नेकपा शिबराज नगर कमिटीको सपथ ग्रहण तथा कार्यालय उदघाट्न

सेयर गर्नुहोस

कपिलवस्तु पुस २६/

कपिलबस्तु नेपाल कम्युनिष्ट पाटी नेकपा शिबराजनगर कमिटीको प्रथम बैठक तथा सपथ ग्रहण कार्यक्रम सम्पन्न भएको छ । पाटी एकिकरण भए पछि लामो समय सम्म नभएको संगठन बिस्तारले कार्यक्रतामा समेत नैरासता रहेको मा शिबराज नगर कमिटीले पुर्णता पाएको हो । बुधबार शिबराज नगरपालिकामा रहेका ११ वडाहरुमा समेत अध्यक्ष र सचिवको घोषणा गरिएको छ । वडा नम्बर १मा अध्यक्ष बिक्रम केसी सचिव रोसन यमसी ,वडा नम्बर २ मा अध्यक्ष बाल कृष्ण रेग्मी सचिव शिशिर लामिछाने , वडा नम्बर ३ मा अध्यक्ष यमलाल भुसाल सचिव बिष्णु केसी ,वडा ४ अध्यक्ष युवराज घिमिरे सचिव इश्वरी पौडेल, वडा ५ सरद अधिकारी अध्यक्ष सचिव होतराज पोख्रेल ,वडा ६ मा राजेन्द्र चौधरी अध्यक्ष सचिव तारा चौधरी, वडा ७ मा रोजन मुसलवान अध्यक्ष मुर्तजा मुसलवान सचिव, वडा ८ मा नगेन्द्र पासवान अध्यक्ष शिबनारायण कुर्मी सचिव, वडा ९ मा प्रेम रोका अध्यक्ष असोक मल्ल सचिव ,वडा १० मा कपिलदेव कुर्मी अध्यक्ष मक्सुद मुसलवान सचिव तथा वडा ११ मा इन्द्र सेन अध्यक्ष तथा खेम प्रसाद बेल्बासे सचिवको जिम्मेबारी प्रदान गरिएको नगर कमिटी सचिव जगत पौडेलले जानकारी दिनु भयो नगर कमिटीको प्रथम बैठक पार्टी नगर कमिटी अध्यक्ष दोर्ण बहादुर पुन(दिनेश)को अध्यक्षतामा , पार्टी ५ नं.प्रदेश कमिटीका सचिव .जग प्रसाद शर्मा (अपार)को प्रमुख आतिथ्यतामा एवं पार्टी नेता .मेघराज ज्ञवाली, प्रस्तावित जिल्ला अध्यक्ष .झबिलाल पोख्रेल,प्रदेश कमिटीका सदस्य .बालकराम बुढा,प्रदेश कमिटीका सदस्य क्षेत्र बहादुर क्षेत्री,प्रदेश कमिटीका सदस्य अहमद अब्दुल रउफ,पार्टी जिल्ला कार्यदलका सदस्य डम्मर शर्मा, पार्टी बाणगंगा नगर कमिटीका अध्यक्ष विश्व कार्कीको आतिथ्यता तथा कमिटीका सचिव जगत पौडेलको सञ्चालनमा सम्पन्न । यस्तै आज एक कार्यक्रमको बिच नेकपा शिबराजको पाटी कार्यालय शिबराज ५ चन्द्रौटामा उद्घाटन गरिएको छ । कार्यालयको उद्घघाटनमा बोल्दै शिबराज नगर कमिटी अध्यक्ष दिनेस पुनले पाटी कार्यालय उद्घाटन सगै पाटीका गतिबिधी लाइ बढाउने बताउनु भयो साथै सम्पुर्ण लाइ सहयोग गर्न समेत अनुरोध गर्नु भयो ।

Facebook Comments Box