२३ बैशाख २०८१, आईतवार

भ्रमाक समाचार प्रती क्याम्पसको अपाती

सनिउल्ला धोबी, कपिलवस्तु पुष २८,
कपिलवस्तुको शिवराज नगरपालिका १ शिवपुरमा रहेको नेपाल आदर्श बहुमुखी क्याम्पसले भ्रमाक समाचार प्रती अपाती जनाएको छ । विभिन्न सामाजिक सञ्जाल तथा सञ्चार माध्यममा कम्यापस प्रती आएको नकारात्मक समाचार प्रती गम्मभीर ध्यान अर्कषर्ण भएको क्यम्पस प्रशासनले जनाएको छ । चन्द्रौटाका केही व्यायासायीले क्याम्पसले नियम विपरित काम गरेको भन्द्र आफवास फैलाएको भन्दै आपत्ती जनाएको छ ।

कम्प्युटर खरिदका लागि क्यम्पयस प्रमुख नवराज पाण्डेय, तत्कालिन क्याम्पस अध्यक्ष तथा शिवराज नगरपालिकाका नगर प्रमुख नेत्रराज अधिकारी र कोषाध्यक्ष दुर्गादत्ता भण्डारी सहितको तिन सदस्य समितिको निर्णय अनुसार खरिद गरिएको क्याम्पसले जनाएको छ ।

कोटेशन अनुसार र नियमसगत सामाग्री खरिद गरिएको हो । केही समाग्री खरिद गरिएको र केही समाग्री खरिद गर्ने क्याम्पस प्रशासनले जनाएको छ । थप यथार्थ जानकारीको लागि क्याम्पसमा सम्र्पक गर्न समेत अनुरोध गरिएको छ ।

कपिलवस्तु टाइम्स २८ पुष २०७५, शनिबार ०३:२९

खोज्नुहोस्

धेरै कमेन्ट गरिएका

सम्पादकीय

सबै हेनुर्होस