एजेन्सी । चिनियाँ टेनिस स्टार पेंग सुआईले सार्वजनिक जीवनबाट अवकाश लिएका एक कम्युनिस्ट नेतामाथि यौन उत्पीडनको आरोप लगाएकी छिन्। चिनियाँ सोसल मिडिया बिबोमा एक पोस्ट गर्दै पेंगले पूर्वउपप्रधानमन्त्री झाँग गाओलीले यौन सम्बन्धका लागि दबाब दिएको बताएकी…
ऐजेन्सी । पाकिस्तानले पछिल्लो वर्ष चीनबाट लिएको साढे चार अर्ब अमेरिकी डलर (३० अर्ब युयान) ऋणको ब्याज मात्रै २६ अर्ब रुपैयाँ तिरेको छ । स्टेट बैंक अफ पाकिस्तानले यो तथ्यांक सार्वजनिक गरेको हो । पाकिस्तानले चीनबाट…
[caption id="attachment_14657" align="aligncenter" width="1280"] विकिपिडिया[/caption] काठमाडौँ। पहिलो कूटनीतिक ताइवान भ्रमणमा पुगेको युरोपेली युनियन (ईयु)को संसदीय प्रतिनिधिमण्डलले ताइवानलाई एक्लै नरहेको भन्दै विशेष महत्त्व राख्ने सन्देश दिएको छ । प्रतिनिधिमण्डलले ईयुसँगको सम्बन्ध थप सुदृढ गर्नका लागि काम गर्न…
काठमाडौं । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले जी– २० समूहमा भारतलाई भरपर्दो साझेदारका रूपमा प्रस्तुत गरेका छन् । आइटी र बिपिओ सप्लाई चेन अविराम चलिरहेको भन्दै मोदीले जी– २० मुलुकहरूको अर्थतन्त्रको पुनर्स्थापनाका लागि भारतको भूमिका महत्वपूर्ण हुनेमा…
एजेन्सी । पाकिस्तानमा प्रेस स्वतन्त्रतामाथि आक्रमण भएको तथा पत्रकारहरूलाई स्वतन्त्र रूपमा काम गर्ने अवस्था खुम्चिँदै गएको देखिएको छ। पत्रकारविरुद्ध अपराध गर्नेहरूलाई दण्डहिनता दिने कार्य अन्त्य गर्ने अन्तर्राष्ट्रिय दिवसका अवसरमा मंगलबार जारी भएका तीनवटा प्रतिवेदनमा पाकिस्तानमा प्रेस…
नयाँ दिल्ली । भारत र इजरायलले रक्षा क्षेत्रमा संयुक्त रुपमा काम गर्ने भएका छन्। दुवै मुलुकको संयुक्त कार्य समूह (जेडब्ल्यूजी) अन्र्तगत रक्षा क्षेत्रमा १० वर्षे रणनीतिमा सँगै काम गर्ने भएका हुन्। करिब एक दशक लामो रक्षा…
इस्लामावाद । सेना प्रमुखको राजीनामा माग गर्दा पाकिस्तानको सैनिक अदालतले एक व्यक्तिलाई पाँच वर्षको जेल सजाय सुनाएको छ। सेना प्रमुख जनरल कमार जाभेद बाजवाको राजीनामा माग गर्दा अदालतले रिटायर्ड सेना प्रमुखका छोरालाई जेल सजाय सुनाएको हो।…
बेइजिङ । ताइवानले चीनको हिस्सा हुनेबाहेक अन्य हैसियत नभएको चिनियाँ विदेश मन्त्रीले बताएका छन्। चीनका वरिष्ठ कुटनीतिज्ञसमेत रहेका विदेश मन्त्री वाङ यीले संयुक्त राष्ट्रसंघ र अमेरिकालाई जवाफ दिँदै सो बताएका हुन्। जी २० को शिखर सम्मेलनमा…
काठमाडौँ । पाकिस्तानको जितमा खुसियाली मनाएको आरोपमा उत्तर प्रदेश प्रहरीले ५ जनालाई पक्राउ गरेको छ । आइतबार ट्वान्टी–२० क्रिकेट विश्वकपमा पाकिस्तानले भारतलाई १० विकेटले हराएको थियो । त्यसपछि कश्मीरी पृष्ठभूमिका केही विद्यार्थीले पाकिस्तानको जितमा उत्सव मनाएको…
एजेन्सी । अमेरिकी रक्षा मन्त्रालयका एक वरिष्ठ अधिकारीले चीनले गुपचुपरुपमा गरेको हाइपरसोनिक क्षेप्यास्त्र परीक्षणलाई स्पुतनिक लञ्चसँग तुलना गरेका छन् । सन् १९५७ मा रुसले स्पुतनिक भूउपग्रह लञ्च गरेपछि शीत युद्धमा अमेरिका र रुसबीच हतियारको रेस सुरु…