डेनमार्कमा कोरोनाको ओमिक्रोन भेरिएन्टबाट कम्तीमा पनि १८ जनाको मृत्यु भएको छ। डेनमार्कका स्वास्थ्यकर्मीले गत नोभेम्बरको अन्तिमदेखि डिसेम्बरको अन्तिमसम्म ओमिक्रोनबाट मात्र १८ जनाको मृत्यु भइसकेको बताएका छन्। डेनमार्कसहित फ्रान्स, ग्रिस, पोर्चुगल, इटाली, बेलायतलगायत अन्य युरोपेली देशमा पछिल्ला…
काठमाण्डौ – विश्व स्वास्थ्य सङ्गठन (डब्ल्यूएचओ)ले सन् २०२२ मा कोरोना भाइरसको महामारीमाथि विजयी प्राप्त गर्नेमा आशावादी रहेको जनाएको छ । सङ्गठनका प्रमुख डा. टेड्रोस आध्यनोम ग्रेब्रेयससले कोरोना भाइरसको नयाँ भेरियन्टको सङ्क्रमण फैलिन नदिनका लागि…
एजेन्सी । शीतकालीन ओलम्पिक खेलहरू हरियालीका लागि, विराम चिन्हको क्षेत्रमा चीन सधैं अग्रणी रहेको छ। आगामी वर्ष चीनको बेइजिङमा शीतकालीन ओलम्पिक खेलकुद आयोजना हुँदैछ । शतप्रतिशत हरित ऊर्जा प्रयोग हुने पहिलो ओलम्पिक खेलकुद आयोजना गर्न चाहन्छन्…
काठमाडौं । संयुक्त राज्य अमेरिकाका राष्ट्रपति जो बाइडेन र जापानी प्रधानमन्त्री योशीहिदा सुगाले क्षेत्रीय तथा विश्वव्यापी चुनौतीहरूको सामना गर्न दुई देशको गठबन्धनलाई अझ सुदृढ पार्ने प्रतिबद्धता व्यक्त गरेका छन् । उनीरूको स्थानीय समय अनुसार शुक्रबार अपरान्ह्…
काठमाडौँ । जापानका पूर्वप्रधानमन्त्री सिन्जो आबेले चीनले ताइवानमाथि आक्रमण गरे अमेरिका र जापान चुप लागेर नबस्ने चेतावनी दिएका छन् । समाचार संस्था रोयटर्सका अनुसार डिसेम्बर महिनामा एक थिंक ट्यांकलाई दिएको भर्चुअल भाषणमा आबेले ताइवानको संकट जापानको…
बेइजिङ। कोरोनाभाइरस संक्रमणविरुद्ध कडा मापदण्डका बावजुद चीनको सियान सहरमा संक्रमण फैलन थालेको छ । उक्त सहरमा पछिल्लो समय ९८० संक्रमित भेटिएका छन् । संक्रमण फैलन थालेपछि सरकारले यस सहरमा लकडाउन लगाएको हो । साथै सबै संक्रमणका…
काठमाण्डौ – हङकङ सरकारले ’स्ट्यान्ड न्युज’ समाचार संस्थाका सम्पादकसहित सात जनालाई पक्राउ गरेको छ । समाचारमार्फत राज्यविरुद्ध षड्यन्त्र गरेको आरोप लगाउँदै प्रहरीले स्वतन्त्र समाचार संस्थाका सम्पादक र पूर्वसम्पादकसहित कर्मचारीलाई पक्राउ गरेको बीबीसीले जनाएको छ । प्रकाशन…
काबुल । अफगान महिलालाई लामो यात्रामा प्रतिबन्ध लगाइएको छ। अब उनीहरूले लामो दूरीको सडक यात्रा गर्नुपरे पुरुष आफन्तको साथमा मात्रै अनुमति पाउनेछन्। उक्त निर्देशन आइतबार जारी गरिएको हो। गत अगस्टमा इस्लामवादी समूहले सत्ता कब्जा गरेपछि महिला…
काठमाडौं । भारत सरकारले कोभिड-१९ का थप दुई खोप र एउटा एन्टीभाइरल औषधिलाई आपत्कालीन प्रयोगको अनुमति दिएको छ । भारत सरकारले कोभिड-१९ का थप २ खोप र एउटा एन्टीभाइरल औषधिलाई आपत्कालीन प्रयोगको अनुमति दिएको छ ।…
एजेन्सी । चीनको वाणिज्य मन्त्रालयले सिनजियाङ क्षेत्रबाट आयातमा अमेरिकाले लगाएको प्रतिबन्धप्रति "कडा असन्तुष्टि र दृढ विरोध" व्यक्त गरेको छ। मन्त्रालयले अमेरिकी कारबाहीलाई "आर्थिक बदमाशी" को रूपमा वर्णन गरेको छ, राज्य समाचार एजेन्सी सिन्ह्वाले शुक्रबार रिपोर्ट गरेको…