महाराष्ट्रको गढचिरौली जिल्लामा प्रहरी र नक्सलवादी विद्रोहीहरुबीच भएको भिडन्तमा २६ जना विद्रोहीको मृत्यु भएको छ । समाचार एजेन्सी एएनआईका अनुसार स्थानीय एसपी अंकित गोयलले मृतकहरुको संख्या पुष्टि गरेका हुन् । गोयलले ग्यारपट्टी जंगलमा भएको भिडन्तमा चार…
एजेन्सी । इन्डियन पुलिस सर्भिस (आईपिएस)को तालिममा नेपाल प्रहरीका ३ जना इन्स्पेक्टरले अवार्ड जितेका छन् । भारतको हैदरावाद स्थित सरदार बल्लभभाई पटेल राष्ट्रिय पुलिस एकेडेमीमा संचालित तालिममा सहभागी नेपालका ३ जना इन्स्पेक्टरले अवार्ड जितेका हुन् ।…
संयुक्त राज्य अमेरिकाको होलोकास्ट मेमोरियल म्युजियमले चीनको पश्चिमी सिनजियाङ क्षेत्रमा उइगर मुस्लिमहरू विरुद्ध बढ्दो सरकारी दमनका प्रमाणहरू बताउने एउटा प्रतिवेदन जारी गरेको छ। मंगलबार जारी गरिएको प्रतिवेदनमा "चिनियाँ सरकारले उइघुरहरू विरुद्ध नरसंहार गरिरहेको हुनसक्ने सङ्ग्रहालय गम्भीर…
बेइजिङ । चीनमा यस वर्ष बाढीको कारण करिब ६ सयको मृत्यु भएको छ भने ५ करोडभन्दा बढी मानिस विस्थापित बनेका छन्। गएको जनवरीदेखि अक्टोबर महिनासम्म गएको बाढीका कारण सो संख्यामा मानिसहरु प्रभावित बनेका हुन्। चीनको आपतकालिन…
ताइपेई । ताइवानले विवादित दक्षिण चीन सागरमा पनडुब्बी पठाएको छ। बढ्दो चीनको धम्कीकाबीच सैन्य अभ्यासमा भाग लिन ताइवानले विवादित दक्षिण चीन सागरमा पनडुब्बी पठाएको हो। ताइवानको रक्षा मन्त्रालयले मंगलबार विज्ञप्ती जारी गर्दै नियमित सैन्य अभ्यासमा भाग…
[caption id="attachment_13568" align="aligncenter" width="976"] प्रतिनिधि तस्बिर[/caption] काबुल । तालिबान सरकारका कार्यबाहक विदेशमन्त्रीले पहिलो पटक पाकिस्तानको भ्रमण गर्ने भएका छन्। अफगानिस्तान र पाकिस्तानको सम्बन्ध पुनस्र्थापना गराउन तालिबानका विदेशमन्त्री अमिर खान मुत्ताकीले बुधबार पाकिस्तानको भ्रमण गर्न लागेका हुन्।…
काठमाडौं । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी फेरि विश्वका सबैभन्दा लोकप्रिय नेता चुनिएका छन् । अमेरिकी डेटा इन्टेलिजेन्स फर्म द मर्निङ कन्सल्टको सर्भे अनुसार मोदी अप्रुभल रेटिङमा शीर्ष स्थानमा रहन सफल भएका हुन् ।उनले अमेरिकी राष्ट्रपति जो…
[caption id="attachment_13701" align="aligncenter" width="1200"] फाइल तस्बिर[/caption] ग्लास्गो । अमेरिकी राष्ट्रपति जो बाइडेनले रुसी र चिनियाँ राष्ट्रपतिको आलोचना गरेका छन्। २६ औं जलावायु सम्मेलन (कोप २६) मा रुसका राष्ट्रपति भ्लादिमिर पुटिन र चिनियाँ राष्ट्रपति सी चीनफिङ सहभागी…
चीन । म्यानमार सेनाले आदिवासी समूहका सयौँ घर र चर्चमा आगजनी गरेका समाचार सार्वजनिक भएको छ। म्यानमारको पश्चिमी चीन राज्यको थान्टलाङ टाउनका २ सयभन्दा बढी घरमा सेनाले आगजनी गरेको रेडियो फ्रि एसिया (आरएफए) मा समाचार छ।…
चीन । चीनको छिङहाइ प्रान्तका अधिकारीहरूले तिब्बती बालबालिकालाई आफ्नो मातृभाषाको कक्षा लिन रोक लगाएका छन्। चीनले तिब्बती बालबालिकाहरुलाई विद्यालयमा चिनियाँ भाषामा पठनपाठन गराइरहेका छन्। विद्यालय बिदा भएका बेला समेत आफ्नो मातृभाषा सिक्न छिङहाइ प्रान्तका अधिकारीहरूले तिब्बती…