बेइजिङ । कोइला उत्पादनको लागि धनी मानिने चीनको सान्क्सी प्रान्तमा वाढीका कारण १५ जनाको मृत्यु भएको छ भने तीन जना हराइरहेका छन्। भुपरिवेष्ठितसमेत रहेको सान्क्सी प्रान्तमा एक हप्तादेखिको भारी वर्षापछि आएको बाढीका कारण मानवीय क्षती भएको…
नयाँ दिल्ली । संयुक्त राज्य अमेरिका, जापान, अष्ट्रेलिया र भारतले संयुक्त सैन्य अभ्यास जारी राखेका छन्। क्वाड समूहको रुपमा चिनिने चार मुलुकले हिन्द महासागरमा संयुक्त सैन्य अभ्यास जारी राखेका हुन्। मालाबर नाम दिइएको सो सैन्य अभ्यास…
वासिङटन ।बलियो अर्थतन्त्र भएका राष्ट्रहरुको समूह जी २० का सदस्यहरु अफगानिस्तानको आतंकवादविरोधी मुद्दामा केन्द्रित भएका छन् । मंगलबार राति बसेको भर्चुअल बैठकमा जी २० सदस्य राष्ट्रका शीर्ष नेताहरुले आतंकवादविरोधी मुद्धामा केन्द्रित हुने जनाएका हुन् । अफगानिस्तानमा…
नयाँदिल्ली । भारतकाे नयाँदिल्लीस्थित उच्च अदालत अगाडि २०११ मा भएको बम हमलामा संलग्न एक अभियुक्तलाई भारतीय प्रहरीले हालै पक्राउ गर्यो । दिल्ली प्रहरीले मोहम्मद असरफ नामका ती अभियुक्तलाई पाकिस्तानी आतंकवादी भएको जनाएको छ । पक्राउपछि प्रहरीले…
काठमाडौँ । स्वास्थ्यमा समस्या देखिएपछि भारतका पूर्वप्रधानमन्त्री मनमोहन सिंहलाई बुधबार साँझ अस्पताल भर्ना गरिएको छ । उनलाई नयाँ दिल्ली अल इन्डिया इन्स्टिच्युट अफ मेडिकल साइन्सेस(एम्स)मा भर्ना गरिएको भारतीय सञ्चार माध्यमहरुले जनाएका छन् । भारतीय सञ्चार…
एजेन्सी । तालिवानकाे सत्ता कब्जापछि अफगानिस्तानका नागरिकलाई अहिले नै मानवीय सहायताको खाँचो रहेको औँल्याइएको छ । अफगानिस्तानका विषयमा भएको जि२० को जुम बैठकपछि पत्रकारसँग कुराकानी गर्दै इटालीका प्रधानमन्त्री मारिओ ड्राघीले सो कुरा बताएका हुन् । उक्त…
[caption id="attachment_14105" align="aligncenter" width="1279"] फाइल तस्बिर[/caption] एन्जेंसी । चीनले बर्षौंदेखि अस्वीकार गर्दै आएको मानवअधिकार उलांघनकाे आराेप पूर्व चिनियाँ जासूस बनेर हिसल ब्लोअरले सिजियाङ्ग क्षेत्रको हिरासत शिविरमा उइगरहरु विरुद्ध एक व्यवस्थित अभियानको रूपमा वर्णन गरेको कुराको बारेमा…
कावुल ।तालिवानको सत्तापछि अफगानिस्तानको स्वास्थ्य क्षेत्र अन्धकारतर्फ धकेलिएको छ। अफगानिस्ताका दुई तिहाई अस्पतालमा औषधि र अक्सिजन अभाव भएसँगै त्यहाँको स्वास्थ्य क्षेत्रको भविष्य अन्धकारतर्फ धकेलिएको हो । कावुलको गैर नाफामुखी संस्था इन्टिग्रिटी वाच अफगानिस्तानले हालै सार्वजनिक गरेको…
ताइपेई । ताइवानकी राष्ट्रपति साइ इङ–वेनले आफूहरू कुनै पनि हालतमा चीनसँग नझुक्ने बताएकी छन् । राष्ट्रिय दिवसका अवसरमा बोल्दै साइले ‘ताइवान आफ्नो लोकतान्त्रिक जीवनशैलीको रक्षा गर्न कटिबद्ध रहेको’ बताएकी हुन् । चिनियाँ राष्ट्रपति सी चिनफिङले ‘ताइवानसँगको…
[caption id="attachment_12272" align="aligncenter" width="720"] प्रतिनिधि तस्बिर[/caption] नयाँ दिल्ली ,असाेज २६ । भारतमा कोरोना भाइरसबाट दैनिक संक्रमितहरूको संख्या सात महिनापछिकै सबैभन्दा कम देखिएको छ। सरकारी अधिकारीहरूले सोमबार दिएको जानकारीअनुसार भारतमा पछिल्लो एक दिनमा १८ हजार एक सय…