चितवन : राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले आजदेखि दुईमहिने जनयात्रा कार्यक्रम शुभारम्भ गर्दैछ। चितवनको भरतपुर गेष्टहाउस चौरमा आज दिउँसो पार्टीका कार्यवाहक सभापति डोलप्रसाद अर्यालले यात्राको शुभारम्भ गर्नुे जनाइएको छ। रास्वपाका केन्द्रीय सदस्य राजन गौतमले कार्यक्रमलाई मर्यादित बनाउन…
काठमाडौँ : नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी)ले तीनकुनेमा भएको प्रदर्शनका क्रममा आफ्नो पार्टी कार्यालयमा गरिएको तोडफोड तथा आगजनीको छानबिनको माग गर्दै यही चैत २५ गते देशभर विरोध प्रदर्शन एवं सभा गर्ने भएको छ। पार्टीले घटनाको निष्पक्ष…
डाकमान राई काठमाडौँ : कहिले दलीय तथा मोर्चागत कारणले नजिकिने त कहिले टाढिने गरेका मधेशकेन्द्रित राजनीतिक दलहरू एकपटक फेरि हातेमालो गर्न जुटेका छन्। काठमाडौँमा बिहीबार एक कार्यक्रममार्फत मधेशकेन्द्रित सात राजनीतिक दलले ‘संघीय लोकतान्त्रिक मोर्चा’ घोषणा गरे।…
काठमाडौँ : संसदीय समितिले काठमाडौँको तीनकुने र आसपासका स्थानमा अब कुनै पनि प्रकारका सभा, विरोध प्रदर्शन, धर्नालगायत कार्यक्रम गर्ने अनुमति नदिन सरकारलाई निर्देशन दिएको छ। शुक्रवार सिंहदरबारमा बसेको प्रतिनिधिसभाअन्तर्गतको राज्य व्यवस्था तथा सुशासन समितिले तीनकुने र…
काठमाडौँ : सशस्त्र प्रहरी बल नेपालका महानिरीक्षक राजु अर्यालले प्रहरी संगठनहरूलाई साधनस्रोत सम्पन्न बनाउनुपर्नेमा जोड दिएका छन्। शुक्रवारको राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा बोल्दै उनले प्रहरी संगठनहरू साधन स्रोत सम्पन्न हुन नसकेको बताएका हुन्। उनले…
काठमाडौँ : राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले प्रदेश खारेजीका लागि आफू आन्दोलनमै रहेको बताएका छन्। शुक्रवार सिंहदरबारस्थित राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा बोल्दै अध्यक्ष केसीले संविधान निर्माणका वेलादेखि नै आफ्नो पार्टी प्रदेशको विपक्षमा रहेको बताएका…
काठमाडौं : नेकपा (एमाले) का सांसद रघुजी पन्तले चैत १५ गते तीनकुनेमा भएको घटना पूर्वराजा ज्ञानेन्द्र शाहको उत्साहटमा भएको ‘सफ्ट कू’ भएको बताएका छन्। शुक्रवार प्रतिनिधि सभाको राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा बोल्दै सांसद पन्तले…
काठमाडौं : नेकपा (माओवादी केन्द्र) का प्रमुख सचेतक हितराज पाण्डेले तीनकुने प्रदर्शनका क्रममा सरकार र सुरक्षा संयन्त्रको गम्भीर त्रुटी भएको बताएका छन्। शुक्रवार प्रतिनिधि सभाको राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा बोल्दै सांसद पाण्डेले प्रदर्शनकारीलाई आन्दोलनका…
काठमाडौं : प्रधानमन्त्री केपी शर्मा ओली र भारतीय समकक्षी नरेन्द्र मोदीबीच भेटवार्ता भएको छ। बहुक्षेत्रीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बंगाल खाडीको प्रयास (बिम्स्टेक)को छैटौं सम्मेलन सकिएपछि शुक्रबार बैंककमा उनीहरूबीच 'साइडलाइन' भेटवार्ता भएको प्रधानमन्त्री ओलीको सचिवालयले…
काठमाडौं : सत्तारुढ दल नेपाली कांग्रेसले विद्यालय शिक्षा विधेयक शिक्षक महासंघसँग विगतमा भएका सम्झौताअनुसार छिटो आउनुपर्ने बताएको छ। देशभरका शिक्षकहरूले काठमाडौंमा अहिले विद्यालय शिक्षा विधेयक जारी गर्न माग गर्दै आन्दोलन गरिरहेका छन्। सरकारले संसदको हिउँदे अधिवेशनबाट…