५ जेष्ठ २०८१, शनिबार

देवरको सनाखतबाट भाउजुले पाइन नागरिकता

saniulla
saniulla

सनिउल्ला धोबी, पुष २५
कपिलवस्तुमा ७४ बर्षिय बासपति थारुले देवरको सनाखतमा नागरिकता प्राप्ता गरेकी छिन । पतिको श्रीमानको मृत्यु भइसकेको अबस्थामा समेत नागरिकता नबनेकोमा देवरको सनाखतमा नागरिकता प्रदान गरिएको इलाका प्रशासन कार्यालय चन्द्रौटाका अधिकृत जगदिस अर्यालले जानकारी दिनु भयो । कपिलवस्तुको बिजयनगर गाँउपालिकाको आयोजनामा १ दिने नागरिकता घुम्टिी सिबिर बासपति थारुले नागरिकता पाएकी हुन ।
कपिलवस्तुको बिजयनगर गाँउपालिकाको आयोजनामा १ दिने नागरिकता घुम्टिी सिबिर सम्पन्न भएको छ । इलाका प्रशासन कार्यालय चन्द्रौटाको प्राबिधिक सहयोगमा वडा नम्बर १ र २ को दुधाधारी माबिमा आज भएको शिबिरमा ४४ जना पुरुष तथा ६३ महिला गरि १०६ जनाले नागरिकता बनाएका छन ।े
इलाका प्रशासन कार्यालय चन्द्रौटाका प्रमुख नर बहादुर खड्काको नेतृत्वमा सम्पन्न शिबिरमा लामो समय सम्म नागरिकता पाउन समस्या भएका तथा बिभिन्न कारणलेजान नसकेका हरुको लागी शिबिर लाभदायी रहेको गाँउपालिका अध्यक्ष गोपाल थापाले जानकारी दिनु भयो । नागरिकता शितरण सँगै फोटो सहितको नावावली संकलन गरिएको थियो जिल्ला निर्वाचन कार्यालय कपिलबस्तुका कम्प्युटर अपरेटर निश्चल मुस्तानका अनुसार शिबिर बाट १२६ जनाले फोटो सहितको नावावली दर्ता गराएका छन ।

धेरै कमेन्ट गरिएका

ताजा उपडेट