काठमाण्डाै – काजकिस्तानमा भइरहेकाे विराेध प्रदर्शन र हिंसाका बीच त्यहाँकाे सरकारले सेनालाई ‘विना चेतावनी गाेल चलाउन’ आदेश दिएकाे बीबीसीले जनाएकाे छ । काजकिस्तानका राष्ट्रपति कासिम जाेमार्त ताेकाएबले अल्माटी सहरमा ‘२० हजारकाे सङ्ख्यामा रहेका विराेधी प्रदर्शनकारी’ ले आक्रमण…
वाशिङ्टन – अमेरिकी राष्ट्रपति जो बाइडेनले ६ जनवरी २०२१ को अमेरिकी क्यापिटल दङ्गाको पहिलो वार्षिक सम्बोधन गर्ने क्रममा त्यस घटनाका लागि पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्पलाई दोष दिनुभएको छ । बिहीवार बिहान (स्थानीय समय) कङ्ग्रेसमा बोल्दै राष्ट्रपति बाइडेनले…
काठमाण्डाै – अमेरिकाको फिलाडेल्फिया शहरको एक भवनमा आगलागी हुँदा ८ बालबालिकासहित १२ जनाको ज्यान गएको छ । दुई जना घाइते भएका छन् । भवनमा २६ जना बस्दै आएका थिए । आगलागीका बेला भवनमा रहेका अरु आठ…
एजेन्सी । भारतको केन्द्र शासित जम्मुकस्मिर राज्यका लेफ्टिनेन्ट गभर्नर मनोज सिन्हाले मुलुकको स्वतन्त्रतापछि राज्यमा पहिलोपटक सुशासनको प्रत्याभूति भएको र समाजका सबैभन्दा जोखिममा रहेका वर्गको चासो सम्बोधन गरिएको दाबी गरेका छन् । पछिल्ला सात महिनामा राज्यमा विभिन्न…
इस्तानबुल । चीनको जातीय समूह उइघुर मुस्लिमले चिनियाँ अधिकारीविरुद्ध अपराधिक मुद्दा दायर गरेका छन्। सो समूहका १९ सदस्यले टर्कीका अधिवक्तासमक्ष चिनियाँ अधिकारीविरुद्ध अपराधिक मुद्दा दायर गराएका हुन्। सो समूहले टर्कीको इस्तानबुल चिफ प्रोजिक्युटर्स कार्यालयसमक्ष सो…
भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले उत्तरपूर्वी राज्य मणिपुरलाई २१औँ शताब्दीको महत्वूर्ण विकसित राज्य बनाउने उद्घोष गरेका छन् । मंगलबार इम्फाल पुगेका मोदीले २२ परियोजनाहरूको उद्घाटन तथा शिलान्यासपछि आयोजित कार्यक्रममा नयाँ भारतको सपना पूरा गर्न उत्तरपूर्वी राज्यको विकास…
भारतका सूचना प्रविधि एवं सीप विकासमन्त्री राजीव चन्द्रशेखरले अहिले विश्वव्यापी चिप फर्महरूले भारतमा लगानीका लागि रुचि लिएको जिकिर गरेका छन् । भारतले सेमिकन्डक्टर तथा उत्पादन इकोसिस्टम विकासका लागि ७६ हजार करोड रुपैयाँ प्रोत्साहन दिने घोषणा गरेको…
एजेन्सी । एसियाको ठूलो जोखिम भनेको अमेरिका–चीन तनाव ताइवानको विषयलाई लिएर भएको अमेरिका–चीनबीचको तनाव नै यो वर्षको आगामी दिनमा एसियाको प्रमुख जोखिम रहेको विश्लेषकहरुले बताएका छन् । लङ्भ्यू ग्लोबल एड्भाइजर्सका अध्यक्ष डी.जे पिटरसनले वासिङटनले ताइवानको…
काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवा आउँदो आइतबार भारत भ्रमणमा जाने भएका छन् । मन्त्रिपरिषद्को बुधबार बसेको बैठकले प्रधानमन्त्रीको भारत भ्रमण अनुमोदन गरेको हो । एक मन्त्रीका अनुसार प्रधानमन्त्री देउवासहितको २५ सदस्यीय टोली सोमबार गुजरातमा सुरु हुने…
भारतको प्रमुख खोप उत्पादकमध्ये एक भारत बायोटेकले सन् २०२२मा १ अर्ब डोज खोप उत्पादन र आपूर्ति गर्ने भएको छ । भारत सरकारले किशोरकिशोरीहरूका लागि कोभिडविरुद्धको खोप सुरु गरेका वेला बायोटेकले खोप आपूर्ति बढाउने भएको हो ।…