई दुःखलाई शक्तिमा बदल्ने बताएका छन्। मंगलवार संघीय संसद् परिसरमा सञ्चारकर्मीहरूसँग कुराकानी गर्दै शाहीले यस्तो बताएका हुन्। उनले पार्टीले सामना गरिरहेको वर्तमान…
काठमाडौँ : नेपाली कांग्रेसका सांसद दीपक गिरीले नेपाललाई हिन्दु राष्ट्र बनाउन आवश्यक रहेको बताएका छन्। मंगलवार संसद भवन परिसरमा सञ्चारकर्मीसँग सांसद गिरीले यस्तो बताएका हुन्। उनले संविधान निर्माणका क्रममा हिन्दु राष्ट्र स्थापनाको लागि जनताले दिएको रायलाई…
विराटनगर : नेकपा एकीकृत समाजवादीका अध्यक्ष एवम् पूर्व प्रधानमन्त्री माधवकुमार नेपालले राजा भनेको त्याग, तपस्या र बलिदान गरेर आउने आदर्श व्यक्ति वा कुनै महात्मा वा साधु हुनुपर्ने बताएका छन्। पूर्वराजा ज्ञानेन्द्र शाह उनले नेपालका ठूला व्यापारीमध्ये…
हेटौँडा : बागमती प्रदेशको बैठक सरेको छ। आज दिउँसो १ बजे बस्ने भनिएको प्रदेशसभाको बैठक सर्वदलीय बैठकमा सहमति हुन नसक्दा ४ बजेलाई सरेको हो। आज विहानदेखि बसेको प्रदेशसभाका ७ दलको बैठक निष्कर्षविहीन बनेको छ। प्रदेशसभाका सभामुख…
काठमाडौँ : नेपाली कांग्रेसका सांसद अर्जुननरसिंह केसीले संसदको हिउँदे अधिवेशनले कानून बनाउन नसकेको बताएका छन्। मंगलवार संसद भवन परिसरमा सञ्चारकर्मीसँग उनले यस्तो बताएका हुन्। उनले सरकारले जारी गरेका अध्यादेशहरु पास भए पनि मूल विधेयकको रुपमा आउनुपर्ने…