बैङ्कक : प्रधानमन्त्री केपी शर्मा ओलीले ‘बिम्स्टेक’ शिखर सम्मेलनका मुख्य अन्तरवस्तु र संयुक्त राष्ट्रसङ्घको दिगो विकास लक्ष्यसँग नेपालले लिएको ‘समृद्ध नेपाल, सुखी नेपाली’को राष्ट्रिय आकाङ्क्षा गहिरोसँग प्रतिध्वनित हुने बताएका छन्। थाइल्याण्डको बैंककस्थित होटल साड्ग्रिलामा सुरु भएको…
काठमाडौं : परराष्ट्रमन्त्री डा आरजु राणा देउवाले बहुक्षेत्रीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बङ्गालको खाडीको प्रयास बिम्स्टेक क्षेत्रीय एकता र सामूहिक सहकार्यको भावनाका साथ अघि बढ्नुपर्ने बताएकी छन्। बैङ्ककमा आयोजित छैटौँ बिम्स्टेक समिटअन्तर्गत आज २०औँ मन्त्रिस्तरीय…
काठमाडौं : कार्यवाहक प्रधानमन्त्री प्रकाशमान सिंहले सहकारी मर्यादित हुनसके मात्रै समुन्नत देश र समाज निर्माणको आधार तयार गर्न सकिने बताएका छन्। बुधबार काठमाडौंमा ६८औं राष्ट्रिय सहकारी दिवस तथा अन्तर्राष्ट्रिय सहकारी वर्ष २०२५ मूल समारोहलाई सम्बोधन गर्दै…
जनकपुरधाम : धनुषाको एक पालिकामा गैरकानुनी तथा अवैध रूपमा विनादर्ता सञ्चालनमा रहेका एक दर्जन निजी विद्यालयलाई आजबाट बन्द गराइएको छ। पटकपटक सूचना जारी गरे पनि दर्ता प्रक्रियामा नगएको तथा अटेर गरेकाले मुखियापटी गाउँपालिकामा विनादर्ता सञ्चालनमा रहेका…
हेटौँडा : बागमती प्रदेशसभाका विपक्षी दलहरुले प्रदेश सरकारको हिउँदे अधिवेशन अन्त्य गर्ने निर्णयले सरकारको दम्भ, घमण्ड र निरंकुशता उदाङ्गिएको आरोप लगाएका छन्। बुधवार पत्रकार सम्मेलन गर्दै विपक्षी दलहरु नेकपा माओवादी केन्द्र, राप्रपा र नेकपा एकीकृत समाजवादीले…
बैंकक : थाइल्याण्डकी प्रधानमन्त्री पे थोङ थान शिनावातले नेपालमा हवाइ र पर्यटनका क्षेत्रमा आफ्नो देशका तर्फबाट लगानी बढाउने बताएकी छन्। प्रधानमन्त्री केपी शर्मा ओलीसँग थाइल्याण्डको औपचारिक पहिलो भ्रमणका क्रममा आज द्विपक्षीय भेटवार्तापछि आयोजित संयुक्त पत्रकार सम्मेलनमा…
काठमाडौँ : नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले राजावादी समूहको तीनकुने प्रदर्शनमा भएको जनधनको क्षतिप्रति पूर्वराजा ज्ञानेन्द्र शाहमा संवेदनशीलता नदेखिएको बताएका छन्। बुधवार सिंहदरबारमा सञ्चारकर्मीसँग प्रतिक्रिया दिँदै महामन्त्री शर्माले यस्तो बताएका हुन्। राजावादीहरुले गत फागुन ७ मा…
हेटौँडा : बागमती प्रदेशसभाको बैठक सभामुखले अर्को सूचना जारी नगरुन्जेलसम्म स्थगित भएको छ भने बागमती सरकारले प्रदेशसभाको हिउँदे अधिवेशन अन्त्यको सिफारिसमेत गरेको छ। बुधवार १ बजे बस्ने भनिएको प्रदेशसभाको बैठक सरकारले हिउँदे अधिवेशन अन्त्यका लागि सिफारिस…
काठमाडौं : नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले तीनकुने घटनामा संसदीय समितिको ध्यानाकर्षणको विषय नबनेको भन्दै आपत्ति जनाएका छन्। बुधबार सिंहदरबारमा बसेको राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा बोल्दै उनले यस्तो गुनासो गरेका हुन्। उनले मुलुकमा कुनै…
काठमाडौं : प्रमुख प्रतिपक्षी दल माओवादी केन्द्रका सांसद एवं पूर्वमन्त्री सुदन किरातीले दुर्गा प्रसाईं वर्तमान सरकारको अक्सिजन बनेको टिप्पणी गरेका छन्। झापाको बुद्धशान्ति गाउँ कमिटीको दोस्रो अधिवेशन उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन्। …