सभामुख घिमिरेले संसदमा गराए प्रतिनिधि सभाको चालु अधिवेशन अन्त्यको जानकारी

काठमाडौं : प्रतिनिधि सभाको कार्यसूचीबाट गृहमन्त्रीले संसदमा सम्बोधन गर्ने कार्यक्रमहरू हटाइएको छ। मंगलवार प्रतिनिधि सभाको बैठकमा गृहमन्त्री रमेश लेखकले सांसदहरूले उठाउनुभएका प्रश्नको जवाफ दिने कार्यसूची राखिएको थियो। तर राष्ट्रिय प्रजातन्त्र पार्टीका सांसद दीपक बोहराको निधन भएसँगै…

Kapilvastu Times

१ वर्ष अगाडि

कांग्रेस सभापति देउवासहित यी हुन् संसद्‍मा सबैभन्दा धेरै अनुपस्थित सांसद्

काठमाडौं : संघीय संसदको गत माघ १८ गतेदेखि सुरू भएको हिउँदे अधिवेशन आजदेखि अन्त्य भएको छ। हिउँदे अधिवेशनको अन्तिम बैठकमा सभाुमख घिमिरेले सभामा १० पटक वा सोभन्दा बढी पटक अनुपस्थित हुने सांसदहरूको नाम सार्वजनिक गरेका छन्।…

Kapilvastu Times

१ वर्ष अगाडि

प्रधानमन्त्री ओली थाइल्याण्ड प्रस्थान

काठमाडौं : प्रधानमन्त्री केपी शर्मा ओली थाइल्याण्ड प्रस्थान गरेका छन्। एक दिने औपचारिक भ्रमण र बहुक्षेत्रीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बङ्गालको खाडीको प्रयास ‘बिमस्टेक’को छैटौँ शिखर सम्मेलनमा भाग लिन उनी थाई एयरलाइन्सको बिमानबाट बैंकक प्रस्थान…

Kapilvastu Times

१ वर्ष अगाडि

यी हुन् प्रतिनिधिसभामा धेरै गयल हुने सात सांसद

काठमाडौँ : संघीय संसद्को गत माघ १८ गतेदेखि शुरु भएको हिउँदे अधिवेशन आजदेखि अन्त्य भएको छ। हिउँदे अधिवेशनको अन्तिम बैठकमा सभामुख घिमिरेले सभामा १० पटक वा सोभन्दा बढी अनुपस्थित हुने सांसदहरूको नाम सार्वजनिक गरेका छन्। यसरी…

Kapilvastu Times

१ वर्ष अगाडि

प्रतिनिधिसभा : चालू अधिवेशनको अन्तिम बैठक आज

काठमाडौं : प्रतिनिधिसभाको चालू अधिवेशनको अन्तिम बैठक मंगलबार बस्दैछ। बैठक बिहान ११ बजेका लागि बोलाइएको हो। बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीको तर्फबाट राष्ट्रिय समावेशी आयोगको छैटौँ वार्षिक प्रतिवेदन २०८०-२०८१, मुस्लिम आयोगको छैटौँ वार्षिक प्रतिवेदन २०८०-२०८१ पेश…

Kapilvastu Times

१ वर्ष अगाडि

आदित्यनाथलाई भेट्न लखनऊ पुगे राजदूत शर्मा

काठमाडौं : भारतका लागि नेपाली राजदूत डाक्टर शंकरप्रसाद शर्माले भारतको उत्तरप्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथसँग भेटवार्ता गरेका छन्। नेपालमा राजावादीहरुको आन्दोलनमा योगी आदित्यनाथको समर्थन रहेको अड्कलबाजी भइरहेको अवस्थामा उत्तर प्रदेशको राजधानी लखनउमा उनीहरूबीच भेटवार्ता भएको हो। भेटवार्ताका…

Kapilvastu Times

१ वर्ष अगाडि

भोलिसम्ममा स्ववियु निर्वाचन हुनैपर्ने

काठमाडौं : त्रिभुवन विश्वविद्यालयका त्रिविका १८ वटा आङ्गिक क्याम्पसमा भोेलिसम्म निर्वाचन गर्न नसके दुई वर्षका लागि स्वतन्त्र विद्यार्थी युनियन खारेज हुने भएको छ। भोलिसम्म निर्वाचन गर्न नसकेमा ती क्याम्पसमा अर्को पटक अर्थात् दुई वर्षपछि मात्रै निर्वाचन…

Kapilvastu Times

१ वर्ष अगाडि

चीनमा नयाँ तेल खानी भेटियो

चीनको ‘नेसनल अफशोर आयल कर्पोरेसन’ले साउथ चाइना सीको पूर्वी क्षेत्रमा १० करोड टनभन्दा बढी तेल भण्डार भएको एउटा ठूलो तेल खानी पत्ता लगाएको जनाएको छ। चीनको गुआङडोङ प्रान्तको शेन्जेनबाट करिब १७० किलोमिटरको दूरीमा हुइझोउ १९–६ तेलक्षेत्र…

Kapilvastu Times

१ वर्ष अगाडि

कुलमानबारे प्रधानमन्त्रीलाई रास्वपाको प्रतिप्रश्न : कर्मचारी मन्त्रीमाथि लोयल हुने कि देशप्रति?

काठमाडौं : राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले कुलमान घिसिङको बर्खास्तीबारे दिएको जवाफप्रति आपत्ति जनाएको छ। सोमबार संसद्लाई सम्बोधन गर्दै प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रीप्रति लोयल नभएकाले विद्युत् प्राधिकरण प्रमुखबाट घिसिङलाई हटाइएको आशय व्यक्त गरेका दिए। प्रधानमन्त्रीको त्यही…

Kapilvastu Times

१ वर्ष अगाडि

सरकार विचौलिया पोस्ने दिशामा अगाडि बढेको माओवादीको आरोप

काठमाडौं : नेकपा (नेकपा माओवादी केन्द्र) की सांसद रेखा शर्माले संविधान र वर्तमान व्यवस्थालाई बलियो र सुदृढ बनाउनको लागि लोकतन्त्रको सर्भिसिङ आवश्यक रहेको बताएकी छिन्। प्रतिनिधि सभाको सोमवारको बैठकमा बोल्दै उनले मुलुकमा सुशासन कायम गर्न सकेमात्र…

Kapilvastu Times

१ वर्ष अगाडि

1 54 55 56 57 58 516