दोहा । तालिबान सरकारले चीनको रक्षा गर्ने प्रतिज्ञा गरेको छ। चीनको सुरक्षा महत्वलाई ध्यानमा राख्दै तालिबानले प्रतिज्ञा गरेको हो। सोमबार तालिबानको अन्तरिम सरकारका कार्यकारी उप प्रधानमन्त्री मुल्लाह अब्दुल घानी बरादर र चिनियाँ विदेशमन्त्री वाङ सीबिच कतारको…
एजेन्सी । क्यानडामा भारतीय मूलकी अनिता आनन्द रक्षामन्त्री बनेकी छिन्। प्रधानमन्त्री जस्टिन ट्रुडोले मंगलबार मन्त्रिपरिषद् हेरफेर गरेर आनन्दलाई रक्षामन्त्री नियुक्त गरेको बिबिसी हिन्दीले जनाएको छ। यसअघि भारतीय मूलकै हरजित सज्जन क्यानडाका रक्षामन्त्री थिए। पूर्वप्रहरी अधिकृतसमेत रहेका…
काठमाडौं । चीनले सञ्चारमाध्यममा सबै क्षेत्रमा बलियो पकड थप मजबुत गर्ने प्रयास थालेको अमेरिकी सञ्चारमाध्यमले आरोप लगाएका छन्। चीनले समाचार आउटलेट्समा निजी लगानीलाई प्रतिबन्ध लगाउने गरि प्रस्ताव ल्याएको उनीहरूको आरोप छ। चीनमा निजी सञ्चारमाध्यम भए पनि…
आइएनएन । दक्षिण सुडानमा दिएको योगदान का निम्ति ३० भारतीय शान्ति सैनिकहरू संयुक्त राष्ट्र पदकबाट सम्मानित भएका छन् । दक्षिण सुडानमा दिगो शान्ति स्थापनाका गरेको भन्दै संयुक्त राष्ट्र प्रहरी विभाग का ३० भारतीय शान्ति सैनिकहरूलाई संयुक्त…
श्रीनगर । पाकिस्तानको जितमा खुसीयाली मनाउने कस्मिरका विद्यार्थीमाथि आतंकवादी मुद्दा दायर भएको छ। आतइबार भएको टी–२० विश्वकप क्रिकेटमा भारतविरुद्ध पाकिस्तानले जित निकाल्दा खुसीयाली मनाउने कस्मिरका विद्यार्थीमाथि सो मुद्दा दायर भएको हो। युएईमा आइतबार राति पाकिस्तान र…
[caption id="attachment_14027" align="aligncenter" width="1550"] फाइल तस्बिर[/caption] काबुल । तालिबानको अन्तरिम सरकारले कामदारलाई तलबको सट्टा गहुँ दिने निर्णय गरेको छ। संयुक्त राष्ट्रसंघले अफगानिस्तानमा भोकमरी र आर्थिक संकट आउने चेतावनी दिएपछि तालिबान सरकारले सो निर्णय गरेको हो। तालिबान…
[caption id="attachment_14395" align="aligncenter" width="900"] ९ कात्तिक, काठमाडौं । चीनमा ४० लाख जनसंख्या बस्ने एक सहरमा लकडाउन गरिएको छ । गाङ्सू प्रान्तको राजधानी लान्झोउमा मंगलबारदेखि लकडाउन गरिएको अन्तर्राष्ट्रिय समाचार माध्यमले जनाएका छन् । लकडाउन गरिएको क्षेत्रमा स्थानीयलाई…
सिन्ह्ह । उत्तरी चीनको भित्री मंगोलिया स्वायत्त क्षेत्रको एउटा रासायनिक कारखानामा शुक्रबार साँझ विस्फाेट हुँदा चारजनाको मृत्यु भएको छ भने अन्य तीनजना घाइते भएका छन् । उक्त विस्फाेट राति ११:०० बजे भएको थियो। अल्क्सा लिग (प्रिफेक्चर)को…
२८गते असोज २०७८ बिहीबार । फलामे दाजुभाइको उपमा दिने चीन र पाकिस्तानी नागरिकबिच भिडन्त भएपछि दुई देशबिच तनावको अवस्था सिर्जना भएको छ । पाकिस्तानको फैसलावाद स्थित टायल उत्पादन कम्पनीमा कार्यरत चिनियाँ नागरिकहरूमाथि पाकिस्तानी नागरिकले आक्रमण गरेका हुन्…
काठमाडौँ । चीन र भुटानबीच सीमा समस्या समाधान गर्ने विषयलाई तीव्रता दिने तीन चरणको मार्गचित्रमा हस्ताक्षर भएको छ । मार्गचित्रमा थिम्पु र बेइजिङले दुवैका लागि स्वीकारयोग्य समाधान खोज्ने सहमति भएको भुटानी विदेश मन्त्रालयले जनाएको छ ।…