कोलम्बो । श्रीलंका सरकारले ऋण घटाइदिन चीनसमक्ष अपिल गरेको छ। पछिल्लो समय चरम आर्थिक संकटको सामना गरिरहेको श्रीलंकाले चीनसमक्ष ऋण भार घटाइदिन अपिल गरेको हो। बेल्ट एण्ड रोड पहलबारे छलफल गर्न आइतबार चिनियाँ विदेशमन्त्री वाङ यीको…
द्वीपसमूह देशसँग सम्बन्ध सुदृढ गर्न ऋणकाे जाल फैलाउदै एजेन्सी । आर्थिक संकटमा परेको श्रीलंकाले भ्रमणमा रहेका विदेशमन्त्री वाङ यीसँगको वार्तामा आफ्नो ठूलो चिनियाँ ऋणको बोझलाई पुन: तालिकाबद्ध गर्न खोजेको राष्ट्रपतिको कार्यालयले जनाएको छ। "महामारी पछिको आर्थिक…
विश्वमा कोरोना भाइरसको सङ्क्रमणका कारण ज्यान गुमाउनेको सङ्ख्या ५५ लाख नाघेको छ । दुई वर्षअघि सुरु भएको कोरोना भाइरसको सङ्क्रमणका कारण अहिलेसम्म ५५ लाख पाँच हजार जनाभन्दा धेरैले ज्यान गुमाएका वर्ल्डओमिटरले जनाएको छ । यसैबीच पछिल्लो…
अमेरिकाको न्युयोर्कमा रहेको एउटा अपार्टमेन्टमा आगलागी हुँदा कम्तीमा १९ जनाको ज्यान गएको छ । ज्यान गुमाउनेमध्ये आठ जना बालबालिका छन् । ३२ जना घाइते भएका छन् । घाइतेहरुमध्ये धेरैको अवस्था गम्भीर रहेको बीबीसीले जनाएको छ ।…
एजेन्सी । अमेरिकाको लस भेगासमा भएको विश्वको सबैभन्दा ठूलो कन्जुमर इलेक्ट्रोनिक्स शो (सिइएस २०२२) मा यो पटक अमेजन, फेसबुक, गुगल, इन्टेल, माइक्रोसफ्टलगायतका ठूला कम्पनीहरूले भौतिक रुपमा उपस्थिति जनाएनन् । कोरोना भाइरस महामारीको कारण एक दिन अगावै…
काठमाडौं । छिमेकी मुलुक भारतमा तेस्रो लहर सुरु भएसँगै कोभिड-१९ का संक्रमित अचानक बढ्न थालेका छन् । भारतमा पछिल्लो २४ घण्टामा १ लाख ५९ हजार ६३२ जना नयाँ संक्रमित थपिएको भारतीय समाचार माध्यमले जनाएका छन्…
काठमाडौं : इथियोपियामा सशस्त्र संघर्षका कारण विस्थापित भएकाहरु बस्ने एक शिविरमा हवाई आक्रमण हुँदा कम्तीमा ५६ जनाको मृत्यु भएको छ। उत्तरी इथियोपियाको टिग्रे प्रान्तमा भएको आक्रमणमा अरु कम्तीमा ३० सर्वसाधारण घाइते भएको अधिकारीहरुले जनाएका छन्। त्यस…
काठमाण्डाै - बन्दुकधारीहरुले नाइजेरियामा एक सय ४० जनाभन्दा धेरैको हत्या गरेको स्थानीय बासिन्दाले दाबी गरेका छन् । बन्दुकधारी लुटेराको समूहले पछिल्लो एक हप्तामा देशको उत्तरपश्चिमी क्षेत्रमा उनीहरुको हत्या गरेको स्थानीय बासिन्दालाई उदृत गरी समाचार संस्था एएफपीले…
भारत । भारतमा ओमिक्रोनको सङ्क्रमण बढेपछि थप स्वास्थ्य सतर्कता अपनाउन थालिएको छ। भारत सरकारले विदेशबाट आएका सबै सात दिन होम क्वरेण्टीनमा बस्नुपर्ने नियम लागू गरेको छ। यो नियम जनवरी ११ अर्थात आउँदो मंगलवारदेखि लागू…
बेइजिङ । ताइवानलाई मुलुकको रुपमा चिनाउँदा चीनले एक ग्रोसरी स्टोरलाई जरिवाना तिराएको छ। चीनले ७-इलेभेन ग्रोसरी स्टोर कम्पनीलाई करिब ५० हजार युयान अर्थात् ७ हजार ८४२ अमेरिकी डलर बराबरको जरिवाना तिराएको हो। ७-इलेभेनले आफ्नो वेवसाइटमा…